सिरहा– दोस्रो संविधानसभाको चुनावमा माओवादी केन्द्रका अध्यक्षले पुष्पकमल दाहाल प्रचण्ड विजय भएको जिल्ला सिरहामा माओवादी ६ वटा स्थानीय तहमा अग्रता लिएको छ।
माओवादीलाई पछ्याइरहेको नेकपा एमालेले भने ५ वटा तहमा अग्रता लिएको छ। संघीय समाजवादी फोरमले ३, कांग्रेसले २ र राजपाले १ तहमा अग्रता लिएका छन्।
पछिल्लो मत परिणाम अनुसार दलहरुले लिएको अग्रताको सूची हेर्नुहोस्ः
माओवादीः
अर्नमा गाउँपालिका
औरही गाउँपालिका
कर्जन्हा नगरपालिका
गोरबजार नगरपालिका
धनगढीमाई नगरपालिका
मिर्चैया नगरपालिका
नेकपा एमालेः
भगवानपुर गाउँपालिका
लहान नगरपालिका
विष्णुपुर गाउँपालिका
सखुवानान्कारकट्टी गाउँपालिका
संघीय समाजवादी फोरमः
बरियापट्टी गाउँपालिका
लक्ष्मीपुर पतारी गाउँपालिका
सुखीपुर नगरपालिका
नेपाली कांग्रेसः
नवराजपुर गाउँपालिका
सिरहा नगरपालिका
राजपाः
कल्याणपुर नगरपालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।