सिरहा– सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजय नजिक पुगेको छ।
प्राप्त जानकारी अनुसार करिब ५ सय मत गणना बाँकी छँदा माओवादीले एक हजार मतभन्दा बढीले अग्रता बनाएको छ।
सो नगरपालिकामा माओवादीका तर्फबाट मेयरमा गंगा पासवान र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।