रौतहट– रौतहट जिल्लामा मिश्रित अग्रता देखिएको छ। १८ वटा स्थानीय तह रहेका रौतहटका १२ स्थानीय तहको पछिल्लो मतपरिणाम हेर्नुहोस्ः
गौर नगरपालिका (मेयर/उपमेयर)
नेकपा एमाले– १४४२ / ३०६
राजपा– १३३३ / ६०८
संघीय समाजवादी फोरम– २१३
लोकतान्त्रिक फोरम– ९५
उपमेयर स्वतन्त्र (घडी छाप)– ५६१
चन्द्रपुर नगरपालिका (मेयर/उपमेयर)
काङ्ग्रेस– ३०८९ / २९१५
एमाले– २६०८ / २७६६
माओवादी– २४६० / २२९४
कटहरिया नगरपालिका (मेयर/उपमेयर)
संघीय समाजवादी फोरम– ३९८
माओवादी– ३७८
एमाले– २१०
गरुडा नगरपालिका (मेयर/उपमेयर)
काङ्ग्रेस– १२२३
एमाले– ९७२
माओवादी– ६३२
मौलापुर नगरपालिका (मेयर/उपमेयर)
माओवादी– १६८२
संघीय समाजवादी फोरम– ७२९
राजपा– ३३७
गुजरामाइ नगरपालिका (मेयर/उपमेयर)
राजपा– ३२६
माओवादी– ४६२
गरुडा नगरपालिकाः (स्थगित हुनुअघिको परिणाम) (मेयर/उपमेयर)
काङ्ग्रेस– १२३१ / १४४६
संघीय समाजवादी फोरम– १००४ / १३२७
नेकपा एमाले– ९७२ / ७३०
माओवादी– ७४३
राजपा– २१३
परोहा नगरपालिका (मेयर/उपमेयर)
काङ्ग्रेस– ३२०७ / २९०३
माओवादी– २०२६ / २०५६
एमाले– १९८ / ३०२
राजपा– ८८
दुर्गा भगवती गाउँपालिका (अध्यक्ष/उपाध्यक्ष)
माओवादी– ३४५ / २२३
काङ्ग्रेस– ३१५ / २८५
एमाले– २९१ / ५३
राजपा– ५१ / १४३
फतुवा विजयपुर नगरपालिका (मेयर/उपमेयर)
काङ्ग्रेस– १५८०
माओवादी– ११४१
संघीय समाजवादी फोरम– ६३६
बौधीमाइ नगरपालिका (मेयर/उपमेयर)
माओवादी– १०१७
संघीय समाजवादी फोरम– १०००
नेकपा एमाले– ५७२
देवाही गोनाही नगरपालिका (मेयर/उपमेयर)
संघीय समाजवादी फोरम– १२३०
माओवादी केन्द्र– ६८५
नेपाली काङ्ग्रेस– ३७०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।