काठमाडौं– साफ युथ–१८ च्याम्पियनसिपका लागि भुटानविरुद्ध उसैको मैदानमा नेपाली टोली मैदानमा उत्रिएको छ।
अर्पन कार्कीको कप्तानीमा मैदानमा उत्रिएको नेपाली टोलीमा रोमन लिम्बु, सुमन अर्याल, अभिषेक रिजाल, प्रेजन तामाङ, रेजिन सुब्बा, अनिल महर्जन, असिम भुषाल, दिनेश हेन्जन, सेसेहाङ आङदेम्बे, विकाश खवास रहेका छन्।
दुवै टिमबीच खेल सुरु भइसकेको छ।
हेर्नुस् लाइभ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।