• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

चितवन : बाँदरझुला वस्ती स्थानान्तरण गर्न मन्त्री पाण्डेको निर्देशन

64x64
नेपाल लाइभ बुधबार, असोज ४, २०७४  १५:३८
1140x725

चितवन, (रासस)– वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज अतिक्रमण गरी बसेको बाँदरझुला बस्तीलाई तत्काल स्थानान्तरण गर्नुपर्ने बताएका छन्। 

चितवन राष्ट्रिय निकुञ्जको ४५ औं वार्षिकोत्सव तथा कार्यालय भवन उद्घाटन कार्यक्रमलाई आज निकुञ्जको मुख्यालय कसरामा सम्बोधन गर्दै मन्त्री पाण्डेले वन्यजन्तु र मानवबीचको द्वन्द्व धेरै भएकाले उक्त बस्ती तत्काल हटाउनुपर्नेमा जोड दिए।  

यसअघि आफू भूमिसुधार मन्त्री हुँदा बस्ती स्थानान्तरणको प्रक्रिया अगाडि बढाएको भन्दै त्यहाँका बासिन्दालाई उचित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए।  

बाँदरझुलामा निकुञ्जको ५३९ हेक्टर जमिन अतिक्रमण गरी ५५० घरधुरी बसोवास गर्दैआएका छन् । उनले निकुञ्ज हुँदै माडी जाने बाटोलाई सहज बनाउन पनि निर्देशन दिए।  

बाटो किनारामा रहेका रुख कटान गर्न निकुञ्जले स्वीकृति नदिएको भन्दै उनले रुख कटानको प्रक्रिया छिट्टै अगाडि बढाउन पनि निर्देशन दिए। निकुञ्ज यस भेगका जनताको ठूलो सम्पत्ति भएको बताउँदै मन्त्री पाण्डेले यसको संरक्षण र प्रवद्र्धनमा सबै लाग्नुपर्ने बताए।  

nimb
nimb
Ncell 2
Ncell 2

सोही अवसरमा निकुञ्जको नवनिर्मित कार्यालय भवनको मन्त्री पाण्डेले उद्घाटन गरे। आर्थिक वर्ष २०७१÷७२ बाट निर्माण शुरु गरिएको भवन रु तीन करोड ३५ हजार १४९ लागतमा निर्माण गरिएको हो । निकुञ्जको कार्यालय यसअघि सन् १९३९ सालमा निर्मित उपत्यका बाहिरको पहिलो आरसिसी भवनमा बस्दै आएको थियो । 

सो अवसरमा संरक्षणमा योगदान पु¥याएबापत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा यसवर्षको ‘कञ्जरभेसन लाइफटाइम अचिभमेन्ट’बाट संरक्षणकर्मी केशव देवकोटालाई सम्मान गरिएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत रहेका देवकोटालाई उक्त सम्मान प्रदान गरिएको हो। 

सोही अवसरमा संरक्षणको क्षेत्रमा योगदान पु¥याएका सञ्चारकर्मी, निकुञ्जका कर्मचारी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थालगायतलाई पनि सम्मानित गएको थियो। 

सोही अवसरमा दि हिमालयन टाइम्सका तिलकराम रिमाल, कान्तिपुर दैनिकका शिव पुरी, आभाष टेलिभिजनका कमलचन्द्र भगत, एपी १ टिभीका अनिल ढकाल र सौराहा अनलाइनका राजेन्द्र आचार्यलाई पनि सम्मान गरिएको थिय । 

कार्यक्रममा वन्यजन्तु संरक्षण विभागका महानिर्देशन मनबहादुर खड्काले विकास र संरक्षण सँगसँगै गर्नुपर्दा अप्ठ्यारो परेको भन्दै विकास निर्माण गर्दा संरक्षणमा ध्यान दिनुपर्ने बताए। नेपालको कूल भू–भागको २३।२९ प्रतिशत भू–भाग संरक्षित क्षेत्र भएको बताउँदै उहाँले नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत यसै संरक्षित क्षेत्रमा जाने गरेको जानकारी दिए।  

कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गत साउन अन्तिम साता आएको बाढीका कारण ठूलो संख्यामा वन्यजन्तु मरेको र घाँस मैदानसमेत बिग्रिएकाले वन्यजन्तुको अवस्था दयनीय बन्दै गएको बताउनुभयो । उहाँले तत्काल घाँसेमैदान व्यवस्थापन गर्न नसके वन्यजन्तु खतरामा पर्ने बताउँदै सबै क्षेत्रबाट संरक्षणमा सहयोग गर्न आह्वान गरे।  

कार्यक्रममा क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्ले, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव गोविन्द गजुरेल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।  

प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १५:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एचआइभी परीक्षण गर्दा भेरी अस्पतालमा ८३ नयाँ संक्रमित भेटिए
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ
आज पनि बढ्यो सुनको मूल्य
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
ट्रम्पको आर्थिक युद्ध घोषणासँगै विश्व बजारमा तेलको मूल्य घट्यो सोमबार, भदौ ८, २०८३
एचआइभी परीक्षण गर्दा भेरी अस्पतालमा ८३ नयाँ संक्रमित भेटिए सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
आज पनि बढ्यो सुनको मूल्य सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
होस्टलमा युवक हत्या प्रकरण : सञ्चालकसहित तीन जना पक्राउ आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्