वीरगञ्ज– वीरगञ्ज महानगरपालिकामा ६००० मत गन्दा राष्ट्रिय जनता पार्टीको अग्रता कायमै छ।
राजपाका मेयर उम्मेदवारले १४०२ मत प्राप्त गरेका छन्। त्यस्तै, उपमेयरका उम्मेदवारले १३६६ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारले क्रमशः १२०० र १२८२ मत प्राप्त गरेका छन्।
संघीय समाजवादी फोरमका मेयर उम्मेदवारले ६६६ र उपमेयरका उम्मेदवारले ६५८ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका मेयरका उम्मेदवारले ५०७ र उपमेयरका उम्मेदवारले ५८४ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।