धनुषा– धनुषाको हंशपुर नगरपालिकामा राजपाले मेयर र उपमेयर दुवै पदमा जित हासिल गरेको छ।
मेयरमा रामज्ञान मण्डल र उपमेयरमा रेणुदेवी झा विजयी भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।