बाराको १६ स्थानीय तहमा माओवादीको अग्रता शून्य रहँदा कांग्रेसले सबैभन्दा बढी चार ठाउँमा अग्रता लिएको छ। उसले तीन नगरपालिका र एक गाउँपालिकामा अग्रता लिएको हो।
जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका छन्।
पछिल्लो मत परिणामअनुसार कलैया उपमहानगरपालिकामा सघीय समाजवादी फोरमले अग्रता लिएको छ। त्यहाँको पछिल्लो मतपरिणाम यसप्रकार छः
संघीय समाजवादी फोरम– ७५१
नेकपा एमाले– ६९३
नेपाली कांग्रेस– ४५२
जितपुर–सिमरा उपमहानगरपालिकाको मतपरिणामः
नेकपा एमाले– २९८२
नेकपा माओवादी केन्द्र– २५५६
नेपाली कांग्रेस– २२०८
निजगढ नगरपालिकाको मतपरिणामः
नेकपा एमाले– १४४७
नेकपा माओवादी केन्द्र– १३५०
हेर्नुहोस् कुन स्थानीय तहमा कसको अग्रताः
नेकपा एमाले अग्रता लिएका स्थानीय तहहरुः
जितपुर सिमरा उपमहानगरपालिका
निजगढ नगरपालिका
आदर्श कोटवा गाउँपालिका
कांग्रेसले अग्रता लिएका स्थानीय तहहरुः
सिमौनगढ नगरपालिका
कोल्हवी नगरपालिका
गढीमाई नगरपालिका
बारागढी गाउँपालिका
संघीय समाजवादी फोरमले अग्रता लिएका स्थानीय तहहरुः
कलैया नगरपालिका
करैयामाई नगरपालिका
देवताल गाउँपालिका
सुवर्ण गाउँपालिका
राष्ट्रिय जनता पार्टीले अग्रता लिएका स्थानीय तहहरुः
पचरौता नगरपालिका
परवानीपुर गाउँपालिका
नेपाल लोकतान्त्रिक फोरमले अग्रता लिएका स्थानीय तहहरुः
प्रसौनी गाउँपालिका
फेटा गाउँपालिका
स्वतन्त्र उम्मेदवारले अग्रता लिएका स्थानीय तहः
विश्रामपुर गाउँपालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।