वीरगञ्ज- नेपाली कांग्रेसले लिड गरिरहेको वीरगञ्ज महानगरपालिकामा पछिल्लो नतिजाअनुसार राजपाले अग्रता लिएको छ।
राजपाका मेयर राजेशमान सिंहले १२३९ मत ल्याएर कांग्रेसका अजयकुमार द्विवेदीलाई पछि पारेका हुन्। द्विवेदीको अहिले ९६५ मत छ। संघीय समाजवादी फोरमका विजय सरावगीले ४७६ ल्याएका छन्। माओवादी केन्द्रका रहबर अन्सारीले ४०९ मत ल्याउँदा एमालेका बसरुद्दिन अन्सारीले ३२५ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।