वीरगञ्ज- वीरगञ्जमा महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेस अघि देखिएको छ।
नेपाली कांग्रेसका मेयर अजयकुमार द्विवेदीले ८३५ मत ल्याएर लिड गरिरहेका छन्। कांग्रेसलाई पछ्याउँदै राजपाका राजेशमान सिंहले ७१० मत ल्याएका छन्। संघीय समाजवादी फोरम नेपालका विजयी सरावगीले ३६२ मत ल्याए। यस्तै माओवादी केन्द्रका रहबर अन्सारीको मत भने २७७ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।