• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मेडिकल कलेज शुल्क विवाद : मन्त्रालय र आयोगको संयुक्त विज्ञप्ति- निर्देशन अवज्ञा गरे कारबाही

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १७, २०७६  १९:११
1140x725

काठमाडौं- मेडिकल कलेजका विद्यार्थीहरुले शुल्क लगायतका विषयलाई लिएर गर्दै आएको आन्दोलनप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय चिकित्सा शिक्षा आयोगले ध्यानाकर्षण भएको बताएका छन्।

मन्त्रालयले र आयोगले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यसअघिको निर्देशन कार्यान्वयन गर्न अनुरोध गरेको छ।

'कुनै पनि पक्षबाट कुनै पनि बहानामा निर्णयकोअवज्ञा हुने स्थिति आएमा किटानी उजुरीका आधारमा प्रचलित कानुन बमोजिम नेपाल सरकार कानुनी कारबाही गर्न बाध्य हुने स्थिति सिर्जना हुने ब्यहोरा समेत जानकारी गराइन्छ', मन्त्रालयले र आयोगद्वारा आज जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

मन्त्रालय र आयोगले विद्यार्थी तथा अभिभावकलाई कलेजहरुले तोकिएको भन्दा बढी शुल्क लिइएको भए बढी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी गर्न पनि आग्रह गरीएको छ।

शुल्क फिर्ताको माग लिएर नेसनल, युनिभर्सल, चितवन र गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगको संयुक्त विज्ञप्ति
चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थीहरुसँग मेडिकल कलेजहरुवाट लिइएका शुल्कलगायतका चिकित्सा शिक्षाका समसामयिक एवम् सान्दर्भिक विषयहरुका सम्वन्धमा सार्वजनिक भएका समाचारप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। 

विद्यार्थीको शुल्क सम्वन्धमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५/०६/२८ को निर्णयबाट शैक्षिक सत्र २०७५/०७६ का लागि एमविविएस तर्फ उपत्यकाभित्रका लागि रु ३८ लाख ५० हजार र उपत्यका बाहिरका लागि रु ४२ लाख ४५ हजार एवम् बिडिएस तर्फ रु १९ लाख ३२ हजार ६ सय १२ कायम  गरिएको थियो। नेपाल सरकार मन्त्रिपरिषद्को सो निर्णय विपरित कुनै पनि कलेजले विद्यार्थीसँग बढी शुल्क लिएमा विद्यार्थी वा अभिभावकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिई सम्बन्धित विश्वविद्यालय/प्रतिष्ठानमा सो को जानकारी गराउन तथासो उजुरी उपर जिल्ला प्रशासन कार्यालयले प्रचलित कानून बमोजिम छानविन गरी कार्वाही गर्न समेत उक्त निर्णयमा उल्लेख भएको थियो। नेपाल सरकारले गरेको उक्तनिर्णय कार्यान्वयनकालागि मिति २०७५/०७/०४ मा मन्त्रालयवाट सबै विश्वविद्यालय तथा प्रतिष्ठानहरुलाई अनुरोध गरिएको ब्यहोरा सर्व विदितै छ।

नेपाल सरकारको उपरोक्त निर्णय बमोजिम विद्यार्थी र तिनका अभिभावकको उजुरी उपर छानविन गरी कारवाही गर्न मन्त्रालयवाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई २०७५/०७/१२ मा लेखि पठाइएको थियो। यसविषयमा विश्वविद्यालय र निजी मेडिकल कलेज सञ्चालकहरुसँग पटक पटक छलफल गरिनुका साथै सहकुलपतिको हैसियतले माननीय मन्त्रीज्यूवाट विश्वविद्यालयका उपकुलपतिलाई २०७५/११/०८ मा निर्देशन समेत दिइ सकिएकोथियो।विद्यार्थीहरुसँग मेडिकल कलेजहरुले बढी शुल्क लिएको भन्ने उजुरी सम्वन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम कारवाही प्रकृया अगाडि बढाउन गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र विश्वविद्यालयहरुलाई  समेत अनुरोध हुदै आएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को उक्त निर्णय अक्षरस कार्यान्वयन गर्न गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोग पुनः एकपटक सबैमा अनुरोध गर्दछ। कुनै पनि पक्षवाट कुनै पनि बहानामा निर्णयकोअवज्ञा हुने स्थिति आएमा किटानी उजुरीका आधारमा प्रचलित कानून बमोजिम नेपाल सरकार कानूनी कारवाही गर्न बाध्य हुने स्थिति सिर्जना हुने ब्यहोरा समेत जानकारी गराइन्छ। विद्यार्थी तथा तिनका अभिभावकहरुवाट तोकिएको भन्दा वढी शुल्क लिइएको भए सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा प्रमाण सहित उजुरी गर्नु हुन सम्वद्ध सबैमा पुनः अनुरोध छ। नियमित रुपमा अध्ययन तथा अध्यापन एवम् स्वास्य्ह सेवा प्रवाह गर्ने ब्यबस्था मिलाउने कार्यका लागि  सम्वन्धित सबैमा हार्दिक अनुरोध छ। 

Xtrem
Xtrem

चिकित्सा शिक्षा आयोग गठन भए पश्चात् चिकित्सा शिक्षाको सुधारका निमित्त प्रणाली स्थापनको कार्यको शुरुको वर्तमान संक्रमणकालिन परिवेशलाई समेत मध्यनजर गरी चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहलमा विश्व विद्यालय, प्रतिष्ठान र मेडिकल कलेज संचालकहरुसँग पनि पटक पटक छलफल भै रहेको ब्यहोरासबैको जानकारीका लागि अनुरोध छ।मन्त्रिपरिषदको मिति २०७५/०६/२८ को निर्णय र सो वाट कायम भएको शिक्षण शुल्कको रकममा नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक बर्ष २०७५ को मुद्रा स्फितिदर ४.५ प्रतिशतलाई आधार मानि विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षणसंस्थाहरुसँगको परामर्श पछि चिकित्सा शिक्षा आयोगकोमिति २०७६/०७/०१ को निर्णय बमोजिम शैक्षिक सत्र २०७६/०७७ कालागि एमविविएस तर्फ उपत्यकाभित्रका लागि रु ४० लाख २३  हजार २ सय ५० र उपत्यका बाहिरका लागि  रु ४४ लाख ३६ हजार २५ एवम् बिडिएस तर्फ रु २० लाख १९ हजार ५ सय ८० कायमगरिसोको कार्यान्वनका लागि आयोगवाट सबै बिश्वविश्वविद्यालय र प्रतिष्ठानहरुमा लेखिपठाइसकिएको ब्यहोरा विदितै छ। चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि सम्वन्धित क्षेत्रका विषय विज्ञ सहित शिक्षण संस्था समेतको प्रतिनिधित्व भएको एक कार्यदल गठन गरी दिगो ढङ्गले शुल्क प्रणाली निर्धारण गर्ने कार्य अघि बढाउन प्रकृया थालिसकेको सन्दर्भमा शैक्षिक सत्र २०७६/०७७ को विद्यार्थी भर्ना र शुल्क कार्यान्वयनमा आयोगको पूर्व निर्णय कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोग सबै विश्वविद्यालय,प्रतिष्ठान, मेडिकल कलेज र सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक अनुरोध गर्दछ। 

प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्