जनकपुर- चार दिवसीय सूर्य उपासनाको महापर्व 'छठ'को तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ।
पहिलो दिनको स्नानपछि शाकाहारी भोजन खाएर उपवास बसेका छठका ब्रतालुले परिवारजन एवम् छरछिमेकको सहयोगले साँझ नपर्दै खिरपुरी तयार पारेर साँझ चन्द्रमालाइ अर्घ दिएर ब्रतालुहरूले खरना मनाएका ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।
शनिबार साँझ एवम् चौथो दिन आइतवार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्री सहित सूर्यदेवलाई अर्घ्य दिइएको हो।
अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पूजापछि ठेकुवा, भुसवा एवं गेडागुडी मिश्रित प्रसाद माग्न आउनेको घाटमा भीड लागेको छ।
हेरौं जनकपुर छठका तस्बिरहरू
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।