काठमाडौं- तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य कमला सुवेदीको आज बिहान निधन भएको छ।
सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो ।
उनी ब्रेन ट्युमरको समस्याबाट पीडित थिइन्। शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।