काठमाडौं- काठमाडौंको चाबहिलमा घर भत्काउने क्रममा २ जना घाइते भएका छन्।
घाइते हुनेमा रामबहादुर कुवँर र दीपक मगर रहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेश सिंहले बताए।
घाइतेको दुवैको दिर्घायू अस्पतालमा उपचार भइरहेको छ।
पुरानो घर भत्काएर नयाँ घर बनाउने क्रममा कामदार कुँवर र नजिकैको खाजा घरका सञ्चालक मगर घाइते भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।