• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

१० वर्षअघि सुरु भएको कान्द्रा पुलको निर्माण प्रगति ३५ प्रतिशतमात्रै!

४ वडा जोड्ने पुल नबन्दा वर्षातका ३ महिना विद्यालय जान पाउँदैनन् विद्यार्थी
64x64
नेपाल लाइभ आइतबार, कात्तिक ३, २०७६  ०९:३५
1140x725

नदी वारपार गर्न बनाइएको अस्थायी काठे पुल।


धनगढी- कैलालीको भजनी नगरपालिकाको चारवटा वडा जोड्ने पुल १० वर्ष नाघिसक्दा समेत सम्पन्न हुन सकेको छैन। हुलाकी सडकअन्तर्गत विसं २०६६ सालमा ठेक्का भई सम्झौता भएको १० वर्ष पुग्दासमेत ३५ प्रतिशत काम पूरा भएको छैन।

भजनी नगरपालिका वडा नम्बर ३, ४, ५ र ८ स्थित १ सय ६६ घरधुरीका जनताले कान्द्रा नदीमा पुल नहुँदा ओहोरदोहोरका लागि समस्या झेलिरहेका हुन्। लामो समयदेखि स्थानीयको एउटै जिज्ञासा छ, ‘यो पुलको काम कहिले सकिन्छ? हामीले सहजैरुपमा आवतजावत गर्न पाउँछौं?’

भजनी नगरपालिका-३ का मानबहादुर चुनाराले भने, ‘हरेक वर्ष ठेकेदारले यसै वर्ष सम्पन्न गर्छु भनेर आश्वासन दिन्छन्। तर, निर्माण कार्य द्रुत गतिमा अघि बढाउँदैनन्।’

दुई वर्षको ठेक्का लिएर काम सुरु गरेको लामा शेर्पा जेभीले सडक विभागबाट पटक-पटक म्याद थप गरे पनि पुल निर्माण कार्य पूरा गर्न कुनै ध्यान नदिएको स्थानीयहरूको आरोप छ। नदीमा पुल नहुँदा स्थानीयहरु सामान्य सेवाबाट समेत वञ्चित भएका छन्। वर्षायाममा नदीमा डुंगासमेत चल्न नसक्ने हुँदा स्थानीयले थप सास्ती भोग्नु परिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय मानबहादुर साउदले भने, ‘निर्माण सम्झौता भएको १० वर्ष बित्दासम्म सम्बन्धित निकायले अनुगमन समेत गरेको छैन।’ उनले नदीमा पुल नहुँदा सबैभन्दा बढी विद्यार्थी, अशक्त, वृद्धवृद्धा तथ महिलाले बढी सास्ती भोगिरहेको बताए। उनका अनुसार नदीमापुल नहुँदा वर्षातको तीन महिनासम्म विद्यार्थीले पठनपाठनबाट वञ्चित हुनुपरेको छ।

वडा नम्बर ५ को सामुदायिक विद्यालयमा अध्यापन समेत गराइरहेका साउदले वर्षातको समयमा नदीमा डुंगा नचल्ने र नदीमा पानीको बहाव बढ्ने हुँदा विद्यालयमा पढाउन जानसमेत समस्या हुने गरेको बताए। 'बिरामीले स्वास्थ्य उपचार सेवासमेत पाउनसक्ने अवस्था छैन,' साउदको भनाइ छ।

उनले स्थानीय जनप्रतिनिधिलगायत राजनीतिक दलका नेताहरूलाई पटक-पटक समस्याबारे जानकारी गराए पनि हालसम्म कसैले सुनुवाई नगरेको गुनासो गरे।

Xtrem
Xtrem

ठेक्का पाएको निर्माण कम्पनी लामा शेर्पा जेभीले भने आयोजनाले नै ठेक्का सम्झौतापश्चात् डिजाइन परिवर्तन गरेकाले समयमा निर्माण सम्पन्न गर्न नसकेको दावी गरेको छ। कम्पनीका सब-इञ्जिनियर राधेश्याम शर्माका अनुसार करिब ३५ प्रतिशत पुलको काम भइसकेको र एक वर्षभित्र सबै काम सम्पन्न गरिनेछ।

विविध कारणले दुई/चार महिना म्याद थप्नु सामान्य रहे पनि निर्माण सुरु भएको करिब १० वर्ष पूरा हुँदासम्म पुल निर्माणको काम ३५ प्रतिशत पनि नहुनुमा निर्माण कम्पनीसँगै नियामक निकायको ठूलो कमजोरी रहेको स्थानीयको गुनासो छ।

हुलाकी सडक आयोजनाअन्तर्गत तीन करोड ४५ लाख २० हजारको लागतमा २०६६ साल जेठ ३१ गते दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको लामा शेर्पा जेभीले सम्झौता मितिको सीमा नाघ्दासम्म कामको सुरुवातनै नगरेको स्थानीयले बताए।

प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्