• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सरकारी जागिर छाडेर तरकारी खेतीमा रमाएका खेमराज 

64x64
नेपाल लाइभ बिहीबार, असोज २३, २०७६  २०:२४
1140x725

डडेल्धुरा- पछिल्लो समय युवाहरू देशमा रोजगार पाइएन भनेर विदेश जाने गर्दछन्। तर हाम्रो समाजमा धेरै यस्ता युवाहरू पनि जो देशमै उद्यम गरेर सफल बनिरहेका छन्। यसैको एक उदाहरण हुन्, डडेल्धुरो गन्यापधुरा गाउँपालिकाल–१ का कृषक खेमराज अवस्थी।

स्कुल पढ्दा पढ्दै कृषिमा लागेका अवस्थीको घर डडेल्धुरा जिल्ला सदमुकाम अमरगढीबाट पाँच किलोमिटर (सडक कालोपत्र) र तीन किलोमीटर ग्रामीण सडकको दूरीमा पर्छ। 

स्नातकोत्तर पास गरेका अवस्थीसँग कृषी क्षेत्रको प्राविधिक पक्षको राम्रो ज्ञान छ। उनलाई डडेल्धुरामा ‘अगुवा कृषक’ तथा ‘कृषकका मास्टर’ भनेर पनि चिनिन्छ। 

तरकारी खेतीमा अब्बल अवस्थीले काउली, बन्दा, आलु, भन्टा, मुला, गाँजर, गोलभेंडा काँक्रा लगाएका छन्। ३२ वर्षीय अवस्थीले ०६१ सालदेखि व्यावसायिक तरकारी खेतीमा हात हाले।

उनी पहिले सरकारी जागिरे थिए। ‘तरकारी खेतीमा भविष्य देखेपछि मैले जागिर छाडेँ,’ अवस्थीले भने। 

स्कुल पढ्दाताका खेतीमा भिज्दाको स्मृति मानसपटलमा ताजै छन्। ‘जब म स्कुलले विद्यार्थी थिएँ त्यो समयमा सामान्य रुपमा खेती गर्थेँ। एक दिन बजारमा बिक्रीका लागि आलु लगेको थिएँ। केही कुहिएको आलु रहेछन्। त्यसले मेरो सर्ट भिज्यो। मैले विद्यालयमा अन्तिम बेञ्चमा बस्नु पर्‍यो।’ 

त्यतिनै बेलादेखि उनले एउटा अठोट गरेका थिए- अब म आलु नकुहिने बनाउँछु। उनकै सानैदेखिको सपना माटोमै सिञ्चित थियो। जसलाई अवस्थीले माटोमै मलजल गरे। गोडमेल गरे।

एक रोपनीदेखि सुरु गरेको तरकारी खेती अहिले ११ देखि १४ रोपनीमा जग्गामा फैलिएको छ। बेमौसमी तरकारी समेत फलाउँछन् उनी।

Ncell 2
Ncell 2
nimb
nimb

अवस्थी आफ्नो सफलता आफैंसँग मात्र राख्न चाहँदैन थिए। एकदिन उनले सोचे– गाउँनै तकारीमय बनाउन पाए! यसैका निम्ति रातदिन लागे। बिस्तारै उनले गाउँमात्र नभई जिल्लाभर अभियान सञ्चालन गरे।

उनकै सक्रियता र सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा कृषि पाठशाला समेत बेला बखतमा सञ्चालनमा आउने गरेको छ।

‘०६५ सालमा तालिम लिएपछि अगार्नी उत्पादनलाई बढाउने र परम्परगत खेतीलाई केही हदसम्म प्राविधीकरण गर्ने तिर लागेँ। १५ हप्ता बाली सहर्जकता तालिम लिएँ। गाउँमा अझ राम्रो व्यवसाय फस्टाउन थालेपछि गाउँका सबैलाई कृषि गर्नुस् भनेर सिकाउन थालेँ। धेरै समस्या समाधन गर्न सक्ने भएपछि साबिकको जिल्ला कृषि विकास कार्यालयमा कृषि पाठशाला सञ्चालन गर्ने काम पूरा गरेँ,’ आफूले गरेका योगदान बारे अवस्थीले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिल्ला हुलाक कार्याल डडेल्धुरामा काम गरिरहेका अवस्थीले जागिर छाडेको एक वर्ष हुन थालेको छ। तर, उनका बुवा भने सरकारी जागिरे नै छन्। 

उनी तरकारीबाट मात्र उत्पादन कम भएको वर्ष दुई लाख र बढी उत्पादन भएको वर्ष ३ लाख वार्षिक आम्दानी हुने गरेको बताउँछन्। ‘सरकारी जागिर केहिले यता केहीले उता गरेर हिसाब किताब बराबर हुथ्यो। कृषिबाट त मैले सम्र्पूण खर्च कटाएर २ देखि ३ लाख कमाउ छु। मन लागेको बेला काम गर्छु। ढुक्क छु। कहिलेकाहीँ अन्य कृषकको बारेको समस्या पनि हेरी दिन्छ,’ उनले सुनाए। 

प्राविधिक सहयोगको कमी   
स्थानीय सरकार आएपछि केही संरचना फेरिएपछि कृषकले प्राविधिकहरू पाउन मुस्किल भएको अवस्थी बताउँछन्। भन्छन्, ‘नयाँ–नयाँ किसिमका रोग आउँछ। यसबारे अधिंकाश नयाँ कृषि प्राविधिकले हाम्रो भन्दा पनि कम बुझेका हुन्छन्। समस्या दक्ष प्राविधिकको छ। पहिले जिल्ला कृषि कार्यालयमा सबै किसीमका कर्मचारी बागवानी अधिकृतसम्म थिए। अहिले छ तर कम छन कहाँ–कहाँ जान्छ समस्या छ।’ 

उनलाई प्राविधिक सहयोग आलुको सिर्जनमा गर्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीरण प्रयोजना प्रयोजक एकाइ कार्यालय डडेल्धुराले जनाएको छ। प्रधानमन्त्री कृषि आधुनिकरण प्रयोजना प्रयोजक एकाई कार्यालय डडेल्धुरा प्रमुख खेमराज जोशीले भने, ‘आलु सुपरजोन लागू भएको क्षेत्रमा हामीले प्राविधिक तथा आर्थिक सहयोग गरेका छौं। खेमजी त आफंैमा एक सफल कृषक हुन् धेरै सिकाउन पर्दैन। उनले दुई सिर्जनमा राम्रो आलु उत्पादन गर्छन्।’ 

बेलाबेलामा विभिन्न खालको सहयोग र हौसाला दिने कृषि ज्ञान केन्द्र डडेल्धुरा पनि उनको प्रसंशा गर्ने गरेको  छ। ‘उनी एक सफल अगुवा कृषक तथा सहजकर्ता पनि हुन्,’ कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर बिष्टले भने, ‘उनी कृषिबाट राम्रो आम्दानी गर्छन् नै अनि जिल्लाभर सहर्जकता भएर कृषक पाठशाला सञ्चालन गरेर कृषि ज्ञान दिइरहेका छन्। कृषकका हक अधिकारका विषयमा पनि बोल्छन्।’

डडेल्धुराको कृषकलाई समस्या के छ? 
अवस्थी प्रविधि विस्तारमा कमी भएकोमा चिन्तित छन्। ‘हाम्रो जमिनमा के हुन्छ भने पत्ता लगाउनु पर्ने त्यो हुन सकेको छैन,’ उनले भने। मोटो परीक्षणका नाममा बजेट सकाउने माध्यम मात्र भएको अवस्थीको गुनासो छ।

उनले थपे, ‘हाम्रो किसानमा आत्मविश्वासको कमी छ। हुन्छ की हुँदैन। लगानी खेर जान्छ भने डर हुन्छ। जमिन बाँझो, सिँचाईको लागि पानी छ। प्रयोग छैन। बिउ उत्पादनमा कमी छ। अहिले हामी आलुको बिउ उत्पादन गरिरहेका छौं त्यसरी नै अन्य तरकारी बालीको पनि बिउ उत्पादन गर्ने सिकाउनु पत्यो। बजारको समस्या छ। मूल बिउ छैन। समस्या तमाम छन् जुध्न सक्नपर्‍यो। कृषकले बजार मूल्य पाउँदैन। सबै भन्दा ठलो समस्या छ।’                                                                 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  २०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्