• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

सन्तुलित भोजन गर्नुस्, ठिक्क खानुस् 

64x64
नेपाल लाइभ मंगलबार, असोज २१, २०७६  ०७:३०
1140x725

आफू कति खान सक्छु भनेर थाहा पाउन जरुरी छ। सकेसम्म खाली पेटमा चिल्लो नखानुस्। सन्तुलित रुपमा खानुस्, चाडबाड त आउँछ-जान्छ।

हामी दैनिक जीवनमा जुन भोजन गरिरहेका हुन्छौं, चाडबाड आएपछि अलि फरक पर्न जान्छ। दसैँ वा अरु चाडबाड भनेपछि धेरै पकवान बनाउने, बढी खाने, मासु खाने, चिल्लो तथा गुलियो खाने गरिन्छ। हामी खानेकुरा त खान्छौँ तर समयमा खाँदैनौं।

कोही पूजा छ भनेर ढिलो खाइरहेका हुन्छन् भने कोही तास खेल्दा खानेकुराको पत्तो नै पाउँदैनन्। या तास खेल्दै बियर खाँदै गर्दछन्। त्यसैले दैनिक जीवनमा यसले प्रभावित पारिराखेको हुन्छ। निरोगी मानिसलाई त यसरी जीवनशैलीमा परिवर्तन आउँदा असर पर्छ भने रोगी मानिसलाई त प्रभावित नपार्ने कुरै भएन।

न खाना समयमा न त सुत्ने रुटिन समयमा। त्यसैले मानिसमा ग्यास्ट्रिकको समस्या देखापर्न थाल्छ। पेट गडबडी हुने हुन्छ। धेरैलाई एसिडिटीको समस्या हुने गरेको छ। चिल्लो पिरोले एसिडिटी हुन्छ। अगाडिदेखि नै पेटका समस्या भएका मानिसलाई झन् धेरै पिरोल्छ। खालीपेट बस्ने र समयमा नखानाले पनि एसिडिटी बढ्छ। सुरुका एक–दुई दिन त नहोला तर तेस्रो दिनदेखि पेट दुख्ने, बान्ता आउने हुन्छ। त्यसअलावा झाडापाखाला लाग्ने तथा पेटमा गडबडी आउन थाल्छ। फुड प्वाइजन हुन्छ।

मन्दिरमा जानुस् या अरु घरायसी काममा, समय बिताउँदा केही खानेकुरा खानुस्। खाली पेटमा नबस्नुस्। दूध अथवा फलफूल केही खानुस्। अरु बेलाको जस्तो सामान्य खानुस्। मासुमा चिल्लोपिरो नै बढी हाल्ने, फ्राइ नै खानुपर्छ भन्ने छै। त्यस्तो खान बन्द गर्नुस्, त्यसले स्वास्थ्यलाई राम्रो गर्दैन।

पक्कै पनि यस बेला अरु समयमा भन्दा मासु बढी खाइन्छ होला तर पकाउँदा चिल्लो कम हाल्नुस् र राम्ररी पकाउनुस्। त्यस्तै खानेकुरा एकदिन आफ्नोमा खाने अर्कोदिन अर्को साथीकोमा खाने गर्दा मानिसले चाहिनेभन्दा बढी धेरै खाइरहेको हुन्छ। बढी खाँदा पेटले सहँदैन, त्यसपछि पेटको समस्याले समातिहाल्छ।

मान्छेमा दसैँ त हो नि आजलाई खाइदिउँ भन्ने मान्यता छ। साथीभाइहरुको इच्छामा पनि धेरै खाइदिने गर्दछन् मानिसहरु। कोहीले भर्खरभर्खर रक्सी छोडेको हुन्छ, दसैँ त होनी खाइदिउँ भनेर बढी मात्रामा सेवन गर्न पुग्दछन्।

छोडिसकेको मान्छेले पनि फेरि खान सुरु गर्छ। दसैँको बेलामा खान देउ भन्ने हुन्छ। घरपरिवारले पनि यतिबेला रोकतोक गरेको पाइँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

आममानिसले ड्रिंक्समा बियरले खासै नराम्रो गर्दैन भनेर सोच्छन् तर यथार्थ के हो भने सबैभन्दा खराब ड्रिंक्समा पर्छ बियर। एक गिलास बियरले पनि एसिडिटी बढाउने हुन्छ, अमिलो पानी आई छाती पोल्ने हुन्छ। अरु ड्रिंक्सको त कुरै नगरौँ। झन् यसबेला साथीभाइ जमघट भएपछि मासु र बियर बढी खाइरहेका हुन्छन्। आफूले कतिसम्म खान सक्छु भनेर नियन्त्रित भएर खान जरुरी छ।

उच्च रक्तचाप, कलेजो, मिर्गौलाका समस्या भएका मानिसहरुले धेरै नियन्त्रण गर्नुपर्ने हुन्छ खानेकुरामा। उनीहरुलाई चिल्लो र मासु काम गर्न भनिएको हुन्छ। तर चाडबाड त हो नि भनेर मज्जाले खाइदिने हुन्छन्। पेयपदार्थहरुले पनि राम्रो गर्दैन। यसले डकार ल्याउने र पेट ढुस्स बनाउने हुन्छ। खानेकुरा खाएपछि बरु सादा पानी तथा कागती पानी पिउनुपर्छ।

दसैँ–तिहारपछि कलेजोका बिरामी धेरै बढेर आइराखेका हुन्छन्। ठिक भइसकेका मान्छे पनि फेरि आइराखेका हुन्छन्। कतिपय त धेरै रक्सी सेवन गरेर रगत बान्ता गर्दै आइरहेका पनि हुन्छन्। 
हामी जे कुरा पनि सन्तुलन मिलाएर खान जान्दैनौं। स्वस्थ मानिसले पनि स्वस्थ छु भनेर बढी खानु हुँदैन। दिनभरी एकठाउँमा हलचल नगरी तास खेल्ने, मासु खाँदै बियर खाने गर्दा एक त व्यायाम हुँदैन त्यसमाथि निद्रा पनि पुग्दैन, यसले गर्दा अपच हुन्छ। त्यसपछि धेरैको पेटमा खराबी देखापरिहाल्छ।

हुन त पहिलाको भन्दा अहिले मानिसमा चेतना नआएको होइन। तर, अझै पनि हामीले राम्ररी खान जानेका छैनौं। पहिला मानिसले इच्छाले खान्थे तर अहिले देखाउनका लागि पनि खान्छन्। चाडबाडमा घरघरमा हरेक दिन कहिले यता खाने, कहिले उता खाने गर्नाले उसले चाहिने भन्दा बढी खाइरहेको हुन्छ। कसैले बोलाएको छ भने त्यहाँ जाँदा पनि आफूले ठिक्क मात्रामा खान सक्नुपर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफू कति खान सक्छु भनेर थाहा पाउन जरुरी छ। सकेसम्म खाली पेटमा चिल्लो नखानुस्। सन्तुलित रुपमा खानुस्, चाडबाड त आउँछ–जान्छ। चाडबाडलाई खानेसँग मात्र जोड्नु भएन, मनोरञ्जनका कुरामा पनि जोड्न सकिन्छ। परिवारसँग सँगै बसेर खानुस्, घुम्न जानुस् यसले फ्रेस बनाउँछ। समयको सदुपयोग गर्नुस्। दसैँलाई उत्साहपूर्वक मनाउनुपर्छ।

मासुलाई धेरै दिनसम्म राखेर खानु राम्रो होइन। मासुलाई सुकाएर राख्ने चलन छ, त्यो स्वास्थ्यका हिसाबले राम्रो होइन। सुख्खा मासु राम्रो हुँदैन। पोलेको मासुले राम्रो गर्दैन भनिन्छ। हाम्रो चलनमा एकचोटी पकाएर राख्ने र पछिसम्म त्यसलाई तताएर खाने चलन छ ं। बरु एकचोटी काटेर राखेको मासु डिप फ्रिजमा राख्नुस्। जुन दिन पकाउनुहुन्छ, त्यही दिन निकालेर पकाएर खानुस्। एक चोटी निकालेको चिज फेरि त्यो बोसो पगालिसकेको खाद्यपदार्थ फेरि फ्रिजमा राख्नुहुँदैन, त्यो एकदम हानिकारक हुन्छ। बरु जति पकाउनु त्यति मात्र निकाल्नुस्।

हरेक चोटी तताउँदा त्यो तेलको महत्व घटिसकेको हुन्छ। हामीले किन बाहिरको खानाले पेट दुख्यो भन्छाँै ? किन क्याटरिनको खानाले पेट दुखाउँछ त ? एउटै तेलमा बारम्बार खाना पकाइएको हुन्छ। धेरै प्रयोग भइसकेको तेलले स्वास्थ्यलाई फाइदा गर्दैन। त्यस्तो तेलले पेट त खराब गर्छ नै, त्यसले क्यन्सर पनि गराउनसक्ने कतिपय अध्ययनमा आइसकेको छ। बाहिर राम्रो ठाउँमा त्यही एकचोटी पकाएको तेल प्रयोग गरिँदैन। 

गुलियो खाना पनि राम्रो होइन। विशेषगरी चाडबाडका बेला सुगरका बिरामीहरु सजग हुनुपर्छ। मुख बार्नुपर्ने हुन्छ।
के गर्ने ?
बढी नखाने, ठिक्क खाने
चिल्लो–पिरो नखाने
समयमा खाने
खाली पेट नबस्ने
मासु कम खाने
धेरै मिठाई नखाने
सरसफाइमा ध्यान दिने 
एउटै चिज धेरै तताएर नखाने
कुनै चिज सकेसम्म बढी नखाने 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू)
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी
सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित बुधबार, असोज २८, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्