• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लगातारको वर्षाले डडेल्धुरामा धान खेतीमा ठूलो क्षति, किसान भन्छन्- दुःख खेर गयो

64x64
नेपाल लाइभ मंगलबार, असोज १४, २०७६  ०७:४५
1140x725

डडेल्धुरा- डडेल्धुरामा लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ। असारमा रोप्ने समयमा पानी नपरेर हैरान भएका यहाँका किसान फेरि धान भित्र्याउने बेलामा आएको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका छन्।

लगातारको पानीले धान खेतीसँगै दलहन बाली र तरकारीमा समेत क्षति पुर्‍याएको किसानहरुले बताएका छन्। अमरगढी-२ का स्थानीय हिरादेवी सार्कीका अनुसार पानीले अमरगढी नगरपालिका-२ र ३ डोटी घटाल क्षेत्रमा धान बटुल्नै नमिल्नेगरी झारेको छ।

'पानीका कारण धानबाली सखाप भएको छ। धानबाली खेतमा सोत्तर परेपछि बालासमेत झरेको छ। अब नपाक्दै त्यसलाई न टिप्नु, न त्यत्तिकै छोड्नु, हामीलाई वर्षभरी के खाने भन्ने चिन्ता बढेको छ,' अमरगढी-३ का स्थानीय किशोरकुमार बोहराले बताए।

उनका अनुसार धानको बीउसमेत नरहने गरी पानीले धान झारिदिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

किसानका अनुसार खेतमा धान काट्न सुरु गरिएको थियो। स्थानीय लक्ष्मी भण्डारीले खेतमा काटेर राखिएको धानको पन्जामा पानी वर्षिँदा धान सबै झारेको बताइन्। ‘धानको बीउ छरेभन्दा बाक्लो हुनेगरी खेतबारीमा धान झरेको छ, वर्षभरी गरेको दुःख खेर गयो,’ उनले भनिन्, ‘डडेल्धुरामा सवैभन्दा बढी धान हुने क्षेत्रको रुपमा डोटी घटाल चिनिन्छ। पानी परेपछि धानको पराल मात्रै बाँकी रहेको छ। पराल पनि सुक्न नपाए त्यहीँ कुहिन्छ।’

आफ्नो करिब ५० प्रतिशत धानबाली नष्ट भएको उनले बताइन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जिल्लाका सातवटै स्थानीय तहमा धान खेतीमा लगातारको झरीले क्षति गरेको छ। जिल्लाको अजयमेरु, आलिताल, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा पनि पानीले भित्र्याउने बेला भएको धानबालीमामा असर गरेको बताइएको छ। 'कसैले पानी परिरहेकाले धान काट्न पाएका छैनन्, धेरैको खेतमा धान लडेको छ भने कतिपयको काटिएको धान खेतमै उम्रिने अवस्था आएको छ,' अजयमेरु-२ का चन्द्र ऐरले बताए।

लगातारको वर्षाले किसानलाई बाँकी रहेको धान पनि कसरी भित्राउने भन्ने समस्याले जेलिरहेको छ। कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्थामा पुगेको छ।

यस क्षेत्रमा कतिपय कृषकहरूले चाँडो पाक्ने धान रोपेर खेतमा गहुँ तथा तरकारी खेती लगाउने गरेका छन्। तर, यसवर्ष असोज मध्यसम्म पनि लगातार वर्षा भइरहेका कारण समस्या भइरहेको हो। हाल भइरहेको वर्षाले तरकारी उत्पादनमा समेत ह्रास आएको किसानहरुले गुनासो गरेका छन्। जसका कारण बजारमा तरकारीको मुल्य दोब्बर वृद्धि भएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित
लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सम्बन्धित सामग्री
बालेन–मोदीले उद्घाटन गरेको अयोध्या—जनकपुर एक्सप्रेस रेल जनकपुरधाममा, यात्रुहरुको भव्य स्वागत यात्रुहरुलाई निःशूल्क पानी, नास्ता, भोजन, स्वास्थ्य परीक्षण, मन्दिर दर्शन गराइएको छ । मंगलबार, मंसिर ८, २०८३
पटक–पटक भूकम्प, ओलाङचुङगोलाका स्थानीय त्रासमा राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका तथ्यांक अनुसार ताप्लेजुङको ओलाङचुगोला केन्द्रविन्दु भएर पटक पटक भूकम्प जाने गरेको छ । मंगलबार, मंसिर ८, २०८३
भूमि प्रशासनको काम गर्न स्थानीय तहलाई परिपत्र भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालनमा आए नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । शुक्रबार, मंसिर ४, २०८३
ताजा समाचारसबै
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित मंगलबार, मंसिर ८, २०८३
लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति मंगलबार, मंसिर ८, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह मंगलबार, मंसिर ८, २०८३
दशौँ राष्ट्रिय खेलकुदको आज उद्घाटनः कर्णाली र नेपाल पुलिस भिड्दै मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्