• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकार कानुन बनाएर फासिस्ट हुन खोज्दैछ

64x64
नेपाल लाइभ आइतबार, असोज १२, २०७६  १९:३५
1140x725

२०७४ सालको निर्वाचन मेरा लागि सजिलो निर्वाचन थिएन। मेरो निर्वाचन(काठमाडौं-४) क्षेत्रमा तत्कालीन एमाले र माओवादी यथेष्ट प्रभाव राख्ने पार्टी थिए। ती दुई पार्टीको एकीकरण भएकाले अंकगणीतीय हिसाबले पनि निर्वाचन जटिल बनेको थिए।

अप्ठ्यारो यस कारण पनि थियो कि, राजधानीवासीहरु कांग्रेससँग खुसी पनि थिएनन्। म यसै निर्वाचन क्षेत्रको सांसद भएकाले स्वभाविक रूपमा मसँग पनि गुनासाहरु थिए। कडा मिहिनेत गर्नुपर्छ भन्ने थाहा थियो। त्यसको लागि एकल प्रयासले मात्रै हुने थिएन। मलाई क्षेत्रका साथीहरुबाट सहयोग मिलेको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिदैं गर्दा संसदमा निस्केको आवाजले थोरै सांसद रहेका कांग्रेसका सांसदको मुटुको धड्कन बढेको अवस्था थियो। एक प्रकारको भय र प्रधानमन्त्रीप्रतिको चरम विश्वास पनि थियो। अपेक्षा पनि थियो। त्यसै दिन संसदमा बोलेर निस्कदै गर्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अलि पर पुगेपछि फेरि फर्केर आउनुभयो। र, विस्तारै हात समाएर विस्तारै भन्नुभयो, ‘तपाईंले आज राम्रो बोल्नुभयो।’ प्रधानमन्त्रीले सिर्जना गरेको भय र विश्वासले कसैले आवाज निकाल्न सक्ने अवस्था थिएन।

प्रतिपक्षले झक्झक्याउने, दबाब दिने, सही निर्णयको लागि प्रभावित गर्ने हो। कतिपय सन्दर्भमा प्रतिरोध गर्ने हो। प्रतिपक्षले आफ्नो भूमिका सही ढंगले गर्न सकेन भने सत्तापक्षले पनि आफ्नो काम सही ढंगले गर्न सक्दैन। संसदमा हेर्दाहेदै प्रधानमन्त्रीको आवाजमा ५/६ महिनामै टेबल ठोक्नेका संख्या घट्दै गयो। अहिले आवाज सुनिन्न। प्रधानमन्त्रीको बोलीमा टेबल ठोक्नेको संख्या घट्न धेरै समय लागेन। त्यस्तो अवस्था बन्नुको कारण छ।

पार्टी बन्दै गर्दा इतिहास हुन्छ, विचार हुन्छ। परम्परा र पद्धति हुन्छ। लक्ष्य र कार्यक्रम पनि हुन्छ। नेपाल कम्युनिस्ट पार्टीको सन्दर्भमा दुई पार्टीबीच वर्षौं छलफल भएर लक्ष्य किटान गरी नेकपा बनेको होइन। भरतपुरको निर्वाचनमा कांग्रेस र माओवादी मिलेर चुनावी गठबन्धन भयो। त्यसपछि माओवादीलाई लाग्यो–कांग्रेसको मतदाता जब्बर हुन्छन्। रुखभन्दा अर्को चिन्हमा भोट हाल्न उनीहरुलाई सजिलो नहुने उसले बुझ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

एमालेले के सन्देश के प्राप्त गर्यो? कांग्रेस र माओवादीबीच गठबन्धन भई निर्वाचन लड्यो भने उसले हार बेहोर्ने बुझ्यो। प्रचण्ड आफैंलाई निर्वाचन हार्ने डर र प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री कहिल्यै हुन नपाउला भन्ने डरका कारण एकता भयो। ती दुईबीचमा भएका डरको जगमा एकता भएर बनेको हो नेकपा। सिद्धान्त, विचार, कार्यक्रमले एकता भएको होइन। सिद्धान्तको आधारमा बनेको भए अहिले आएर सिद्धान्त खोज्नुपर्ने थिएन। पार्टी एकता भएको डेढ वर्षपछि आएर अहिले आफ्नो सिद्धान्त खोजिरहेको छ। माओ, मार्क्स, लेनिनपछि अब चीनियाँ राष्ट्रपतिको सिद्धान्त अंगाल्न लागेको छ। त्यसलै, यो पार्टी बन्नुको तात्पर्य नै अंकगणितका लागि हो।

सरकार अंकगणितमा बलियो छ। तर काम गर्न सकेन। एकपछि अर्को गल्ती गर्दै गयो। गल्ती सच्याउन सरकारले कहिले पनि चाहेन। गल्ती गर्दै जाँदा वर्तमान सरकारले तीन ठाउँमा हात हाल्यो। सरकारले अदालतमाथि तरबार झुन्ड्याएको छ। दायाँबायाँ गरिस् भने मसँग दुई तिहाई छ भनी तर्साएको छ। संवैधानिक निकायलाई एकपछि अर्को प्रहार गरी कमजोर बनाएको छ। संसदलाई सरकारले आफ्नो छाया बनाएको छ। प्रधानमन्त्रीको आदेश मैले पालना गरिरहेको भनी सभामुखले नलजाइकन भनिरहनुभएको छ।

विधिको शासन र विधिबाट शासन दुई फरक कुरा हुन्। कानुन बनाउँदै गर्दा संविधानका आधारभूत मूल्यमान्यता भत्काउन पाइँदैन। बहुमतबाट विधेयक पारित गर्ने नाममा व्यक्तिको स्वतन्त्रतामाथि प्रहार गर्न खोजिएको छ। मिडिया काउन्सिल विधेयक, पैतृक सम्पति हस्तान्तरणमा लाग्ने करले व्यक्तिको नैर्सगिक अधिकार खोस्न खोज्दैछ। व्यक्तिले कमाएको सम्पति छोरानाति हुँदै पुस्तान्तर हुँदै गर्दा सम्पतिमा लगाउने करबाट सम्पत्ति राख्नु वा नराख्नुमा बराबर हुन्छ। यस्ता दर्जनौं कानुन सरकारले बनाउँदैछ।

जनतालाई कांग्रेसले प्रतिपक्ष बनाएको संसदमा थपडी बजाउन होइन। सरकारका गलत कदमको प्रतिरोध गर्न हो। आवश्यक परेका बेला प्रश्न गर्ने हो। दबाब पनि समयसमयमा दिनुपर्छ। 

प्रधानमन्त्रीले लगातार भन्नुभएको छ- मन्त्रीहरुको कार्यशैलीबाट चित्त बुझेको छैन। उहाँले मन्त्रीहरुलाई जस्ट पास भन्नुभएको छ। नागरिकको तर्फबाट मूल्यांकन गर्दा जस्ट पास होइन। सबै फेल भएका छन्। 

राजनीतिक अधिकारका लागि हामी विगतमा किन लड्यौं? नागरिक स्वतन्त्रताका लागि लड्यौं। अब त कानुन बनाएर नागरिकको स्वतन्त्रतामा बन्देज लगाउन खोजिएको छ। व्यक्तिको कुरा छोडेर चितवनमा ज्ञानेन्द्र शाहीको घटना हेरौं। सरकारका संरक्षितबाटै आक्रमण भएको छ। जनताको सुरक्षा गर्नुपर्ने सरकारबाट असुरक्षित हुने अवस्था छ। राणा, पञ्चायत र राजासँग किन हामी लड्यौं? त्यही स्वतन्त्रताको लागि हो। आज त्यो स्वतन्त्रता कानुन बनाएर खोसिँदैछ। सरकारमा बसेर खोसिँदैछ। अधिनायकवाद पहिले जस्तो बन्दुक लिएर आउँदैन। तानाशाहहरु बाजा बजाएर आउँदैनन्। चुनावबाट आएर कानुन बनाई एकपछि अर्को जनताको अधिकार खोस्छन्। बोल्ने हक, सम्पतिको हक सबै खोस्छन्। प्रतिवाद गर्नेलाई राजावादी भन्छन्, प्रतिगमनकारी भन्छन्। सरकार फासिस्ट हुने संकेत गर्दैछ।

(काठमाडौं-४ बाट निर्वाचित सांसद थापाले दसैंलगायत चाडका पूर्वसन्ध्यामा आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापानमा गरेको सम्बोधनको सम्पादित अंश)

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
रास्वपाका बहुमत सांसदले बनाएको प्रतिनिधि सभा नियमावली कार्यान्वयनमा सर्वोच्चले लगायो रोक
नेपाल र बंगलादेशबीच पहिलोपटक टी–२० सिरिज, मार्चमा तीन खेल हुने
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट बुधबार, भदौ ३१, २०८३
रास्वपाका बहुमत सांसदले बनाएको प्रतिनिधि सभा नियमावली कार्यान्वयनमा सर्वोच्चले लगायो रोक बुधबार, भदौ ३१, २०८३
नेपाल र बंगलादेशबीच पहिलोपटक टी–२० सिरिज, मार्चमा तीन खेल हुने बुधबार, भदौ ३१, २०८३
शिवपुरीको धाप ड्याम फुट्न नदिन अस्थायी रोकथाम बुधबार, भदौ ३१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
रुसविरुद्धको युद्धमा नेटोले युक्रेनलाई सहयोग गर्ने मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्