काठमाडौं- सर्वोच्च अदालतका पूर्व-प्रधानन्यायाधीश केशव प्रसाद उपाध्यायको निधन भएको छ।
उनी २०५६ पौष २ देखि २०५९ मंसिर १९ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।