• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

द्वन्द्वकालको चर्चित होलेरीले फेर्दैछ मुहार

64x64
नेपाल लाइभ बिहीबार, असोज ९, २०७६  १७:२६
1140x725

रोल्पा- २०५२ फागुन १ गते माओवादीले सशस्त्र विद्रोह सुरु भएको जनाउ दिन रोल्पाको होलेरी लगायत देशका विभिन्न जिल्लामा आक्रमण गर्‍यो। पहिलो निसाना बनेका ती संरचनामध्ये रोल्पाको होलेरी द्वन्द्वकालीन समयमा पटकपटक चर्चामा आइरह्यो। 

सशस्त्र युद्ध सुरु गर्दा तत्कालीन माओवादीले रुकुमको आठबिसकोट, सिन्धुलीको सिन्धुलीगढी र कालिकोटको राडी जिउला रोज्दा रोल्पाको होलेरी प्रहरी चौकी छनोटमा परेको थियो। २०५८ सालमा दोस्रो पटक पुनः सोही चौकी आक्रमण भयो। ७२ जना प्रहरीलाई नियन्त्रण लिएपछि तत्कालीन शाही नेपाली सेना र माओवादी सेना पहिलो पटक आमनेसामने भएका थिए। माओवादी सेनालाई घेराबन्दीमा पारेको सेनाले गोली हान्ने आदेश नपाउँदा पछि हट्नुपरेको घटनाले पनि सो स्थान चर्चित बन्न पुग्यो। 

दुई पटकको आक्रमणले ध्वस्त भएको प्रहरी चौकी द्वन्द्वकालीन समयमा पहिचानहीन बन्यो। धेरै मान्छेको जिज्ञासाको विषय भए पनि आक्रमणले क्षतविक्षत चौकीको भग्नावशेष संरक्षणमा कसैको ध्यान जान सकेको थिएन। 

स्थानीय तहको निर्वाचनपछि भने त्यहाँको सरकारले यसको संरक्षणमा जुटेको छ। 'शान्ति स्मारकसहित मिनीपार्क पनि बनाउँदै छौं,' गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने, 'माओवादी लडाइँको स्केच, द्वन्द्वमा घटेका घटनाको सूचना, बगैंचा र आराम गर्नका लागि बेन्च बनाउने गरी काम थालनी गरेका छौं। पार्क छेउमा रहेको मन्दिरको समेत मर्मत गरी एकीकृत विकास र संरक्षण गर्नेछौं।'

होलेरी क्षेत्रमा पर्यटनको बहुआयामलाई मिनीपार्क सहितको स्मारकसमेत महत्वपूर्ण विषय हुन सक्ने उनी बताउँछन्। द्वन्द्वको सम्झना र पर्यटन दुवै हिसाबले स्मारक निर्माण अर्थपूर्ण हुने उनको अपेक्षा छ।

Ncell 2
Ncell 2
nimb
nimb

गाउँपालिकाको पर्यटन सम्पर्क व्यक्ति दीपक डिसीका अनुसार उक्त काम बहुवर्षीय योजनाको रुपमा कार्यान्वयन गरिनेछ।  कुल ५० लाखको लागत अनुमान गरिएको उक्त योजनाका लागि चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरिएको अध्यक्ष डाँगीले बताए। गाउँपालिकाको आफ्नै स्रोतबाट निर्माण गर्न लागिएको उक्त योजना अर्को आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। 

सोही चौकी आक्रमणमा फौजी र राजनीतिक कमान्डर कमिसार रहेका व्यक्तिहरु अहिले राज्यको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन। उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णवहादुर महरा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सोही प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र पुन प्रत्यक्ष परोक्ष उक्त घटनामा संलग्न व्यक्ति हुन्।

माओवादीले तयार गरेका ७ डिभिजन लडाकुमध्ये ५ औं डिभिजनका लडाकु बसेको मुख्यालय पनि होलेरी नजिकै छ। नुवागाउँको दहवनमा रहेको सो स्थानका साथै सहायक शिविरको रुपमा उवा र तिला पनि होलेरी बजारदेखि नजिकको दुरीमा पर्दछन्।

Xtrem
Xtrem

मुहार फेर्दै होलेरी
द्वन्द्वले सुनसान बनाएको होलेरी शान्ति प्रक्रियापछि भने तंग्रिन थालेको छ। रुकुम पूर्व र पश्चिमोत्तर रोल्पाको भूगोल प्रवेशद्वारको  रुपमा रहेको छ। दाङबाट सुरु भएको सहिदमार्ग होलेरी हुँदै रुकुमको चुनवाङ र रोल्पाको थवाङसम्म पुगेको छ। रुकुमबाट डोल्पासम्म जोड्ने रणनीतिक महत्व बोकेको सो सडक विस्तारसँगै होलेरीलाई कर्णालीसम्म जोड्ने सम्भावना छ।

दाङको घोराहीबाट ३० किलोमिटर दुरीमा रहेको होलेरी रोल्पा सदरमुकामबाट भने १०० किलोमिटर बढीको दुरीमा रहेको छ। घोराहीबाट होलेरी पुग्ने सडक कालोपत्रे भएका कारण पनि आवतजावतमा थप सहज भएको छ। बस यात्रामा बढीमा डेढ घन्टाको दुरी रहेको सो क्षेत्र प्रकृतिको अनुपम उपहारको रुपमा रहेको छ। 

महाभारत पर्वत शृंखलाको शिखरमा रहेको मनमोहक होलेरी निकै सुन्दर देखिन्छ। घोराहीबाट सुरु भएको सहिदमार्ग हुँदै होलेरी जाने पर्यटकहरु बाटामा पर्ने बाह्रकुने ताल र कोइलाखानीको समेत स्थलगत अवलोकन गर्न सक्छन्। दाङको अत्यासलाग्दो तापक्रम, पर्यावरण र होहल्लाबीच छल्दै नागबेली सडकमार्गबाट होलेरी पुग्दा अद्भुत आनन्दको अनुभूति हुन्छ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  १७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्