• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बिपी प्रतिष्ठानको परिसरमै मर्छन् बेवारिसे बिरामी

64x64
नेपाल लाइभ सोमबार, भदौ २३, २०७६  १३:२१
1140x725

इटहरी– नेपालकै प्रतिष्ठित स्वास्थ्य संस्थाको रुपमा परिचित छ, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान। पूर्वमा मात्र होइन धेरै बिरामीका लागि आशाको केन्द्र पनि हो यो प्रतिष्ठान।

पछिल्लो समयमा भने बिपी प्रतिष्ठानमा बेवारिसे बिरामीको चाप अत्यधिक बढेको छ। जसका कारण प्रतिष्ठानले आफ्नो साख बिस्तारै गुमाइरहेको छ। 

यतिसम्म कि कतिपय बिरामीले उपचार नपाएर अस्पताल परिसरभित्रै मृत्युवरणसमेत गर्ने गरेका घटना छन्। प्रतिष्ठान परिसरमा यत्रतत्र यस्ता बिरामी देख्दा जोकोहीको पनि मन कुँडिन्छ। 

गत शनिबार दिउँसो एउटा त्यस्तै दृश्य देखियो। इमरजेन्सीअगाडि एक जनाको शव बेवारिसे अवस्थामा थियो। उनको जिउमा झिँगा भन्किरहेका थिए भने शरीरभरि स्याउँस्याउँ किरा।

दुर्गन्धका कारण वरिपरि कोही जाने अवस्था थिएन, छुने र चलाउने त परको कुरा। इमरजेन्सीमा बिरामी लिएर आउनेहरु नाक थुनेर ओहोरदोहोर गरिरहेका थिए। उपचार अभावमा अस्पतालभित्रै उनको मृत्यु भएको थियो।

१५ दिनअगाडि उपचारका लागि आएका थिए उनी। नाम र ठेगाना बिनाका ती बिरामीको प्रतिष्ठानले उपचार गरेन। उनी बाहिर आएर सुते । सुतेकै अवस्थामा शनिबार दिउँसो ५ बजे उनको मृत्यु भयो। प्रतिष्ठानमा कार्यरत प्रहरी जवान मणिकुमार गिरीका अनुसार उपचार र हेरचाहकै अभावमा उनको ज्यान गएको हो। 

केही दिनअगाडि अर्का एक बिरामीको अर्थो विभागमा उपचार भइरहेको थियो। तर, उनले जथाभावी दिसा–पिसाब गरेपछि अर्थोले उनलाई वार्डबाट निकाल्यो। उनी बेवारिसे भए। खुट्टा भाँच्चिएका उनी चल्न–चटपटाउन सक्ने अवस्थामा थिएनन्।

नारायण नाम बताउने उनको सोही प्रतिष्ठानमा कार्यरत डाक्टर देवराज घिमिरेले उपचार गराउने पहल गरे। उनको पहलमा नारायणको खुट्टाको अपरेसन भयो। हाल उनैले बिरामीको हेरचाह गरिरहेका छन्। तर उनी आफ्नो कामले नभ्याउने भएपछि बिरामीले आवश्यक औषधि र सेवा पाइरहेका भने छैनन्। उनको अवस्था दैनिक कमजोर बन्दै गइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नारायणसँगै अर्का एक बेवारिसे बिरामीको पनि इमरजेन्सी कक्षमै उपचार भइरहेको छ। केही बोल्न र चटपटाउन समेत नसक्ने उनी मृत्यु कुरेर बसिरहेका छन्। छालाभित्र हड्डी मात्र देखिने उनले सामान्य स्लाइन पानीबाहेक अन्य औषधि पाउन सकेका छैनन्। 

लामो समयदेखि सामाजिक संस्था र प्रहरीले प्रतिष्ठानमा बेवारिसे बिरामी ल्याएर छाड्ने गरेका छन्। तर बिरामीको हेरचाह गर्ने कोही हुँदैन। बेवारिसे छाडिएका मध्ये शतप्रतिशत बिरामीको मृत्यु हुने गरेको प्रहरी जवान गिरी बताउँछन्। गत महिनामा कम्तीमा १० जना बिरामीले यसरी ज्यान गुमाएको उनको भनाइ छ। 

पछिल्लो समय बढ्दै गएका बेवारिसे बिरामीको कारण अन्य बिरामीको उपचार प्रभावित बन्दै गएको छ। तर प्रतिष्ठानका निमित्त उपकुलपति गुरु खनाल भने यसलाई सामान्य समस्याको रुपमा लिन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कसैले उपचार नपाएर प्रतिष्ठानमा आउने र स्याहारसुसार गर्ने मान्छे नभएपछि मृत्यु हुने सामान्य प्रक्रिया भएको उनको भनाइ छ। आफूहरुले यस विषयमा संयन्त्र नै बनाएको भए पनि त्यो प्रभावकारी भने हुन नसकेको उनी बताउँछन्। 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पक्राउ गर्न हतकडी लिएर आउन सरकारलाई गगनकाे चुनाैति
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित
लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति
सम्बन्धित सामग्री
बालेन–मोदीले उद्घाटन गरेको अयोध्या—जनकपुर एक्सप्रेस रेल जनकपुरधाममा, यात्रुहरुको भव्य स्वागत यात्रुहरुलाई निःशूल्क पानी, नास्ता, भोजन, स्वास्थ्य परीक्षण, मन्दिर दर्शन गराइएको छ । मंगलबार, मंसिर ८, २०८३
पटक–पटक भूकम्प, ओलाङचुङगोलाका स्थानीय त्रासमा राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका तथ्यांक अनुसार ताप्लेजुङको ओलाङचुगोला केन्द्रविन्दु भएर पटक पटक भूकम्प जाने गरेको छ । मंगलबार, मंसिर ८, २०८३
भूमि प्रशासनको काम गर्न स्थानीय तहलाई परिपत्र भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालनमा आए नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । शुक्रबार, मंसिर ४, २०८३
ताजा समाचारसबै
पक्राउ गर्न हतकडी लिएर आउन सरकारलाई गगनकाे चुनाैति मंगलबार, मंसिर ८, २०८३
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित मंगलबार, मंसिर ८, २०८३
लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति मंगलबार, मंसिर ८, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्