• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लुम्बिनी बौद्ध विश्वविद्यालयको १० वर्षे कार्ययोजना सार्वजनिक

64x64
नेपाल लाइभ सोमबार, भदौ २३, २०७६  ०७:३०
1140x725

भैरहवा- लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयले १० वर्षे कार्ययोजना सार्वजनिक गरेको छ। विश्वविद्यालयले सन् २०२०-२०३० का लागि १० वर्षे दूरगामी कार्याेजना सार्वजनिक गरेको हो।

१० वर्षे कार्ययोजना जारी गर्दै त्यसको कार्यान्वयन गर्नका यसका लक्ष्य, रणनीति, परिकल्पना र नीतिसमेत सार्वजनिक गरिएको छ। 

विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्रचार्यका अनुसार विश्वविद्यालयले योजनामा लिएका लक्ष्यहरुमा शान्ति तथा दिगो विकासका लागि बौद्ध दर्शन, ज्ञान, साहित्य, कला, संस्कृति, शिक्षा, विज्ञान एवं अन्य सान्दर्भिक विषय क्षेत्रको शिक्षण, अध्ययन तथा अनुसन्धानको उत्कृष्ट केन्द्रको रुपमा विकास गर्न लागिएको छ।

विश्वविद्यालयले अध्ययन अनुसन्धान एवम् शैक्षिक क्रियाकलापमा सहयोग जुटाउन, सहकार्य गर्न एवम् शैक्षिक आदानप्रदानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध र सञ्जालको अभिवृद्धि गर्ने लक्ष्य लिएको बज्राचार्यले उल्लेख गरे।

उनका अनुसार विश्वविद्यालयले शैक्षिक प्रणाली र समाजको बीचमा अन्तक्रियात्मक सम्पर्क एवं सम्बन्धलाई संस्थागत रुपमा विकास गर्दै शिक्षाको गुणस्तरीयता, सान्धर्भिकता र समसामयिक उपयोगितालाई अभिवृद्धि गर्ने, शान्ति, सद्भाव, मैत्री, करुणायुक्त दिगो विकासको लागि ज्ञान, सीपमा सम्पन्न उपयुक्त ग्राजुयटहरुको उत्पादन गर्ने लक्ष्य राखेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बज्रचार्यले विश्वविद्यालयले चार प्रमुख रणनीतिहरु तय गरेको बताए। जसमा स्थापित बौद्ध दर्शन, ज्ञान एवं शैक्षिक प्रणाली (थेरवाद, महायान र बग्रयान) को संवर्द्धन एवं प्रवर्द्धन गर्दै संस्थागत विकास गरी नेपाललाई ती दर्शन र ज्ञानको उर्जामय केन्द्रको रुपमा स्थापना गर्ने, बौद्ध विद्वान र प्राज्ञहरुको प्रेरणा र सहयोगमा अध्ययन, अनुसन्धान, गोष्ठी, सभाका लागि उत्कृष्ट केन्द्रहरुको स्थापना गर्ने रहेका छन्।

यस्तै, बौद्ध दर्शन र शिक्षाको मुल प्रवाहसहित नेपाली समाजका उदाहरणीय पक्षहरु समेट्दै आर्थिक र समाजिक अवस्थितिसँग समय सान्दर्भिक एवं नव युवापिढीहरुको आकांक्षा अनुकूल शान्ति र समृद्धि केन्द्रित दिगो विकासको लागि उपयोगी नवप्रवर्तनात्मक शैक्षिक कार्यक्रमहरुको विकास एवम् सञ्चालन गर्ने रणनीति लिएको छ।

विश्वविद्यालयले बौद्ध समाज, संस्कृति एवम् परम्पराका उदाहरणीय पक्षहरु समेट्दै ज्ञानमा आधारित समाजको विकासका लागि विश्वविद्यालयल एवम् प्राज्ञिक वर्ग तथा समाजबीच अन्तक्रियात्मक सम्बन्ध एवम् सहकार्यको अभिवृद्धि गर्नेसमेत रणनीति कायम गरेको छ।

Xtrem
Xtrem

बज्रचार्यले विश्वविद्यालयले ७ वटा आयोजनाको परिकल्पना गरेको बताए। जसमा लुम्बिनीलाई बौद्ध अध्ययन अनुसन्धान केन्द्रको रुपमा स्थापना गर्ने, बृहत्तर बौद्ध पुस्तकालयको विकास गर्ने, अनुसन्धानात्मक कार्यक्रमहरु सञ्चालन गर्ने, देवदहमा विश्वविद्यालयलको लागि १ सय बिघा सामुदायिक वनमा तपोवनको रुपमा विकास गर्ने र त्यस स्थानमा शैक्षिक कार्यक्रम लागू गरिनेछ।

उक्त तपोवनमा विश्वविद्यालयले कृषि तथा वन विषयमा अध्ययन, अध्यापन, अनुसन्धानका लागि प्रयोग गर्ने, 'डेभलपमेन्ट स्ट्डिज'को शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र पर्यावरणीय, वातावरण तथा प्रकृति संरक्षणसम्बन्धी विषय अध्ययन, अध्यापन, अनुसन्धान गर्ने योजना बनाएको छ।

यस्तै, बज्रयानसम्बन्धी अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्ने, हिमाली क्षेत्रलाई शान्ति एवम् प्रकृतिक संरक्षणसम्बन्धी अध्ययन, अनुसन्धानको थलो बनाउने र परम्परागत औषधि र स्वास्थ्य सम्बन्धी प्रणाली एवम् अभ्यासको संवर्द्धन, प्रवर्धन तथा विकासका लागि अध्ययन, अध्यापन र अनुसन्धान गर्दै जनसरोकारको स्वास्थ्य लाभका लागि बढी उपयोगी बनाउँदै लैजाने परिकल्पना गरेको छ।

विश्वविद्यालयलले दूरगामी योजना कार्यान्वयनका लागि उच्च शिक्षाको उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्न शैक्षिक, प्राज्ञिक उन्नयनमा अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन विभिन्न मुलुकका विश्वविध्यालयसँग आपसी समझदारी, सहयोग र सहकार्य गर्ने नीति लिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्