काठमाडौं– प्रहरीले दुई पेस्तोल र चार गोली सहित सात जनालाई पक्राउ गरेको छ। उनीहरुलाई दिउँसो साढे ४ बजे माछा पोखरीबाट पक्राऊ गरिएको हो।
उनीहरु लुट्ने योजनामा रहेको प्रहरीको आशंका छ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी होविन्द्र बोगटीले बताए।
(प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।