• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन २६, २०८२ Tue, Mar 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पत्याउनुहुन्छ, ढुंगा पनि हिँड्छ? क्यालिफोर्नियामा देखियो अद्भुत दृश्य

64x64
नेपाल लाइभ आइतबार, माघ २१, २०७४  ०८:५८
1140x725

क्यालिफोर्निया- चारैतिर पहाड छन्। बीचमा छ फराकिलो र प्रायजसो सुक्खा रहने समथर जमिन। हेर्दा लाग्छ, यो कुनै खेलकुद मैदान हो।

असरल्ल मिल्काइएका विभिन्न आकारका ढुंगा पनि मैदानको यताउता नभएका होइनन्। तर अचम्म त्यति बेला लाग्छ, जब ढुंगाको पछाडि लामो धर्सो कोरिएको दृश्य देखिन्छ। 

न त कुनै मानवपाइला न जनावरको निसान। हावा पनि मन्द गतिमा नै चल्छ। पहाडबाट ढुंगा खसेर त्यहाँ आउन सक्ने कुनै सम्भावना देखिन्न। पहाडबाट खसिहाले पनि घिस्रेर आउने त कुरा भएन। चिप्लियो भनौँ भने सुक्खा जमिन छ। दृश्य हेर्दा लाग्छ, ढुंगा आफै घिस्रिदै त्यहाँसम्म आइपुगेको हो। 

यस्तो देखेपछि पर्यटकहरु आफूले आफैलाई प्रश्न गर्छन्, के ढुंगा पनि हिँड्न सक्छ?

यस्तो हिँड्ने ढुंगा भएको स्थान अमेरिकाको क्यालिफोर्नियास्थित डेथभ्याली नेसनल पार्कको उत्तर-पश्चिम क्षेत्रमा पर्दछ। जसलाई रेसट्रयाक प्लाया भन्दछन्। वास्तवमा यो आफैमा एक सुक्खा ताल हो। जसमा ढुंगा घिस्रिएको डोब देख्न सकिन्छ। 

तालको अवस्थिति
समुद्री सतहबाट १ हजार १ सय ३२ मिटर उचाइमा रहेको रेसट्रयाक प्लाया ४.५ किलोमिटर लामो तथा २.१ किमि फराकिलो छ। रेसट्रयाक प्लाया एउटा उपत्यकाको स्वरुपमा अवस्थित छ। ५ सय ९९ मिटरदेखि १ हजार ७ सय ३१ मिटरसम्म अग्ला पहाडहरु वुबेहेवे पिक, कटनवुड तथा नेल्सन रेन्जले यसलाई घेरेको छ। 

वर्षाको समयमा पहाडबाट बगेर आएको धमिलो तथा लेदोजस्तो पानी जम्मा हुँदा यसले तालको रुप लिन्छ। सो समयमा पानीले बगाएर ल्याएको माटो तथा स–साना गिटीहरुले तालको सतह नै बढाइदिन्छ। हिउँदको समयमा भने मरुभूमिको इलाका भएर होला चर्को घामले गर्दा तालको पानी सुक्छ। जमिनको पनि आर्द्रता घट्दै जान्छ र चिप्लो हिलो जस्तो माटो सुक्खा हुने गर्दछ। जब माटो सुक्खा हुने क्रम बढ्छ तब जमिन चिरा पर्न थाल्छ। त्यो चिराइ हेर्दा लाग्छ तालमा पनि मोजाइक टायल बिछ्याइएको छ। मानौँ त्यो ताल नभएर घरको आँगन हो, या त सडक।

Ncell 2
Ncell 2

के ती ढुंगा मानिस वा जनावरले घिसारेका हुन्?
ढुंगाको पछाडि बनेको डोबलाई हेर्दा सहजै अनुमान लगाउन सक्छौँ कि त्यो डोब तालको माटो गिलो भएको अवस्थामा बनेको हो। तर तालभरि ढुंगा घिस्रिएको जस्तो लाग्ने धर्सोबाहेक न त मानवको पाइला देख्न सकिन्छ न त जीवजन्तुको। यसकारण यो कार्यमा यी दुवैको हात छैन भन्ने विश्वास गर्न कर लाग्छ। 

हावाले गर्दा पो हो कि!
यस क्षेत्रमा सामान्यतया दक्षिण पश्चिमबाट उत्तरपूर्व तर्फ हावा बहन्छ। तालमा देखिने ढुंगाका धर्साहरु पनि ठिक यसै दिशातर्फ समानान्तर हुनेगरी कोरिएका छन्। जसले गर्दा यो कारणलाई बलियो आधार मान्न सकिन्छ कि हावाको वेगसँगै ढुंगाहरुले आफ्नो स्थान परिवर्तन गरेका हुन्। तर पूरापूर विश्वास गर्न त्यतिबेला सकिँदैन जतिबेला केही कारण यसको विपक्षमा देखिन्छन्। 

तालको माटो गिलो भएको अवस्थामा यस्ता डोब बनेको हुन सक्ने यसअघि नै चर्चा गरिसकेका छौँ। सो अवस्थामा माटो चिप्लो हुनेहुँदा कम वेगमा हावा बहँदा पनि ढुंगा चिप्लिन सक्ने कुरालाई तथ्यपरक मान्न सकिन्छ। यसका अलावा केही स्थानमा धर्साहरुको दिशा मोडिएको रेसट्रयाक प्लायामा देख्न सकिन्छ। यसलाई हावाले दिशा परिवर्तन गरेको अवस्थामा यस्तो हुने सम्भावनालाई अर्थ्याउन सकिन्छ। 

स–साना ढुंगा तथा पत्थरका लागि यो कारणलाई विश्वास गर्ने हो भने पनि जब एक पटक तालमा रहेका करिब एक सय पाउन्डभन्दा धेरै वजनका र अनियमित आकारका ठूला ढुंगा तथा पत्थरको पछि बनेका धर्साहरुमा नजर जान्छ हावालाई पनि विश्वसनीय कारण मान्न कर लाग्दैन। कारण तुफानका लागि पनि त्यो असम्भव कुरा को जो त्यो ठाउँको भौगोलिक बनावट अनुसार सम्भव नै छैन।

अब बरफ (आइस) को पालो
केही वर्षको अन्तरालमा कम मात्रै गहिराइ भएको सो तालमा बरफ जम्ने गर्दछ। पानीको सतहमाथि बन्ने सो बरफको सतह हावाको गतिसँगै चलायमान हुने गर्दछ। जब हिलो तथा चिप्लो माटोमाथि रहेका ती ढुंगाहरुलाई बरफले ठक्कर दिन्छन्। ढुंगाहरुले आफ्नो स्थान बिस्तारै परिवर्तन गर्दछन्। यसका लागि ढुंगाको आकार तथा वजन हेरेर थोरै तथा धेरै दिन पनि लाग्न सक्छ। ढुंगाको बाटो बन्नका लागि हावा बहने दिशाले भूमिका खेल्दछ।

जब मौसममा सुधार आउँछ, तब बरफ बिस्तारै पग्लिँदै जान्छ। गर्मी बढ्दै गएपछि पानी पनि सुक्न थाल्छ। त्यो समयपछि मात्र ढुंगाको पछाडि बनेको धर्सो सजिलै देख्न पाइन्छ। तपक्रमको उच्च वृद्धि भएसँगै तालको समथर मैदानमा चिरा पर्न थाल्छ। मोजाइक टायल्स बिछ्याएको जस्तो लाग्ने सो दृश्यमा ढुंगाको पछि बनेको ट्रयाक निकै कलात्मक र अचम्मको देखिन्छ। 

यो तथ्यलाई प्रमाणित गर्न पहिलो पटक ब्रायन डनिङले अनुसन्धानपछि सार्वजनिक गरेको भिडियो सूत्रधार बन्यो। 

कसरी खुल्यो रहस्यको पर्दा?
सन् २०१३ सम्म हावालाई शक्तिको स्रोत तथा पानीमाथि तैरिएको बरफको तहले सो शक्तिको सहारामा ६ सय पाउन्डसम्मका ढुंगालाई पनि स्थान परिवर्तन गराउन सहयोग पुगेको हो भनेर मानियो। 

तर यो अचम्मको गुत्थी त्यतिबेला मात्रै सुल्झियो जब सन् २०१३ को डिसेम्बरमा एक अनुसन्धान सुरु भयो। जतिबेला तालमा पानीको तह ३ इन्चभन्दा बढी थियो र जमेर आइस बनेको थियो। अनुसन्धानकर्ताहरुले डिसेम्बरदेखि सन् २०१४ को जनवरीसम्म धेरै ढुंगा तथा पत्थरहरुले आफ्नो स्थान परिवर्तन गरेको देखे। स्क्रिप्स इन्स्टिच्युसन अफ ओसनोग्राफीले सो तथ्यलाई प्रमाणित गर्न भिडियो नै सार्वजनिक गरिदियो। 

फेब्रुअरीपछि ताल सुक्दै जान थाल्यो र चिरा पर्न थाल्यो। त्यो समयमा रेसट्रयाक प्लायामा प्रत्येक ढुंगामा नयाँ धर्सो देखियो। केही ढुंगाहरुमा जिपिएस रेकर्डर सामग्री फिट गरेर तालमा राखिएको थियो। जिपिएसको सहायतामा जम्मा ४ चरणको हिँडाइमा केही ढुंगाहरुले ७ सय फिटभन्दा बढीको यात्रा तय गरेको पुष्टि भयो। 

यो अनुसन्धानले हावाका सहायतामा पानीमाथि तैरिएका आइसका ढिक्काहरुले ढुंगालाई ठक्कर दिँदा ढुंगा सर्ने कार्यलाई नै अन्तिम पटक पुष्टि गरिदियो। अन्ततः यो अचम्मको रहस्यमाथिको पर्दा खुल्न पुग्यो। 

प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  ०८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी
सुनचाँदीको मूल्य बढ्यो
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी मंगलबार, फागुन २६, २०८२
सुनचाँदीको मूल्य बढ्यो मंगलबार, फागुन २६, २०८२
प्रत्यक्षतर्फको मतगणना सकियो, समानुपातिकतर्फ यी क्षेत्रको मतपरिणाम आउन बाँकी मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश सोमबार, फागुन २५, २०८२
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
इलाम-१ मा कांग्रेसका निश्कल राई निर्वाचित सोमबार, फागुन २५, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्