• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'बाँदर र सर्प उड्छन् अनि मानिस पनि फेरिन्छन्'

64x64
नेपाल लाइभ सोमबार, भदौ १६, २०७६  २१:१९
1140x725

काठमाडौं- मानिसका पुर्खा बाँदर थिए भन्ने कुरामा अहिले कहिँकतै दोधार देखिँदैन। सबैले यसलाई स्वीकार गरिसकेका छन्। परापूर्व कालमा मानिसका पुर्खाको पुच्छर थियो तर मानव विकासक्रमा यो विस्तारै लुप्त हुँदै गयो।

जबजब मानिसको शरीर विकास हुँदै गयो उसको स्वरूप पनि बदलिँदै गयो। शरीरमा प्रयोग नहुने अङ्ग लोप भएको वैज्ञानिकको तर्क छ। जस्तो शरीरमा एपेन्डिक्सको कुनै भुमिका हुँदैन, त्यसैले यसको आकार पनि सानो हुँदै गएको वैज्ञानिक अध्ययनमा पाइएको छ। 

केही शताब्दीपछि यो पूर्ण रुपमा हराउन पनि सक्छ। प्रकृतिको विकासचक्र घुमिरहन्छ। मानिसको उत्पत्ति पनि यसैको नतिजा मात्र हो।

सबै जनावरहरू प्राकृतिक विकासको नतिजाका कारण जन्म भएका हुन्। अहिले पनि क्रमिक विकासको चक्र बन्द भएको मान्न सकिँदैन। यो प्रक्रिया चलिरहन्छ। आगामी दिनमा मानिसको रंग–रुप अझै परिर्वतन भएको देख्न पाइने छ। 

यस विषयमा भइरहेका नयाँ अनुसन्धानले त यो सम्म भनेका छन् कि आउने दिनमा मानिसको स्वरुप परिर्वतन भएर अहिलेको जस्तो रुप देखिने छैन। 

वर्ष १९८० मा लेखक डुगल डिक्सनले एक किताब लेखेका थिए। ‘आफ्टर म्यान ए जियोलोजी अफ द फ्युचर’ नामक सो किताबमा उनले यस बारेमा विस्तृत चर्चा गरेका छन्।

लाखौं वर्षपछि देखिने दुनियाँको कल्पना गरेका छन् उनले। तर यो कुरा विश्वास गर्न मुस्किल छ। यो किताबमा उड्ने बाँदर, चराको परिर्वतित अनुहार र सर्पले हावामा उडेर आफ्नो सिकार गर्ने कुरा उल्लेख गरिएको छ।

यो सबै कुरा आम मानिसका लागि दुनियाँको कुनै 'सन्की' लेखेको दिमागको स्वैरकल्पना बाहेक केही लाग्दैन। यो पूर्ण रुपमा मनगढन्ते तर्क भएको रुपमा लिन सक्नेछन् तर अध्ययनमा यो किताबमा उल्लेख भएका विषय संभावित भएको जिकिर गरिएको  छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भविष्यमा के होला?
लाखौं वर्ष पहिले यो पृथ्वीमा डायनोसर अस्तित्वमा थिए। तर अहिले ती अजीव जीवको कल्पनासम्म पनि अचम्मलाग्दो भएको छ। तत्कालीन समयको मानिस यस्तो थियो कि हालको मानिससँग तुलना गरेर हेर्दा अजीव लाग्छ। त्यस्तै मानिसका बारेमा पनि आजभन्दा दश लाख वर्षपछि कस्तो होला भनेर कल्पना गर्दा रोमाञ्चित मात्र हुन सक्छौं। 

यसरी परिर्वतन भइराख्ने क्रमिक विकासको गणित के हो? यसको अध्ययनका लागि इतिहासको पाना हेर्नैपर्ने हुन्छ। विकासवादी जीववैज्ञानिक जोनाथन लासोसका अनुसार ५४ करोड वर्ष पहिले जब क्याम्ब्रियन विस्फोट भएको थियो उक्त समयमा पृथ्वीका कयौं जीवको अस्तित्व मेटिएको थियो। त्यो समयमा हैलोसेजिन्या नामको एक जीवको जीवाश्म पाइएको थियो। यसको शरीरमा हड्डीको यस्तो जालो पाइएको थियो, जुन मानव मेरुदण्डको हड्डीसँग मेल देखिन्थ्यो। भविष्यमा यस्तै जीवको उत्पति हुन सक्ने संभावना पनि प्रबल छ। 

प्रोफेसर लोसोसका अनुसार बायोलोजीका क्षेत्रमा अथाह सम्भावना छन्। जीवहरुको अन्त्य कसरी होला भन्न भने मुस्किल छ। अहिले पनि धर्तीमा धेरै भएका कतिपय जिवहरु जसको बारेमा हामीलाई कुनै जानकारी नै छैन। 

बायोलोजिक सम्भावनामाथि लेखिएको आफ्नो किताबमा लोसोसले यस्ता कयौं तर्क पेस गरेका छन्। क्रमिक विकासको सम्भावना कहाँ गएर रोकिन्छ भन्ने कुरा यकिनका साथ भन्न मुस्किल छ। 

यदि इतिहास दोहोरियो भने मानिसको विकासक्रम लाखौं साल पहिलाको जस्तै होला? उत्तर सहज छैन तर यी कुराहरूको सम्भावना भने देखिन्छ। भविष्यमा कुनै ठूलो ज्वालामुखी विस्फोटन हुन सक्दछ या धुमकेतु पृथ्वीमा ठोकिन सक्छ। यसपछि पृथ्वीको रूप नै बलिन सक्छ।  

निकट भविष्यमा के होला त्यो पछिको बहसको विषय बन्ला। विकासक्रमको सबैभन्दा ठूलो असर चाहिँ होमो-सोपिन्स अर्थात् मानिसमा परेको छ। 

जनावरको रूप कति बदलिएला? 
हाल बाँचिरहेकै दैनिकी बाँच्ने हो भने अबका लाखौं वर्षपछि अजीव रुप धारण गर्ने जीवाश्म वैज्ञानिक पिटर बार्डले २००१ मा आफ्नो किताब ‘फ्युचर इभोलुसन’मा लेखेका थिए।

उदाहरणका लागि हामी सबै प्रदुषणको वातावरणमा रहँदै आएको कुरा लिन सकिन्छ। यदि यो प्रदुषण कायम रहेमा वा बढ्दै गएमा मानिस चुच्चो भएको जनावरमा रुपान्तरण हुनेछ। त्यतिबेला टिनमा बाँसको लामो पाइपबाट पानी पिउन सफल हुनेछौं। चिल्लो कपाल हुने छ भने विषालु पानी उसको शरीरमा अडिने  छैन। अध्येता पाट्रिसिया ब्रेनेनका अनुसार सफा पानीको कमीका कारण मौजुदा जीवको गुणमा यस्तो परिर्वतन आउँनेछ। उनीहरू बदलिँदो वातावरण अनुसार नै परिर्वतन हुनेछन्।

हावाको पानी सोसेर लिन सक्ने छाला भएका विशाल जीवको उत्पत्ति हुन पनि सक्छ। छेपारोको गलामा हुने कलरफुल पानीको भाँडो अझ ठुलो हुनेछ। यसले गर्दा उसले अझै धेरै पानी रिर्जभ गरेर राख्न सक्नेछ। जनावरको शरीरमा भएको केही अंश हराएर पानी स्टोरका लागि अलग्गै ब्याग बन्न सक्ने संभावना पनि छ। पृथ्वीको तापक्रम बढ्दै गएकोले आगामी दिनमा जीवहरूको आकार यस्तै हुन्छ भनेर ठोकुवा गर्न सकिने अवस्था नरहेको वैज्ञानिकहरूको भनाइ छ। 

अजीव जीव
पृथ्वीमा जीव उत्पत्ति भएको समयदेखि हालसम्म धेरै भन्दा धेरै प्रजाति हराएका छन्। ५ करोड वर्ष पहिले करिब ९५ प्रतिशत पानीमा रहने र ७० प्रतिशत जमिनमा रहेन सक्ने क्षमता भएका जीवहरु अचानक खतम भएका अध्ययनहरूले देखाएको छ। यसपछि मात्र डाइनासोर जस्ता जीवहरूको अस्तित्व आएको थियो। तर केही समयपछि यी पनि लोभ भएर गए। र स्तनधारी जीवको उत्पत्ति भयो। 

यी परिर्वतनलाई हेर्दा र अध्ययन गर्दा पृथ्वीमा आएका जीवनको सुरुवाती एक लाख वर्षसम्म यस्ता जीवहरूको उत्पत्ति भएन जसलाई ज्यादा अक्सिजनको आवश्यकता होस्। 

तर दुई लाख ४० हजार वर्षपछि  जब फोटो सिन्थेसिसको प्रक्रिया सुरु हुन लाग्यो पृथ्वीमा धेरै प्रकारका ब्याक्टेरियाको अस्तित्व समाप्त भएको थियो। यस्तो परिर्वतन हिजो पनि भएको र भोलिका दिनमा पनि हुने निश्चित छ। 

भविष्यमा मानिसको उपस्थिति पूर्ण रूपमा समाप्त हुनेछ। अचम्म र आश्चर्यलाग्दा जीवले धर्तीमा शासन गर्न सक्नेछन्। तर यो निकट भविष्यमै हुनेवाला भने देखिँदैन। हामीपछि आउने कयौं पिँढीले पनि यस्तो देख्न पाउनेवाला छैन।

(बिबिसी हिन्दीमा प्रकाशित यो सामग्री नेपाल लाइभका दुर्गा दुलालले भावानुवाद गरेका हुन्।) 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्