• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रूपान्तरित शिक्षा विकास तथा समन्वय इकाइमा छैन सेवाग्राहीको चहलपहल

64x64
नेपाल लाइभ सोमबार, भदौ १६, २०७६  १९:४१
1140x725

भैरहवा- कुनै बेला जिल्ला शिक्षा कार्यालयमा सेवाग्राहीको निकै भिडभाड हुन्थ्यो। कर्मचारीलाई पनि सेवाग्राहीको काम गर्न भ्याइनभ्याइ थियो। तर अहिले त्यही कार्यालयमा खासै सेवाग्राहीहरु आएको पाइँदैन, जसले गर्दा कार्यालय नै सुनसान जस्तो देखिन्छ।

साविकको जिल्ला शिक्षा कार्यालयको नाम परिवर्तन भएर अहिले शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय भएको छ। परिवर्तित समयमा संघीयता आएसँगै मुलुकमा तीन तहको सरकार आएको र स्थानीय सरकारलाई संविधानले माध्यमिक तहसम्मको शिक्षा सुनिश्चित गर्ने अधिकार प्रत्यायोजन गरेसँगै कार्यालयमा सेवाग्राहीको चहलपहल नदेखिएको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख उपसचिव दीपेन्द्र ढकालले बताए।

तर, सेवाग्राहीको चहलपहल घटेको भए पनि कार्यालयको काम भने कम नरहेको उनको भनाइ छ। विगतझैं परीक्षा र शिक्षक सेवा आयोगसँग सम्बन्धित क्रियाकलापलाई व्यवस्थित गर्ने, अभिलेख प्रमाणीकरण, अनुगमन, शिक्षक नियुक्ति, सरुवा तथा शिक्षकसँग सम्बन्धित काम शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले नै गरिरहेको उनले बताए। रुपन्देहीका १६ स्थानीय तहलाई प्राविधिक सहयोग गर्ने, स्थानीय तहलाई समन्वयात्मक हिसाबले कार्यसम्पादन गर्नका लागि सहयोगी भुमिका निर्वाह गरेका छौ,' ढकालले भने।

Ncell 2
Ncell 2
nimb
nimb

जनशक्ति व्यवस्थापनमा समस्या
शिक्षा विकास तथा समन्वय इकाइको कार्यक्षेत्रको कमी नभए पनि अहिलेको परिवर्तित सन्दर्भमा जनशक्ति व्यवस्थापन यथोचित नहुनु र स्रोत र साधनको व्यवस्थापन हुन नसक्नुले केही समस्या उत्पन्न भएको इकाइ प्रमुख तथा उपसचिव दीपेन्द्र ढकालले बताए। कार्यालयमा काम बढी भएको तर जनशक्तिको कमी भएको उनले बताए। यिनै कारणले कार्यालयमा सेवाग्राहीको चहलपहल नदेखिएको हो,' उनले भने। तैपनि थोरै जनशक्तिले सेवाग्राहीको काम चुस्तदुरुस्त हिसाबले उचित समयमा कार्यसम्पादन गर्दै आएको उनको दाबी छ।

'भर्खरभर्खरै स्वीकृत दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन भएको छ, तर एक जना प्राविधिक सहायकको व्यवस्थापन हुन सकेको छैन। अब कार्यालयको काम व्यवस्थित रुपमा सञ्चालन गर्न सकिने आशा छ,' उनले भने। कार्यालयमा हाल ३ जना अधिकृत, २ जना प्राविधिक सहायक, २ कार्यालय सहयोगी, १ चालक र १ जना उपसचिव तहको प्रमुखको स्वीकृत दरबन्दी रहे पनि एक जना प्राविधिक सहायकको अभाव रहेको उनले बताए।

Xtrem
Xtrem

पाँच तहमा छैनन् शिक्षाका कर्मचारी
रुपन्देहीका १६ स्थानीय तहमध्ये ५ स्थानीय तहका शिक्षा शाखामा कर्मचारी छैनन्। जिल्लाको मर्चवारी, कोटहीमाई, सम्मरीमाई, रोहिणी र गैडहवा गाउँपालिकाको शिक्षा शाखामा कर्मचारीको अभाव भएको उनले बताए।

'यी गाउँपालिकामा शिक्षकहरुबाट सामान्य सहजीकरण भएको छ, यी पालिकामा शिक्षा विकास तथा समन्वय इकाइले पनि सहयोग गरेको छ,' ढकालले भने, 'जिल्लाका पाँच स्थानीय तहमा शिक्षा शाखामा कर्मचारी छैनन् भने केही स्थानीय तहमा प्रयाप्त कर्मचारी छैनन्।' शिक्षा शाखामा शाखा अधिकृत र विद्यालय निरीक्षक नहुँदा समस्या भएको ढकालको भनाइ छ।

रुपन्देहीको मर्चवारी गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खेतबहादुर खत्रीले यस क्षेत्रमा विद्यालय निरीक्षकको अभावमा शिक्षक भर्ना गर्न नपाएका कारण पठनपाठन अवरुद्ध हुन पुगेको बताए। 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  १९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्