• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

नाडा अटो शो उपभोक्तालाई आकर्षित गर्न र व्यवसायीलाई उत्साही बनाउन केन्द्रित छ : अनुप बराल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, भदौ १५, २०७६  १३:२७
1140x725

भदौ १० गतेदेखि सुरु भएको 'नाडा अटो शो २०१९'को आज अन्तिम दिन हो। अटो शोको १४औं संस्करणमा अवलोकनकर्ताहरुको उत्साहपूर्ण सहभागिता भइरहेको छ। विभिन्न ब्रान्डका सवारीसँगै अटोमोबाइल्ससँग सम्बन्धित पार्टपुर्जासमेत प्रदर्शनीमा राखिएको छ। यो वर्षको नाडा अटोको मुख्य आकर्षण, व्यवस्थापनलगायत विषयमा केन्द्रित रहेर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा प्रवक्ता अनुप बरालसँग गरिएको संक्षिप्त कुराकानीः

'नाडा अटो शो २०१९'को आज अन्तिम दिन। पछिल्ला ५ दिन सहभागिताका आधारमा कस्तो रह्यो र आजको अपेक्षा के छ?
नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ १० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको ‘नाडा अटो शो २०१९’ को ५ दिन बितिसकेको छ। गएको ५ दिनमा हामीले अपेक्षा गरेभन्दा राम्रो प्रतिकृया उपभोक्ता तथा अवलोकनकर्ताबाट पाएका छौं। मेलामा सवारी तथा सवारीजन्य सामाग्री प्रदर्शनीमा राखिएका छन्। दर्जनौं ब्रान्डले सहभागिता जनाएको प्रदर्शनीमा हाइब्रिड, इलेक्ट्रिक गाडी तथा डिजेल/पेट्रोल इन्जिन गाडीहरु पनि सार्वजनिक गरिएका छन्।

प्रत्येक वर्षको अटो शोले उत्साह थपेर आउने गरेको छ। नेपालमा गरिने मेलामध्ये यो अटो सो सबैभन्दा ठूलो र सबैभन्दा बढी अवलोकनकर्ता सहभागी हुने शोसमेत हो। यो वर्षको अठो शोमा हाइब्रिड कारप्रति उपभोक्ताको धेरै चासो रहेको पाइयो।

आज अटो शोको अन्तिम दिन भएकाले आउन नपाएका उपभोक्ताहरुका लागि अवसरसमेत हो। त्यसैले आज अन्तिम दिन भएकाले अवलोकनकर्ताहरुको समेत उल्लेख्य सहभागिता हुने अपेक्षा नाडाले गरेको छ।

अघिल्ला वर्षहरु भन्दा यो वर्षको नाडा अटो शोमा के भिन्नता छ?
नाडा अटोको मुख्य उद्देश्य भनेको उपभोक्ता र बिक्रेतालाई एकै ठाउँमा जोड्नु हो। यसले एकै छानामुनि विभिन्न ब्रान्डका सवारी हेर्ने अवसर उपभोक्तालाई दिन्छ भने सवारी बिक्रेतालाई विभिन्न खाले उपभोक्तालाई एकै स्थानमा उपलब्ध गराइदिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

नयाँ-नयाँ सवारीको सार्वजनिकीकरणलाई बढी जोड दिएका छौं। यो वर्ष हाइब्रिड कार र ठूलै संख्यामा इलेक्ट्रिक सवारी प्रदर्शनीका लागि राखिएका छन्। भृकुटीमण्डपको साँधुरो ठाउँलाई अधिकतम उपयोग गरिएको छ। प्रदर्शनी स्थलमा आकाशे पुलसमेत बनाइएको छ। दुईपांग्रे, चारपांग्रे, स्पेयर पार्टस् र बैंक तथा वित्तीय संस्थाको छुट्टाछुट्टै स्टलहरु रहेका छन्।

यो वर्षको नाडा अटो शो ७५ हजारले अवलोकन गर्छन् भन्ने अनुमान थियो। त्यो लक्ष्य पुग्ने देख्नुभएको छ?
नाडाले अटो शोको तयारीबारे जानकारी गराउन गरेिएको पत्रकार सम्मेलनमा यस वर्ष कम्तीमा ७५ हजारले अवलोकन गर्ने लक्ष्य राखेको थियो। अहिलेसम्मको सहभागिता हेर्दा त्यो नाघ्ने देखिएको छ। पहिलो दिनमै अवलोकनकर्ताको उत्साहजनक सहभागिताले यसअघि नै लक्ष्यभन्दा बढी पुग्ने देखिएको थियो।

नेपाली बजारमा गाडी बिक्री केही घटेको देखिन्छ। नाडा अटो शोले सवारी बजारमा उत्साह थप्ला?
गत वर्ष गाडी बिक्रीदर नेपालमा मात्रै नभएर भारतमा समेत घटेको छ। भारतमा अन्य कारण भए पनि नेपालमा भने कर र सवारी कर्जामा सरकारले लिएको नीतिका कारण यसमा असर परेको हो। महँगो करका कारण मध्यमस्तरका जनताको पहुँचमा सवारी पुग्न सकेको छैन। जसका कारण पनि अटो बजार उकालो लाग्न सकेको छैन।

अर्थतन्त्र विकास हुने क्रममा रहेको नेपालजस्तो मुलुकमा सवारीको बजार घट्नु वा स्थिर हुनुलाई सकारात्मक संकेत मान्न सकिन्न। सरकारले यसतर्फ बेलैमा सोच्नुपर्छ।

५ दिनको अवधिमा अटो शोमा अवलोकनकर्ताको आर्कषण केमा देखिएको छ?
सबै स्टालहरुमा अवलोकनकर्ताको घुइँचो नै रहेको छ। गाडी आयातकर्ताले इलेक्ट्रिक गाडीमा केही बढी चासो राखेको पाएका छौं। इलेक्ट्रिक सवारीमा सरकारले भारी कर छुट दिएकाले वातावरणमैत्री सवारीप्रति उपभोक्ता आकर्षित भएका हुन्।

त्यस्तै, यो वर्षको अटो शोमा हाइब्रिडले धेरै अवलोकनकर्ताको ध्यान खिचेको देखियो। चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले कर छुट दिएकाले हाइब्रिड कार आउने क्रम बढेको हो।

मोटरसाइकल तथा स्कुटरमा अवलोकनकर्ताको त्यतिकै भिड रहेको छ। ७३ लाख रुपैयाँसम्मका मोटरसाइकल अटो शोमा राखिएकाले उपभोक्तालाई तानेको छ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  १३:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
विश्वकप लिग २ : टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे शनिबार, वैशाख १२, २०८३
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु शनिबार, वैशाख १२, २०८३
विश्वकप लिग २ : टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल शनिबार, वैशाख १२, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
कर्मचारीलाई तीन महिना वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्