काठमाडौं- गृह मन्त्रालयले ३५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरेको छ।
गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागका अनुसार ३८ एसएसपीको सरुवा गरिएको हो।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले सरुवाको जानकारी दिएको हो।
उनीहरूले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाटै खान पाउने गरी एसपीहरूको सरुवा गरिएको बताइएको छ।
यस्तो छ सरुवा हुने एसपीहरूको सूची:



.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।