पाँचपोखरीको सौन्दर्य : सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी। समुद्र सतहबाट ४ हजार २ सय मिटरको उचाइमा रहेको यो पोखरी स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने एक सुन्दर गन्तव्य हो। (तस्बिर : देवराज सुवेदी/रासस)
पाँचपोखरी सम्बन्धी थप स्टोरीका लागि—
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।