• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

डडेल्धुराको हैजा १५ दिनपछि नियन्त्रणमा

64x64
नेपाल लाइभ मंगलबार, भदौ १०, २०७६  १४:५०
1140x725

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीमा महामारीका रूपमा फैलिएको ‘हैजा’को प्रकोप १५ दिनपछि नियन्त्रणमा भएको छ। वडामा ८९ जनामा हैजा भेटिएको र अहिले नियन्त्रण हुनुका साथै खतरामुक्त रहेको सादनी स्वास्थ्य चौकी प्रमुख आनन्दकुमार यादवले बताएका छन्। 

जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका-८ का सानखोला, धादलीफाँटा र गोप्तेगाडा गरी तीन गाउँका ८९ जनामा प्रभावित भएका छन्। तर उनीहरू सबैको अवस्था खतरामुक्त रहेको स्वास्थ्य चौकी प्रमुख यादवले बताए। गत साउन २६ गते एक जनामा भेटिएको झाडापखलाले विस्तारै हैजाको रुप लिएपछि १५ दिनसम्म तिन गाउँका स्थानीय चिन्तित भएका थिए। ‘साउन २६ गते एक जनामा देखिएको थियो। १५ दिनपछि जनचेतनामूक कार्यक्रम गरी ८९ जना पुगेर नियन्त्रणमा आएको छ। भाद्र ८ गतेबाट एक जना पनि बिरामी आएका छैनन्। अब मान्न सकिन्छ।' 

अहिले यस क्षेत्रमा स्वास्थ्य निर्देशनालय राजपुर डोटी, स्वास्थ्य कार्यालय डडेल्धुरा, परशुराम स्वास्थ्य शाखा र स्थानीय स्वास्थ्य संस्थाका गरी १६ जनाभन्दा बढी स्वास्थ्यकर्मी परिचालित रहेको परशुराम नगरपालिका-८ का वडाध्यक्ष गोविन्द बोहराले बताए। ‘स्वास्थ्य चौकी प्रमुख यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उपचार तथा जनचेतनामूलक कार्यक्रमसहित घर–घरमा पुगेका छन्’ अध्यक्ष बोहराले भने।

डडेल्धुरा अस्पतालले गरेको दिसाको नमूना परीक्षणमा झाडापाखलाकै कारण हैजा भएको पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुसालले बताएका छन्। ‘दिशामा मात्र हुने कोलीर्फम पानीमा भेटिएकाले पानीबाट सबैमा हैजा भएको भन्न सकिन्छ। यो एक झडापखलाकै कडा रुप हो,’ उनले भने। 

८५ जना बिरामी भेटिएपछि सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री पठान सिंह बोहराको नेतृत्वमा एक प्रदेशको स्वास्थ्यकर्मी सहितको टोली र जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको नेतृत्वमा एक टोली हैजा प्रभावित क्षेत्रमा पुगेर आवश्यक छलफलपछि थप स्वास्थ्यकर्मी परिचालन गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

दरबन्दीअनुसार डाक्टर खटाउन सरकारसँग आग्रह
डडेल्धुराका स्थानीय तहका जनप्रतिनिधिले दरबन्दीअनुसार डाक्टर खटाउन संघीय सरकारसँग आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा बसेको स्थानीय तहका प्रमुख र जिल्लास्थित सरकारवालाको बैठकले सरकारसँग दरबन्दीअनुसार डाक्टर तथा स्वास्थ्यमर्की खटाउन आग्रह गरेको हो।

जिल्लाको परशुराम नगरपालिका-८ मा झाडापाखालाको महामारी भएको तथा जिल्लाका अन्य स्थानमा समेत विभिन्न सरुवा रोग तथा महामारी फैलिन सक्ने संम्भावना रहेको भएपनि जिल्ला विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको बैठकको निष्कर्ष छ।

जिल्लाका डडेल्धुरा अस्पताल, जोगबुडा अस्पताल तथा स्वास्थ्य कार्यालय डडेल्धुरा र विभिन्न स्थानीय तहमा कार्यरत डाक्टर तथा स्वास्थकर्मी समायोजनका कारण अन्य स्थानमा रमाना भई गएको तथा जाने क्रममा रहेकाले डाक्टर तथा स्वास्थ्यकर्मीको संख्या दरबन्दीका तुलनामा अत्यन्त कम र कतिपय स्वास्थ्य संस्थामा कुनैपनि स्वास्थ्यकर्मी नरहने अवस्था छ।

Xtrem
Xtrem

स्वास्थ्यकर्मीहरुलाई तुरुन्त खटाई पठाइदिन स्वास्थ्य तथा मन्त्रालय काठमाडौं र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय धनगढीलाई अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडलले जानकारी दिए।

समयमै सतर्कता अपनाउन नसकिएको खण्डमा जिल्लाका अन्य स्थानमा समेत महामारी फैलिन सक्ने भएकाले औसधिसहितका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको प्रभावकारी परिचालन गर्न स्वास्थ तथा जनसंख्या मन्त्रालय सामाजिक, प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, डडेल्धुरा/जोगबुडा अस्पताल, स्वास्थ्य कार्यालय डडेल्धुरा र विभिन्न स्थानीय तहहरुमा रहेका स्वास्थ्य संस्थालाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्