• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत ३, २०८२ Tue, Mar 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

विकसित देशका केन्द्रीय बैंकले सुनको सञ्चय बढाउँदा मूल्य आकासिँदो : माणिकरत्न शाक्य [भिडियो अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ६, २०७६  १८:०९
1140x725

सुनको मूल्यमा नयाँ रेकर्ड कायम भइरहेको छ। भदौ ७ सम्म सुनको कारोबार प्रतितोलाको ७१ हजार ५ सय रुपैयाँ कायम हुँदा नयाँ रेकर्ड कायम भएको थियो। किन सुनको मूल्य बढ्दो छ? के अब सुनको मूल्य निरन्तर बढिरहने हो? घट्ने सम्भावना कति छ? नेपाल लाइभको कार्यक्रम समय संवादमा पुष्पा केसीले नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यसँग यस्तै प्रश्नको जवाफ खोज्ने प्रयत्न गरेकी छिन्।

अहिले सुनको मुल्यमा वृद्धि आउनुको कारण के हो?
नेपालीको क्रयशक्तिभन्दा बढी सुनको मूल्यमा वृद्धि हुँदा अहिले सुन किन्ने भन्दा सुन बिक्री गर्ने मानिसहरुको पसलमा भीड लाग्ने गरेको छ। यसअघि तीजको समयमा दैनिक ३५ देखि ४० किलोसम्म सुन बिक्री हुने गरेकोमा अहिले दैनिक १० किलोसम्म पनि सुन बिक्री हुन सकेको छैन। किन्ने भन्दा बिक्री गर्नेहरुको चाप भएकाले यसले समस्या निम्त्याउँछ।

विदेशमा गोल्ड एक्सेन्च गर्ने छुट्टै संस्था हुने भएकाले सुन किन्ने बेच्ने काम उसले गरिरहेको हुन्छ। अहिलेको समस्या समाधानमा मात्रै होइन सुन व्यवसायलाई नै व्यवस्थित बनाउन सरकारले यस्तो व्यवस्था ल्याउन आवश्यक देखिएको छ।

सुनको किनबेचमा भएको नाफामा पुँजीगत लाभकर लगाउने विषय अहिलेसम्म बहसमा आएको देखिदैन। यदि सरकारले गोल्ड एक्सचेन्जको प्रावधान ल्यायो भने यो सम्भव छ। अहिले जति पनि सुनको कारोबार भइरहेको छ, त्यसमा लाभकर छैन। त्यसले राज्यलाई होइन, व्यक्तिलाई मात्र फाइदा भइरहेको छ।

कसका कारण सुनको मुल्य बढिरहेको हो?
सुनको मूल्य बढ्नुमा अमेरिका र चीनबीचको व्यापारिक युद्ध मात्र होइन, विश्व अर्थतन्त्रमा आउन सक्ने आर्थिक मन्दीको जसरी चर्चा भइरहेको छ, त्यसलाई परिपूर्ति गर्न विकसित देशका केन्द्रीय बैंकहरुले सुनको सञ्चयलाई बढाउँदै लगेका छन्। रुस, चीन, जर्मनी, स्वीजरल्याण्डलगायत विकसित देशका केन्द्रीय बैंकले सुनको सञ्चयलाई बढाउँदै लग्नुको मुख्य उद्देश्य नै भविष्यमा आउने आर्थिक मन्दीबाट जोगिनु हो। हजारौं टन सुन उनीहरुले सञ्चय गरेपछि त्यसले पनि सुनको मूल्य बढिरहेको हो।

अहिले सबै देशमा डलर चलाउने प्रचलन छ। कतिपय देशले त्यसबाट छुटकारा खोजिरहेका छन्। रुस, चीन, इरानलगायत देशले डलरमा रहेको निर्भरता कम गर्दै आफ्नो छुट्टै आर्थिक व्यवस्था गर्न खोजिरहेका छन्। सुन विश्व अर्थतन्त्रसँगै विश्व राजनीतिसँग पनि जोडिएको विषय हो। विकशीत देशबीचको टसलले पनि सुनमा प्रभाव पारिरहेको छ। निकट भविष्यमा पनि सुनको मूल्य घट्ने सम्भावना मैले देखेको छैन।

सुन किन्दा ज्याला, जर्ती भनेर विभिन्न शीर्षकमा पैसा तिर्नुपर्छ। रसायन पनि जाँच गरिन्छ। तर, उपभोक्ताले त्यही रकम कटाएर मात्रै सुन बेच्न पाउँछन्। यसबारे धेरै उपभोक्तालाई जानकारी छैन।

Ncell 2
Ncell 2

काँचो ढिका सुन बिक्री गर्दा ज्याला, जर्ती केही पनि तिर्नु पर्दैन। तर, त्यही ढिका सुनबाट कुनै गहना बनाउँनु पर्‍यो भने विभिन्न चरण पार गर्दै गहना बन्छ। तयार गर्ने चरणमा विभिन्न कालिगढको हातमा जाँदा सुनको वजनमा ह्रास आएको हुन्छ, त्यसलाई जर्ती भनिन्छ।

अर्को ज्याला। अहिले बनाउँने गहनामा जर्ती र ज्यालाको मात्रै रकम तिरे पुग्छ। रसायनको पैसा तिर्नुपर्दैन। तर, बिक्री गर्न आउँदा पुराना गहनालाई नयाँ डिजाइनमा बनाउँनु पर्‍यो भने 'मेड इन्चार्ज'को रुपमा २ प्रतिशत कटाएर बजारमा चलाइएको छ।

सुन पसलमा काम गर्ने कालिगढको जीविका गहना बनाएकै आधारमा चलिरहेको हुन्छ। त्यसकारण केही निश्चित रकम परिपूर्ति गर्न एक पटक गहना बनाएर गाल्यो भने १४ देखि १५ प्रतिशतसम्म घाटा हुन्छ।
कम घाटा हुने गहना पनि हुन्छन्। जति धेरै फेन्सी डिजाइनको गहना भयो त्यति धेरै घाटा हुन्छ। बेरुवा औंठी, प्लेन रिङलगायत जति खँदिलो डिजाइन हुन्छ, त्यति कम घाटा हुने सम्भावना रहन्छ।

विस्तृत भिडियोमाः

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी
रास्वपाका नवनिर्वाचित सांसदकाे अभिमुखीकरण आजदेखि
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी मंगलबार, चैत ३, २०८२
रास्वपाका नवनिर्वाचित सांसदकाे अभिमुखीकरण आजदेखि मंगलबार, चैत ३, २०८२
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, चैत ३, २०८२
मातृभूमि सम्झेर लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान सोमबार, चैत २, २०८२
काठमाडौँमा श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प सोमबार, चैत २, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा सोमबार, चैत २, २०८२
स्वास्थ्य बीमा अब राष्ट्रिय परिचयपत्रसँग जोडियो, सेवा प्रवाह डिजिटल र सुरक्षित हुने सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्