• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'माओवादीमा प्रदेश १ को सिनियर मै हुँ, मेरो नेतृत्वमा सरकारमा सहभागी हुने हो'

64x64
नेपाल लाइभ बुधबार, माघ १७, २०७४  ०६:०४
1140x725

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का पूर्व अध्यक्ष टंक आङबुहाङ लिम्बू ताप्लेजुङ १ 'ख' बाट प्रदेशसभामा निर्वाचित भएका हुन्। उनी अब बन्ने प्रदेश सरकारमा माओवादीको नेतृत्व गरेर सहभागी हुने समीकरण मिलाइरहेका छन्। कुराकानीका क्रममा उनले माओवादीमा प्रदेश १ को सिनियर आफू नै भएको भन्दै सरकारमा आफ्नै नेतृत्वमा सहभागी हुने आकांक्षा समेत सुनाए।

प्रदेश १ मा एमालेले मुख्यमन्त्री र सभामुख पाउने दुई दलबीच सहमति भइसकेकाले माओवादीले प्रदेश सरकारमा आकर्षक मन्त्रालय पाउने बुझाइ छ। लिम्बूसँग नेपाल लाइभले प्रादेशिक सरकार गठन र समसामयिक राजनीतिको विषयमा गरेको कुराकानीः

प्रदेशको सरकार गठनको प्रतीक्षा बढिरहेको छ। तपाईंहरुको तर्फबाट के-कस्ता गृहकार्य भइरहेको छ?
प्रदेश १ मा माघ २२ गतेको लागि संसदको बैठक तोकिएको छ। त्यस्तै, २४ गते राष्ट्रियसभाको निर्वाचन हुने राष्ट्रिय कार्यक्रम नै भइहाल्यो। त्यसपछि नै सरकार गठनको प्रक्रिया अगाडि बढ्ला।

एमालेकै नेतृत्वमा सरकार बनाउने सहमति भइ नै सकेको छ। तपाईंहरुको आन्तरिक गृहकार्य चाहिँ कस्तो छ?

दुई पार्टीबीच केही दिनअघि पद बाँडफाँटका विषयमा भएको सहमति नै अहिलेसम्मको गृहकार्य हो। बाँकी पदहरु बसेरै मिलाउनुपर्नेछ। हाम्रोतर्फका कुरा बुधबार बस्ने कार्यालयको बैठकले टुंग्याउन सक्छ।

प्रदेश १ मा सरकार एमालेको नेतृत्वमा बन्दै छ। बाँकी पदहरुमा तपाईंहरुको सहभागिताका लागि केही मापदण्ड पनि छन्?

मापदण्ड अहिलेसम्म बनेको छैन। तर, मुख्यमन्त्री र सभामुख एमालेको भइसकेपछि गृह, अर्थ लगायतका मन्त्रालयमा हाम्रो दाबी रहन्छ। सम्भवत: यस्ता कुरा प्याकेजमा नै टुंगो लगाइन्छ। त्यसका लागि दुई दलबीच छलफल गरेर निष्कर्षमा पुगिन्छ।

तपाईं पनि मन्त्री बन्न आकांक्षी भन्ने बुझिन्छ। तपाईंको दाबी वा आकांक्षा कुन मन्त्रालयमा छ?

Ncell 2
Ncell 2
nimb
nimb

माओवादीभित्रको 'स्टाटस' हेर्ने हो भने प्रदेश १ को 'सिनियर' नेता म नै हुँ। त्यसैले अब बन्ने सरकारमा पार्टीको नेतृत्व गर्दै सहभागी हुने मेरो आकांक्षा छ। त्यतिबेला माओवादीले पाउने सबैभन्दा महत्त्वपूर्ण मन्त्रालय नै सम्हाल्नुपर्छ भन्ने मलाई लाग्छ।

प्रदेश १ मा एमाले र माओवादी मिलेपछि झन्डै दुई तिहाइ सिट पुग्छ। त्यतिबेला कांग्रेसलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रयास के हुन्छ?

प्रदेश सरकारको आफ्नोपन र मौलिकता भए पनि केन्द्रमा बन्ने समीकरण र सम्बन्धले प्रदेशको समीकरण र सम्बन्धमा भूमिका खेल्छ भन्ने मलाई लाग्छ। केन्द्रीय नीतिमै प्रदेशका सम्बन्धहरु पनि निर्धारण गर्छन्। तर, प्रदेश १ मा हामी सौहार्दपूर्ण सम्बन्ध बनाएर अघि बढ्छौं। कांग्रेससँग मात्रै होइन, फोरमसँग पनि हाम्रो सम्बन्ध राम्रो नै हुनेछ।

दुई वाम पार्टीबीच एकता हुँदै छ। प्रदेश १ को तर्फबाट केके सुझाव छ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाम्रो सुझाव अल्पकालीन र दीर्घकालीन दुवै हितमा केन्द्रित छ। खासगरी चुनावअघि ६०/४० को आधारमा पार्टी एकता भयो। यतिका लागि जनताले जनादेश र मतादेश दिएका होइनन्। दुवै पार्टीलाई एकता गरेर जाने सन्देश हो। अहिले हाम्रो तल्ला कमिटीहरुहरुको सुझाव भनेको छिटो पार्टी एकता गर्नुपर्छ भन्ने हो। तर, अब पहिलेजस्तो ६०/४० मा नभई ५०/५० मा एकता हुनुपर्छ।

५०/५० मा मिल्नुपर्छ भन्ने आधार के हो? जबकि, चुनावी नतिजाले माओवादीलाई झनै कमजोर प्रमाणित गरिसकेको छ!

राजनीतिक सत्ता र सांगठनिक सत्ता भनेको फरक-फरक कुरा हुन्। एमाले र माओवादीको शक्तिको आधार फरक-फरक हो। अहिले एमालेको यो आकारमा माओवादीको पनि योगदान छ। त्यसैले निर्वाचनको परिणामले मात्रै सांगठनिक सत्तालाई निर्धारण गर्दैन। ५०/५० कै हैसियतमा पार्टी एकता गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौं।

अहिले बहस भनेको केन्द्रमा मिलाउनमा मात्रै केन्द्रित छ। गाउँपालिका, जिल्ला र प्रदेशहरुमा जटिलता कतिको छ? यो किन पनि चासोको विषय छ भने पार्टीहरु बीच द्वन्द्वपूर्ण सम्बन्ध हुँदा पनि केन्द्रमा नेताहरु भेटघाट र गफगाफ चलिरहन्छ। तल्ला कमिटीमा भने पानी बाराबारकै अवस्था हुन्छ। यसले एकतामा केही जटिलता ल्याउँछ कि?

हो, यसमा केही आशंका छन्। तर, हामीले विगतका घटनाहरु बिर्सनुपर्छ। जनादेशले पनि बिर्सिन सन्देश दिएको छ। चुनावी कार्यक्रममा नै दुई पार्टीबीच अन्तर्घुलन भइसकेको छ। स्थानीय चुनाव हुनुअघिका सर्वदलीय संयन्त्रमा पनि अन्तर्घुलन भएको छ। चुनावी गठबन्धनले त्यसलाई झनै बलियो बनाइदियो। एक-अर्कालाई बुझ्न पनि सहज बनायो। अब पार्टी एकीकरण प्रक्रियामा खासै अप्ठ्यारो पर्दैन। अहिले दुई पार्टीका कार्यकर्ताबीच विवाद हुनुपर्ने कुनै कारण बाँकी छैन। विवाद हुँदैन पनि।

अहिले एकीकृत पार्टीमा प्रचण्डलाई कस्तो भूमिका दिने भन्ने प्रश्न अहिले उठिरहेको छ। तपाईंलाई आफ्नो पार्टी अध्यक्षको व्यवस्थापन कसरी हुनुपर्छ भन्ने लाग्छ?

हामीले एमालेलाई रोज्न दिएका हौं। प्रधानमन्त्री एमालेको हुँदा पार्टी अध्यक्ष प्रचण्ड नै हुने हो। यही अनुसार नै हुन्छ। बाहिर आए जस्तो पदमा कुरा नमिल्ने वा नमिलेको अवस्था छैन। पहिल्यै भद्र सहमति भइसकेको छ। दुई पार्टीबीचको बैठकमा पनि यो कुरामा सहमति नै छ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  ०६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्