काठमाडौं– राष्ट्रिय योजना आयोगका नायव सुब्बा बच्चुराम केसीले आत्महत्या गरेका छन्।
उनले मंगलबार सिंहदरबारस्थित आयोगकै कार्यालयमा बिष सेवन गरी आत्महत्या गरेका हुन्।
आत्महत्याको विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।