• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २९, २०८२ Thu, Feb 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कहिल्यै गर्न नपाएको अनुभव पुस्तकले गराउँछ

64x64
नेपाल लाइभ शनिबार, साउन ३२, २०७६  १४:३५
1140x725

धेरै वर्षअघि ब्रिटिस एम्बेसी जहाँ थियो, त्यसलाई ब्रिटिस रेसिडेन्सी भनिन्थ्यो। त्यहाँ एउटा सर्जन थिए– ड्यानियल राइट भन्ने। उनी झन्डै १० वर्षजति नेपालमा बसेका थिए। 

सन् १८७७ मा त्यस संस्थाले एउटा पुस्तक निकाल्यो–हिस्ट्री अफ नेपाल। नेपालको बारेमा थियो। त्यो पढ्दा एउटा कुराले मलाई छोएको छ। त्यसमा विशेष गरेर ठूलाठूला नेपालीहरूको जीवनशैलीको बारेमा कुरा गरिएको छ। 

किताबमा उनले लेखेका छन्– मलाई गज्जब लाग्छ ती ठूलाठूला नेपालीहरू, एउटै किताब हुँदैन उनीहरूको घरमा। के गर्छन् कसरी समय बिताउँछन् तिनीहरूले? 

वास्तवमा नेपालीहरू पढ्ने कुरामा कहलाएको जाति भने होइन। अरु बहादुरीमा हामी कहालाएका हौंला। त्यो हुनुको कारण के हो भने जुन बेला त्यो किताब लेखिएको थियो, त्यतिबेला मोतीराम भट्ट नै १०/१२ वर्षका थिए।  

हाम्रो नेपाली साहित्यको उमेर नै सय/डेढ सय वर्ष त भयो नि। त्यसकारण ठूलाठालाहरूले के किताब पढ्नु र त्यतिबेला। हिन्दी किताब पढे मात्र न हो। नेपाली किताब त थिएन होला। अझै पनि मलाई एउटा कुरा के लाग्छ भने जोन उड माइक्रोसफ्टको चीनमा हाकिम थिए। 

मलाई बाहिरका साथीहरूले चिठ्ठी लेख्दा ‘अहिले तिमी के किताब पढिरहेको छौ’ भन्ने कुरा चल्छ। त्यतिबेला साथीले आफूले पढेको किताबको बारेमा वर्णन गरेको हुन्छ। अनि मलाई पनि पढ्नैपर्ने बाध्य हुन्छ।

तिनी असाध्यै धनी मान्छेमा पर्थे। उनी ट्रेकिङको सिलसिलामा एकदिन नेपाल आए। त्यही बखत उनी लमजुङतिर गएका थिए। ट्रेकिङबाट आउँदा ‘बाहुन डाँडा’ भन्ने ठाउँका एक-दुई स्कुलमा पसेछन्। स्कुलभित्र पस्दा त उनी छक्क परे– स्कुलमा त किताबै छैन!

टेक्स्ट बुकबाहेक किताब नै नदेख्दा उनी दंग परे। त्यो त उनले कल्पनै गर्न नसक्ने कुरा थियो। अर्को स्कुल हेरे। जहाँ हेर्छन् कहीँ पनि किताब छैनन्। 

Ncell 2
Ncell 2

उनलाई त्यस कुराले निकै जोडले हल्लायो। त्यसपछि उनले चिफको पद र जागिर नै छाडिदिए। 

त्यसपछि उनले ‘रुम टु रिड’ भन्ने एउटा अर्गनाइजेसन खोलेर नेपालमा पुस्तक पठाउन थाले। हाल म्यानमार, भियतनाम लगायत धेरै देशमा संस्था पुगेको छ।

पुस्तक पढ्दा धेरै कुरा पाइन्छ। पहिलो त हामीलाई ज्ञान दिन्छ पुस्तकले। त्यति मात्र होइन। पुस्तकले लेखकको अनुभव र उसले गरेको चिन्तन मनन सर्लक्कै लिन पाइन्छ। 

म केही दिनअघि नेपालको सबैभन्दा ठूलो पुस्तकालय रहेको त्रिभुवन विश्वविद्यालय गएको थिएँ। तर, त्यहाँ पनि राम्रो व्यवस्थापन र पर्याप्त पुस्तक पाउन सकिन्न रहेछ। 

हाम्रो देश एउटा पनि सार्वजनिक लाइब्रेरी नभएको देश हो। अरु देशमा सबै ठाउँमा एकएक वटा लाइब्रेरी हुन्छ। 

एउटै लाइब्रेरी नभएको देशमा पुस्तकमाथि १० सरकारले प्रतिशत कर लगाएको छ। यो त अति लाजमर्दो कुरा हो। जे होस् अध्ययन भन्ने कुरा अति आवश्यक हो। राम्रो स्वास्थ्यका लागि अध्ययन पनि आवश्यक ठान्छन्, मानिस। 

मलाई त बाहिरका साथीहरूले चिठ्ठी लेख्दा ‘अहिले तिमी के किताब पढिरहेको छौ’ भन्ने कुरा चल्छ। त्यतिबेला साथीले आफूले पढेको किताबको बारेमा वर्णन गरेको हुन्छ। अनि मलाई पनि पढ्नैपर्ने बाध्य हुन्छ। म पनि यो यो पढिरहेको छु भनेर भन्नुपर्ने हुन्छ। 

पुस्तक पढ्दा धेरै कुरा पाइन्छ। पहिलो त हामीलाई ज्ञान दिन्छ पुस्तकले। त्यति मात्र होइन। पुस्तकले लेखकको अनुभव र उसले गरेको चिन्तन मनन सर्लक्कै लिन पाइन्छ। 

तपाईंले कहिल्यै अनुभव गर्न नसक्ने कुरा पुस्तकबाट अनुभव गर्न सक्नुहुन्छ। 

पर्ल्स वकको ‘द गुड अर्थ’ मा गरिबीको जुन बयान छ, त्यसले सबैलाई छुन्छ। कमला मार्कन्डेयको ‘नेक्टर इन अ सिभ’ले गरिबीलाई कसरी देखाएको छ। मैले केही दिनअघि आइरिस राइटरको अटोबायोग्राफी पढेको थिएँ, त्यसमा उसको गरिबी देखाएको थियो। 

अर्को कुरा त दुःखमा भएको मान्छेले पुस्तक पढ्यो भने उसको दुःखलाई नै भगाउँछ। म विद्यार्थीलाई भन्ने गर्छु– पुस्तक संस्कृतिले तिमी आफैंलाई नै इन्ट्रेस्टिङ बनाउँछ। 

आयरल्यान्ड जस्तो ठाउँमा जुत्ता नभएर कार्डबोर्डले जुत्ता बनाएर ऊ स्कुल जान्थ्यो। बा कता गएगए। आमाको पनि बिचल्ली भयो। उसले अमेरिकामा गएर कसरी संघर्ष गर्‍यो भन्ने कुरा किताबमा छ। 

हामीले कहिल्यै अनुभव गर्न नसक्ने अनुभव किताबबाट पाउँछौं। त्यसैले पुस्तकले हामीलाई दयालु र चेतनशील बनाउँछ। 

मेडिकल एजुकेसनको प्रतिवेदन बनाउँदा हामीले त्यो कुरा सोच्यौं। हरेक मेडिकल डक्टर्ससँग पनि बायोमेडिकल साइन्स मात्र नभई समन्वयको सिप विकास गर्नुपर्‍यो। मानवीयता, चेतना सबै विकास गर्नुपर्‍यो।  त्यो कुरा उपन्यास, आख्यान वा कविता पढेर त आउँछ नि। अमेरिकातिर ‘हुम्यानिटी इन मेडिसिन’ भन्ने कोर्स नै मेडिकल लाइनमा पढाइ हुन्छ। 

अहिले मेडिसिन पढ्ने केटाकेटीलाई कविता लेख्न सिकाउने, कथा लेख्न सिकाउने कतैकतै भइरहेको छ। किनकि, उनीहरूमा मानवीय भावना आओस् भनेर नै त हो। 

अर्को कुरा त दुःखमा भएको मान्छेले पुस्तक पढ्यो भने उसको दुःखलाई नै भगाउँछ। 

म एबबिबिएसका विद्यार्थीलाई भन्ने गर्छु– पुस्तक संस्कृतिले तिमी आफैंलाई नै इन्ट्रेस्टिङ बनाउँछ। 

पहिलापहिला ग्रिसमा धनी मान्छेले पढ्दैन थिए। धनी मान्छे चट्ट नुहाएर घाममा आनन्दले बसिरहेको हुन्छ। एउटा नोकरले पढिरहेको हुन्छ, आवाज निकालेर। अनि त्यो धनी मानिसले आरामले सुनिरहेको हुन्छ।

डिग्री भनेको सधैं महत्वपूर्ण हुँदैन। महत्वपूर्ण भनेको त तपाईं के हुनुहुन्छ भन्ने कुरा हो। यदि, हामीले पढ्नै पाएको छैनौं भने कुरा गर्न गाह्रो छ। धेरै पढेको छौं भने अर्को मान्छेसँग धेरै कुरा गर्न सकिन्छ। 

बच्चादेखि नै बालबालिकालाई किताब पढाउनुपर्छ भन्ने कुरा हामी धेरै नै विश्वास गर्छौं। रिडिङ भन्ने कुरा पहिला पहिला रिडिङ लाउडबाट नै आएको हो। 

पहिलापहिला ग्रिसमा धनी मान्छेले पढ्दैन थिए। स्लेभ (दास) हरूलाई ट्रेन गरेको हुँदा रहेछन्। धनी मान्छे चट्ट नुहाएर घाममा आनन्दले बसिरहेको हुन्छ। एउटा स्लेभले पढिरहेको हुन्छ, आवाज निकालेर। अनि त्यो धनी मानिसले आरामले सुनिरहेको हुन्छ। पढ्ने भनेको संस्कृति नै त्यस्तै रहेछ। आफूले व्यक्तिगत पढ्ने भन्ने कुरा पछि आएको रहेछ। 

रिडिङ लाउड गर्दा अभिभावकको पनि बच्चासँग सम्बन्ध निकै मजबुत हुन्छ। हरेक राति केटाकेटीलाई पढाउँदा उनीहरूले बिस्तारै पढ्न पनि सिक्छन्। 

(शिक्षाविद् माथेमाले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आन्विका गिरीका बालपुस्तक 'आमाले सक्नुहुन्छ' र 'सानीका ज्ञानी कुरा' सार्वजनिकीकरण कार्यक्रममा राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकपः दुई सुपरओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित
धनुषा-३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारले रास्वपा प्रवेश गरे !
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकपः दुई सुपरओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित बुधबार, माघ २८, २०८२
धनुषा-३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारले रास्वपा प्रवेश गरे ! बुधबार, माघ २८, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल बुधबार, माघ २८, २०८२
मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
पाकिस्तान भारतविरुद्ध खेल्न तयार मंगलबार, माघ २७, २०८२
टी–२० विश्वकप: यूएईविरुद्ध न्युजिल्यान्डद्वारा १० विकेटको सनसनीपूर्ण जित मंगलबार, माघ २७, २०८२
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्