ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा कोटेश्वरमा पैदलयात्रीको मृत्यु

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीले गएराति ठक्कर दिँदा कोटेश्वरमा एक पैदलयात्रीको मृत्यु भएको छ।
गएराति कोटेश्वरको आकाशे पुल नजिकै ट्राफिक महाशाखाको बा१झ ७८६६ नम्बरको गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीले बताए।
राति साढे १० बजे एक पुरुषलाई गाडीले ठक्कर दिएको थियो। उनको उपचारको क्रममा बुधबार बिहान ट्रमा सेन्टरमा ज्यान गएको हो। उनको परिचय खुल्न सकेको छैन। प्रहरीले ठक्कर दिने ट्राफिकको गाडी र चालक विनोदकुमार रेग्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
ड्युटीमा खटिएका प्रहरीलाई लिएर उक्त गाडी कोटेश्वर पुगेको थियो।
- नियमविपरीत सञ्चालन भएका टेम्पो रोक्न परिपत्र
- अमेरिका अफगानिस्तानबाट ४ हजार सैनिक फिर्ताकाे घोषणा गर्दै
- चलचित्र विकास बाेर्डका अध्यक्ष केशव भट्टराईको निधन
- थवाङ विद्रोहको कथा : २०१५ देखि २०७६ सम्म
- दाइजोले मात्र जोडिन्छ छोरी-ज्वाईंको सम्बन्ध
- नेपाल लाइभ समाचार [भिडियो]
- नेकपाको उपनिर्वाचन समिक्षा: धरान र चितवनको भरतपुर १६ मा विशेष धक्का
- ४ प्रतिशत होटलले पाए खाद्य स्वच्छताकाे हरियो स्टीकर
- बढ्दो सवारी दुर्घटनाः कारण के? जिम्मेवार को?
- चौधरी समूहको सीजी कम्युनिकेसन फ्रिक्वेन्सी लिलामी रोक्न सर्वोच्चमा
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- सिन्धुपाल्चोकमा फेरि दुर्घटना, १८ जना घाइते, ४ को अवस्था गम्भीर
- हामी दर्जनौं ठाउँको अध्ययनपछि निजगढ पुगेका हौं, अब यो निर्विकल्प हो दायाँ बायाँ हुँदैन : योगेशकुमार भट्टराई
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- ५ वर्ष नाघेका मुद्दा स्थगित नगर्न सर्वोच्चद्वारा वकिलहरुलाई आग्रह
- धनुषामा बम विस्फोट : प्रहरी इन्सपेक्टरसहित ३ जनाकाे मृत्यु
- ज्वाईं घुस खाने जेठान लगानी गर्ने, अख्तियारले दुवैलाई हाल्यो भ्रष्टाचार मुद्दा
- अब ९ बजेपछि स्कुलबस चलाउन नपाइने
- प्रवक्ताबाट रिटायर्ड हुन राजनीतिमा आएको होइन : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]
- कोरियामा जमेको नेपाली ठिटो : रोजगारीका लागि आएका लोकेन्द्र कसरी बने रोजगारदाता?
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- उपनिर्वाचनको जगमा ०७९ को चुनावलाई मिसन बनाएर अघि बढ्छौंः प्रवक्ता शर्मा [अन्तर्वार्ता]
- बहसमा सेना २- ‘कर्पोरेट आर्मी’ बन्ने जोखिमतिर नेपाली सेना
- समयमा उपस्थित नगराएपछि केन्द्रीय कारागार जगनाथदेवलका प्रमुखलाई कारबाही गर्ने अदालतको चेतावनी
- तातोपानी भन्सारका प्रमुख बस्नेतसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, घुसको पैसा जेठानसँग तारे हाेटलमा लगानी
- ‘राजनेता’ उत्पादन गर्ने अदभूत कारखाना, जमानत जफत हुनेहरुको ‘नयाँ धन्दा’
- ठमेलको एक भेटबाटै १५ करोड ठगी
- ट्याक्सी खोज्न ‘ट्याक्सीमान्डु’ एप सुरु
- साग पुरुष फुटबल: भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण