• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नरशमशेर, जसको एउटा झोकले नेपालको पहिलो अनधिकृत लिग फुटबल अपूरो रह्यो 

64x64
नेपाल लाइभ शनिबार, माघ १३, २०७४  ०५:२९
1140x725

राणाकालमा खेलकुदमा सक्रिय राणाहरूको गजबको सोख थियो। उनीहरू छिमेकी भारतमा खेलकुदका विभिन्न कौशल सिक्न जानलाई बिरामी भएको बहाना बनाउँथे। यी राणाहरूमा पनि सबैभन्दा बढी बहाना बनाउनेहरूमा थिए, नरशमशेर र मदनशमशेर राणा। मदनशमशेर विशेषतः क्रिकेटका सौखिन थिए। तर, नरशमशेर सबै खेलप्रति उत्तिकै झुकाव राख्थे। त्यसमा पनि फुटबल उनको सर्वाधिक रुचीको विषय थियो। 

त्यतिबेला काठमाडौंको राणा दरबारमा फुटबल र क्रिकेट जस्ता आधुनिक खेल नभित्रिएका होइनन्। तर, यो खेल बढी हिंस्रक हुने भन्दै खेल्न कडाइ गरिन्थ्यो। ९० सालताका नरशमशेर पुनः बिरामीको बहाना बनाउँदै भारतको कोलकाता गएका थिए। त्यहाँबाट फर्केपछि उनी कोलकातामा जस्तै काठमाडौंमा एउटा लिग फुटबल गराउन चाहन्थे। 

त्यतिबेलासम्म काठमाडौंमा सिंहदरबार, लक्ष्मी निवास, टंगाल दबार, जावलाखेल, नरसिंह क्याम्प, बबरमहल र पाटन दरबारभित्र आन्तरिक फुटबल म्याच हुने गर्थ्यो। नरशमशेरको अथक प्रयासपछि नेपालको पहिलो अनधिकृत लिग फुटबलको आयोजना भयो, १९९५ सालमा। त्यो लिग पाटन टुँडिखेलमा हुने निधो भएको थियो, जहाँ अहिले राजदलको आर्मी ब्यारेक बसेको छ। 

यो लिगमा नरशमशेरको सक्रियतामा जावलाखेल, भारतीय दूतावासका कर्मचारी मिश्रित ठमेल, डिल्लीबजारको महावीर क्लब, पाटन, ऋषिकेश शाहहरूको सक्रियतामा रहेको इन्टर इन्स्च्यिुट लगायतका टोली सहभागी थिए। 

लिगका खेल एक घन्टा खेलाइन्थ्यो। सबै खेलाडी खाली खुट्टै मैदानमा उत्रिएका थिए। त्यतिबेला फुटबल पाकिस्तानको स्यालकोटबाट झिकाउने गरिन्थ्यो। रबरको ब्लाडरमा हावा हालेर बाहिर छालाले बेरेर लेस बान्नुपर्ने बलमा खेलाइएको नेपालको पहिलो अनधिकृत लिग भने पूरा हुन सकेन। कारण थियो, जावलाखेल र ठमेलबीचको खेलमा नरशमशेर र रामनारायण मिश्रबीचको झगडा। 

राजा त्रिभुवनसँग उभिएको पहिलो लहरमा नरशमशेर (सिसाको गिलास बोकेका)


नरशमशेर त्यतिबेला राजनीतिक रूपमा निकै शक्तिशाली थिए। सत्तामा उनी निकट परिवारको बाहुल्य थियो। उनको पहिलेदेखिको मान्यता थियो, मैदानमा छिरेपछि हार्नै हुन्न। त्यही मान्यताले रामनारायण र उनीबीच मैदानमा झगडा भएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

त्यतिबेला फुटबल प्राविधिक रूपमा भन्दा पनि मुढेबलमा खेलिन्थ्यो। प्रत्येक टोलीमा कुस्ती सिकेका ४–५ खेलाडी हुन्थे। गोलरक्षक बन्नु भनेको जोखिमको काम हुन्थ्यो। त्यसैले लरतरो मान्छे गोलकिपर बस्न मान्दैनथे।

लिग खेल्ने अन्य टोलीमा समावेश नेपाली खेलाडी त्यतिबेला नरशमशेर भनेपछि थुरथुर हुन्थे। उनीहरू नरशमशेरसँग भिड्न जानु त परको कुरा, नजिकै जान पनि डराउँथे। एक त राजनीतिक पहुँच, त्यसमा पनि गठिलो शरीरका नरशमशेरलाई देख्नेबित्तिकै मैदानमा धेरैको पसिना छुट्थ्यो। 

तर, रामनारायण भारतीय दूतावासका कर्मचारी थिए। त्यतिबेला दूतावासका थुप्रै कर्मचारी फुटबल खेल्न ठमेल–११ मा आबद्ध हुन्थे। अहिले भारतीय दूतावास भएको ठाउँको नाम लैनचौर हुनुमा पनि यी भारतीय खेलाडीको ठूलो हात रहेको मानिन्छ। 

‘त्यतिबेला दूतावासमा बस्ने केटाहरूलाई लैन छोकरा (केटा) भनेर बोलाउने गरिन्थ्यो। त्यही लाइनमा चौर थियो, अहिले स्काउट भएको ठाउँमा। पछि त्यही दुइटा शब्द अपभ्रंश हुँदै त्यो ठाउँको नाम लैनचौर बन्न गयो’, १९९५ सालको लिगका प्रत्यक्षदर्शी हिमालयशमशेर भन्छन्। 

रामनारायण जावलाखेल विरूद्धको खेलमा नरशमशेरसँग बल खोस्न गएका थिए। त्यही क्रममा यी दुईबीच झगडा भएको थियो। पछि यी दुईको झगडा त्यसबेलाका राणा प्रधानमन्त्रीकहाँ समेत पुगेको थियो। त्यतिबेला सत्तामा रहेका राणाहरूको भनाइ थियो, ‘राणाहरूले जनतासँग झगडा गर्नहुन्न।’

नरशमशेरको लिग खेलाउने अभियानमा सुरुदेखि नै विरोध गर्दै आएका राणाहरूका लागि यो प्रसंग काफी थियो, लिग रोक्न। 

‘त्यतिबेला नरशमशेरको ठूलो आलोचना भएको थियो’, हिमालय सम्झन्छन्। 

लिग रोक्न आदेश आएपछि नेपालमा पहिलोपल्ट आयोजना गरिएको अनधिकृत लिग रोकियो।

प्रकाशित मिति: शनिबार, माघ १३, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओर्बन युगको अन्त्य, हङ्गेरीमा नयाँ मोड
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी
मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
ओर्बन युगको अन्त्य, हङ्गेरीमा नयाँ मोड सोमबार, चैत ३०, २०८२
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग सोमबार, चैत ३०, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्