• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख १८, २०८३ Fri, May 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

राजा वीरेन्द्रका 'डाइहार्ड फ्यान', जसले आन्दोलनमा ढलेको सालिकलाई संरक्षण दिए

64x64
नेपाल लाइभ शनिबार, साउन २५, २०७६  १७:००
1140x725

इटहरी- घरको छतमा पहेँलो रङको गाडी। दोस्रो तलामा स्वर्गीय राजा वीरेन्द्रको सालिक।

पहिले आफ्नो पेसाले चिनिन्थे बाबुराम प्रधान। अहिले यही गाडी र सालिकका कारण उनको परिचयको आयाम फराकिलो बनेको छ।

इटहरी चोकदेखि एक किलोमिटर पश्चिममा पर्छ, बाबुरामको घर। 'गाडी भएको घर वा राजा वीरेन्द्रको सालिक भएको घर भनेपछि मात्र त्यसपछि बाबुराम भन्ने नाम आउँछ,' उनी हाँस्दै भन्छन्।

यो सालिक उनी आफैले बनाएका भने होइनन्। २०४३ सालमा इटहरी गाउँ पञ्चायतले सालिक निर्माण गरेको थियो। तत्कालीन प्रधानपञ्च रामकुमार सुब्बा उक्त सालिक अमर चित्रकारले ६ महिना लगाएर तयार पारेको बताउँछन्। त्यो बेलामा पनि ५ लाख रुपैयाँ दिएर सालिक बनाउन लगाएको उनको भनाइ छ। 

२०६२/६३ सालको आन्दोलनको निसाना बन्यो यो सालिक। ढालिएर बेवारिस बनेको सालिकलाई अहिले बाबुरामले संरक्षण गरिराखेका छन्। 

०६२/६३ सालको १९ दिने जनआन्दोलन उत्कर्षमा थियो। सात दल र तत्कालीन नेकपा माओवादी समेतको आन्दोलन चर्किइरहेको थियो। इटहरीमा बिहान, दिउँसो र साँझ गरी तीन चरणमा प्रदर्शन भइरहेको थियो। 

दिउँसो हुने आन्दोलनको नेतृत्व विद्यार्थी नेताहरुले गरेका थिए। त्यही बेला 'शाही शासन मुर्दावाद' भन्दै नारा घन्किन थाल्यो। राजा वीरेन्द्रको सालिकमा विद्यार्थी नेताहरुको आँखा परिहाल्यो। उक्त आन्दोलनको नेतृत्व अनेरास्ववियुकी नेतृ मन्जु भण्डारीले गरेकी थिइन्। उनैले सालिक भत्काउनका लागी माहोल बनाइन्। त्यतिकैमा ह्याम्मर भेला पार्न केही विद्यार्थी नेताहरु जुटे। ज्यावलहरु भेला पारियो।

nimb
nimb
Ncell 2
Ncell 2

नेतृ भण्डारीसहित केही नेताहरु सालिक भएको क्षेत्रमा प्रवेश गरे। इटहरी चोकमै रहेको सालिकलाई तारबार लगाएर सुरक्षित राखिएको थियो। तर उग्र बनेको युवा जमातलाई काँडेतारले छेक्न सकेन। बार फोरेर आन्दोलनकारी समूह भित्र प्रवेश गर्‍यो। सुरुमा उनै भण्डारीले सालिकमा हम्बर हानिन्। 'आफैले नेतृत्व गरेको भएर सुरुमा मैले नै हम्बर प्रहार गरेँ,' उनी सुनाउँछिन्। 

त्यसपछि सालिक फोर्ने काम सुरु भयो। कंक्रिटबाट निर्माण भएकाले फोड्न लामो समय लागेको उनको भनाइ छ। हाल उनी धरान उपहानगरपालिकाकी उपमेयर छिन्। 

सालिक फोडेको हेरिरहेका बाबुरामले यसलाई यतिकै छाड्न हुन्न भन्ने सोचिसकेका रहेछन्। 'सालिक बनाउँदा म आफैले देखेको थिएँ। त्यसैले भत्काउँदा मन भारी भएर आयो,' उनी भन्छन्, 'त्यही बेला उठाएर लैजाने अवस्था थिएन। तर पछि कुनै न कुनै बेला घरमा लगेर राख्नेबारे सोचिसकेको थिएँ।’  

लामो समयसम्म पनि सालिकतिर कसैको ध्यान गएन। तर बाबुरामको मनमा भने कसो गरुँ, के गरुँ भइरहेको थियो। इटहरी नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत पुष्प निरौलालाई आफू सालिक लान राजी भएको कुरा उनले सुनाए। निरौलाले पनि बिना हिचकिचाहट स्विकृति दिए। 

तर, घरमा सजाएर राख्दा समस्या हुने भएपछि बाबुरामले कोठामा लगेर राखे। २०७० सालमा मात्र उनले घरबाहिर व्यवस्थित गरेका हुन्।

तर पनि उनले सुख पाएनन्। सालिक राखेको केही दिनमै हटाउन दबाब आयो। 'किन राखेको, हटाउनुपर्‍यो भन्दै धेरै पटक नेताहरुले घरैमा आएर दबाब दिए,' उनी भन्छन्, 'राजा वीरेन्द्रलाई दुनियाँले मनमा राखेका छन्। पहिला तिनीहरुको मनबाट हटाउनुहोस्। अनि म सालिक हटाउँछु भनेपछि दबाब दिने छाडे।'

अहिले पनि उनलाई राजा वीरेन्द्रको सालिक घरमा राखेकोमा गर्व महसुस हुन्छ। 

‘मलाई विश्वास छ, राजा वीरेन्द्र भगवान् विष्णुकै अवतार हुन्। मैले बाल्यकालदेखि नै लोकप्रिय राजाको रुपमा चिनेको हुँ। पछि उनको वंशनाश भयो। त्यसले मलाई निकै दु:खी बनाउँछ,' वीरेन्द्रका 'डाइहार्ड फ्यान' रहेका बाबुरामले भने। उनले सालिकलाई घरको पूर्वोत्तर दिशामा पर्ने विष्णुको मन्दिरतिरै फर्काएका छन्। 

अहिले सालिकको रङ केही खुइलिएको जस्तो देखिन्छ। तर केही दिनमै रङरोगन गरेर थप सजाएर राख्ने उनको योजना छ।

उनले घरको छतमा पनि पहेँलो रङको गाडी पनि राखेका छन्। इटहरीमा अन्डरग्राउन्ड ड्राइभिङ सेन्टरको सञ्चालकसमेत रहेका उनी २० वर्षदेखि त्यही पेसामा छन्। छतमा जुन गाडी राखेका छन्, उनले व्यावसायिक प्रयोजनमा किनेको पहिलो गाडी त्यही हो। 

त्यही गाडीको कारण दैनिकीमा परिवर्तन भएकोले त्यसलाई सम्मान गरेको उनको भनाइ छ। 'त्यसैले गाडीलाई सदैव शिरमा राखेको हुँ।

त्यो बेला मैले गाडी बेचेको भए १५ हजार रुपैयाँ आउँथ्यो होला। छतमा राखेर त्यसैको आशीर्वादले १५ लाख कमाइसकेँ,’ उनी भन्छन्, ‘मलाई विश्वास छ, म त्यही गाडीको आशीर्वादले आज यो स्थानमा पुगेको हुँ।’

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने
मनलाग्दी शुल्क असुली गर्ने विद्यालयलाई कारबाही हुने
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
मनलाग्दी शुल्क असुली गर्ने विद्यालयलाई कारबाही हुने बिहीबार, वैशाख १७, २०८३
देशव्यापी आमहड्ताल थाल्ने सुकुम्वासी संघको चेतावनी बिहीबार, वैशाख १७, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्