• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘नमुना विद्यालय निर्माण’को प्रारम्भिक चरणमै अनियमितता

स्थानीयको अवरोधपछि कमजोरी सच्याउने प्रअको प्रतिबद्धता
64x64
नेपाल लाइभ शुक्रबार, साउन २४, २०७६  ०७:२३
1140x725

राजविराज- सरकारले ‘नमूना विद्यालय निर्माण’ योजना अन्तर्गत सुरु गरेको सप्तरीको बोदेबरसाइन नगरपालिका-५ स्थित चन्द्रा नमूना माध्यमिक विद्यालयको भवन निर्माणको काममा स्थानीयवासीले अवरोध गरेका छन्।

विशेष प्राथमिक्तामा परेको ‘नमूना विद्यालय निर्माण’ को काम प्रारम्भिक चरणमै गुणस्तरहीन भएको उनीहरूको आरोप छ। भुकम्परहित भवन निर्माणको काममा छड र सिमेन्टको ल्याब परीक्षण नगरिएको तथा मापदण्ड विपरीतको गिट्टी प्रयोग गरिएको स्थानीयबासी तथा भ्रष्टाचार विरुद्धको संघर्ष समितिका संयोजक इन्जिनियर आलोक कुमार यादवले बताए।

‘भवनको भुई तला ढलानको काम सुरु भएको छ। तर, प्राविधिक रुपमा पूरा गर्नु पर्ने सामान्य प्रक्रिया समेत वेवास्ता गरिएको छ,’उनले भने,‘मापदण्ड अनुसार ढलानका लागि क्रसरमा फुटाएको गिट्टी प्रयोग गर्नु पर्ने थियो। तर, प्रयोग नै गर्न नमिल्ने गिट्टी जबरजस्ति प्रयोग गरिँदैछ।’ गिट्टीको आकार तथा सिमेन्ट र बालुवाको मिश्रण नमिलाए जग नै कमजोर हुने भएकाले आफुहरुले काममा अवरोध गरेको यादवले बताए।

मापदण्ड विपरीत भवन निर्माण हुन थालेपछि आफूहरूले स्टिमेट माग्दा नदिएको र निर्माण स्थलमा योजनाको सूचना बोर्ड समेत नराखिएको उनले गुनासो गरे।

विद्यालयका प्रधानाध्यापक गौरीशंकर चौधरीले निर्माण कार्यमा सामान्य त्रुटि भएको स्वीकार्दै त्यसलाई सच्याएर जाने बताएका छन्। ‘छड र सिमेन्टको पनि ल्याब टेस्ट हुन्छ भन्ने मलाई जानकारी थिएन। यसमा त्रुटि भएकै हो,’ उनले भने,‘ढलानमा प्रयोग गरिने गिट्टी पनि क्रसरको र ८० एमएमभन्दा सानो हुनुपर्ने रहेछ। नबुझेर केही कमजोरी भएका छन्। त्यसलाई हामी सच्याउँछौं।’

निर्माणस्थलमा सूचना बोर्ड राख्ने विषयमा पनि आफूले पहल गर्ने उनले प्रतिबद्धता जनाए।

यस्तो बन्दैछ भवन
सरकारले चन्द्रा माविलाई नमूना विद्यालयका रूपमा विकास गर्न करिब १ अर्बको पञ्चवर्षीय योजना संचालन गरेको छ। नमूना विद्यालय व्यवस्थापन निर्देशिका अनुसार भूकम्प प्रतिरोधी, अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण गरिनेछ।

चन्द्रा माविमा तीन तलाको ९ कोठे भवन निर्माण गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सामुदायिक विद्यालय व्यवस्थापन महाशाखा मार्फत सरकारले हरेक वर्ष बजेट छुट्याउने गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आव ०७५/०७६ मा २८ लाख ५० हजार र अघिल्लो आर्थिक वर्ष १ करोड ५० लाख वजेट उपलब्ध गराइएको थियो। त्यस मध्ये डिपिआर र नक्सा तयार गर्न लागेको ६ लाख रुपैयाँ कटाएर बाँकी रकम विद्यालयमा आएको प्रअ चौधरीले जनाए।

निर्देशिका अनुसार प्रशासनिक भवन, शिक्षण भवन, छात्रावास, ल्याब, पुस्तकालय, सभा हल, छात्रा तथा अपाङ्गतामैत्री शौचालय, संग्रहालयलगायतका छुट्टाछुट्टै संरचना तयार हुने उनले जानकारी दिए।

निर्माण समितिमार्फत् काम
निर्देशिका अनुसार भवन निर्माणको काम ठेक्का प्रक्रिया मार्फत गर्नु पर्ने भएपनि समय अभावका कारण निर्माण समिति मार्फत सुरु गरिएको प्रअ चौधरीले बताए। ‘मावि तहको शिक्षा सम्बन्धी सम्पूर्ण काम स्थानीय तहले नै हेर्छ। शिक्षा विभागको निर्देशनअनुसार विद्यालयलाई प्राप्त रकम हामीले नगरपालिकाको खातामा हाल्यौं,’उनले भने,‘तर, नगरपालिकाले पैसा दिन ढिला गरेकाले प्रकृया पनि ढिलै सुरु भयो।’

Xtrem

Xtrem

ठेक्काको प्रक्रिया पूरा गर्दा समय धेरै लाग्ने र अनुदान रकम फ्रिज हुने भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मृगेन्द्रकुमार सिंह यादवकै संयोजकत्वमा निर्माण समिति तयार गरी काम सुरु गरेको उनले जानकारी दिए। संयोजक यादव माधव नेपाल नेतृत्वको सरकारमा कृषिमन्त्री समेत थिए। 

‘नगरपालिकाबाट विद्यालयको खातामा पैसा आउन ढिलो भएपछि हामीले जेष्ठ अन्तिम साता विद्यालयकै पैसा लगाएर काम सुरु गर्यौ,’उनले भने,‘असार २० गते विद्यालयको खातामा आएको पैसा पनि रोक्का राखिएको छ। विद्यालयकै पैसाले काम गरिरहेका छौं।’

विद्यालय व्यवस्थापन समितिका सदस्य अनिल सिंहले पनि समय अभावका कारण विधि र प्रक्रियाभन्दा पनि व्यवहारिकता हेरेर निर्माण समिति मार्फत काम गरिएको बताए। 

सप्तरीमा ४ विद्यालय नमूना बन्दै
सरकारी योजना अनुसार सप्तरीका ४ वटा विद्यालय नमूना विद्यालयको रुपमा छनौट भएका छन्। बोदे बरसाइनको चन्द्रा मावि, डाकनेश्वरी नगरपालिका पातोस्थित कन्तचन्द्र मावि र शम्भुनाथ नगरपालिकाको भगवतपुर स्थित वुद्धिलाल मुनर मावि नमूना विद्यालयको रुपमा छनौट भएका छन्।

यसैगरी पछिल्लो पटक आव ०७५/०७६ मा अग्निसाईर कृष्णासवरण गाउँपालिकाको प्रशवनीस्थित महिकर मावि पनि नमूना विद्यालयको रुपमा छनौट भएको चन्द्रा माविका प्रअ चौधरीले जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  ०७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्