• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नाकाबन्दी सम्झदै सुष्मालाई श्रद्धाञ्जली

64x64
नेपाल लाइभ बुधबार, साउन २२, २०७६  १९:४४
1140x725

काठमाडौँ- पलभरमै भारतीय संविधानको धारा ३७० लाई खारेज गर्दै नरेन्द्र मोदीको सरकारले हिमाली राज्य जम्मू-काश्मीरको विशेष स्वायत्त अधिकार खोस्यो। 

त्यसको केही घन्टामै मोदीको पहिलो कार्यकालकी एक हस्ती सुष्मा स्वराजले लेखिन्, ‘प्रधानमन्त्रीजी तपाईलाई हार्दिक अभिनन्दन। म जीवनमा यही दिन देख्ने प्रतिक्षा गरिरहेकी थिएँ।’

ट्विटरमार्फत् काश्मीरमाथि मोदी सरकारले चालेको कदमको प्रशंसा खुसी छल्काएको केही घण्टामै उनको निधनको खबर छरपस्ट हुन पुग्यो। ६७ वर्षको उमेरमा मंगलबार राति उनले यो भौतिक संसार त्यागेर गइन्। 

मृगौलाको समस्यालाई उनले सन् २०१६ मा प्रत्यारोपन गरेर जितिरहेकी थिइन् तर मंगलबार रातिको हृदयघातलाई भने उनले जित्न सकिनन्। त्यो ट्वीट नै अन्तिम बन्यो उनका लागि।

सायद उनलाई दुखी हुँदै यो भौतिक संसार छाडेर जानु परेन। उनी त्यही सुनेर गइन् जुन सुन्न चाहन्थिन्। उनी त्यही देखेर गइन् जुन देख्न चाहन्थिन्। 

सन् ९० को दशकतिरै उनी आफ्ना भाषणमा खुलरै भन्थिन, ‘हो, हामी साम्प्रदायिक हौं किनकि धारा ३७० खारेजीको माग गर्‍यौं। हो, हामी साम्प्रदायिक किनकी हामीले विकृत धर्मरिपेक्षताको अन्त्य गर्ने कुरा गर्‍यौं।’

स्वराजलाई श्रद्धाञ्जली दिँदै भारतका लागि नेपालक राजदूत निलाम्बर आचार्य।

दशकौंदेखिको आफ्नो सपना मोदीले पूरा गरिदिएपछि ट्विटरमा त्यो सन्तोष पोखिन्। सायद उनको प्रस्थान आँसुमय नभइ हर्ष आँसुमय भयो। 

नाकाबन्दी सम्झदै श्रद्धाञ्जली
सुष्मा स्वराज अब्बल क्षमता भएकी राष्ट्रवादी भारतीय राजनीतिज्ञ हुन भन्ने सिद्ध जस्तै छ। राम्रो वाककलाका कारण निकै प्रसिद्धि पाएकी उनका नाममा भारतीय राजनीतिक धेरै रेकर्ड अंकित छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कम उमेरमै मन्त्री। दिल्लीकी पहिलो महिला मुख्यमन्त्री। बिजेपीबाट मुख्यमन्त्री हुने पहिलो महिला नेतृ। पूर्णकालीन महिला विदेशमन्त्री। ७ पटक सांसद। उनले भारतीय राजनीतिमा दर्ज गरेर गएका रेकर्ड हुन् यी। 

मृत मान्छेको उछितो काड्नु हुन्न भन्ने पूर्वीय संस्कृतिको विशेषता हो। त्यस्तैले नेपालबाट पनि एउटा छिमेककी नेताप्रति श्रद्धाञ्जली जनाइए। राजनीतिज्ञदेखि नागरिकसम्मले स्वराजको निधनमा दुःख मनाउ गर्दै उनको हार्दिकता सम्झिए। 

तर, बिर्सिएनन् एउटा हितैसी छिमेकीले लगाएको नाकाबन्दी र उनी त्यसको प्रभावशाली ‘एक्टर’ भएको कुरा। 

स्वराजको पार्थिव शरीरमा श्रद्धाञ्जलीस्वरुप पुष्पगुच्छा अर्पण गर्दै मोदी। 

आफूलाई भाइ भनी बोलाउने र छिट्टै आत्मीय बनेको स्मरणसहित प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको समेवदनामा थुप्रै नागरिकले प्रतिक्रिया जनाए-निधनबाट दुखित छौं तर नाकाबन्दी बिर्सिएका छैनौं। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनमा नेपाल कम्युनिस्ट, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायका राजनीतिक दल तथा तिनका नेताले श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

तुलनात्मक रुपमा स्वराजको नेपालसँगको ‘इन्गेजमेन्ट’ पछिल्लो दशककै धेरै थियो। विदेशमन्त्रीको जिम्मेवारी सम्हालेदेखि ७ पटक त उनी नेपालको भ्रमणमा आइन्। 

तर, दुर्भाग्य ‘इन्गेजमेन्ट’को आयतन जतिकै सद्भाव उनले नेपालीबाट बटुल्ने अवसर गुमाइन्। ०७२ को भुइँचालो जसमा घाइते नेपालीको तन र मनमा मलम लाउने प्रयास गरेको थियो उनको देशले। दुखको कुरा नेपालीलाई लागेको घाउ ओइलाउन नपाउँदै नुन छर्कियो छिमेकीले नाकाबन्दीमार्फत्। 

भारत ‘बिग ब्रदर एटिच्युड'  देखाउँछ भन्ने सदाबहार नेपाली गुनासो हो। यसलाई थाहा पाएकी उनी भन्ने गर्थिन्- बिग ब्रदर अहंकारी हुन्छ, एल्डर ब्रदर परोपकारी। भारत बिग हैन एल्डर ब्रदर हो नेपालको। 

तर, नाकाबन्दीमा उनमा ‘बिग ब्रदर’कै एटिच्युड देखापर्‍यो। संविधान निर्माण जस्तो विशुद्ध आन्तरिक मामिलामा हस्तेपक्ष गर्न उनी विदेशमन्त्री हुँदा उनकै सरकारले दूत पठायो। दूतको कुरा नमान्दा नाकाबन्दी अघि सार्‍यो। 

उनी आफैले भनिन्- बिना बहस दुई दिनमै संविधान पारित भयो। संविधानमा समावेशिताको कुरा खै? आफ्नै नागरिकलाई किन अनागरिक बनाउँदै छौं? 

नेपाली मनले उनीमाथि समवेदना नजनाई रहन सक्दैन्। तर, बिर्सदैन- नेपालीको घाटी निमोठ्ने त्यो नाकाबन्दी।

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्