• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

काश्मीर पाकिस्तानलाई दिन राजी थिए सरदार पटेल

64x64
नेपाल लाइभ मंगलबार, साउन २१, २०७६  १६:५०
1140x725

सन् २०१८ मा काश्मीरलाई भारतमा विलय गराउने सम्बन्धमा सरदार पटेलको विचारबारे भारत प्रशासित काश्मीरका कांग्रेसी नेता सैफुद्दीन सोजको किताबमा गरिएको एक टिप्पणीले विवाद पैदा भयो।

भारतलाई हैदराबाद दिन पाकिस्तान तयार भएको भए काश्मीर पनि पाकिस्तानलाई दिन सरदार पटेलका लागि कुनै अप्ठ्यारो हुँदैन्थ्यो भन्ने सोजको भनाइ थियो।

सोजले यस्तो दाबी आफ्नो किताब ‘काश्मीर : ग्लिम्प्स अफ हिस्ट्री एन्ड द स्टोरी अफ स्ट्रगल’मा गरेका छन्। यो पुस्तकमा विभाजनका अन्य धेरै घटना उल्लेख छन्।  

तर सरदार पटेल वास्तवमै काश्मीर पाकिस्तानलाई दिन सहमत थिए त?  के सोजको दाबीमा सत्यता छ? पाकिस्तानका ‘काश्मीर अपेरसन' इन्चार्ज सरदार हयात खानलाई लर्ड माउन्टबेटनले सरदारको प्रस्ताव पेस गरेको सोजले लेखेका छन्।

प्रस्तावका अनुसार पाकिस्तान हैदराबाद छाड्नका लागि तयार भए भारत पनि काश्मीर पाकिस्तानलाई दिन तयार छ भन्ने सरदार पटेलको सर्त थियो (पृ.१९९, काश्मीर : ग्लिम्प्स अफ हिस्ट्री एन्ड द स्टोरी अफ स्ट्रगल)। 

हयातले यो सन्देशलाई पाकिस्तानका पहिला प्रधानमन्त्री लियाकत अली खानसम्म पुर्‍याएका थिए। त्यतिबेला प्रधानमन्त्री खानले भनेका थिए, ‘म पागल छैन कि काश्मीर र त्यहाँका ढुंगाका लागि एक यस्तो क्षेत्र (हैदराबाद) जान दिउँ जुन पन्जाबभन्दा पनि धेरै ठूलो छ।’

सरदार काश्मीर दिन तयार थिए
सोजले आफ्नो किताबमा काश्मीर तथा त्यसको इतिहासका जानकार ए.जी. नुरानीको लेख पनि उल्लेख गरेका छन्। नुरानीको ‘अ टेल अफ टू स्टोरिज’मा लेखिएको छ, 'सन् १९७२ मा एक आदिवासी पञ्चायतमा पाकिस्तानका राष्ट्रपति जुल्फिकर अली भुट्टोले भनेकी थिइन् कि, सरदार जुनागढ र हैदराबादको बदलामा काश्मीर दिनका तयार थिए (पृ. १९९, काश्मीर : ग्लिम्प्स अफ हिस्ट्री एन्ड द स्टोरी अफ स्ट्रगल)। 

भारतका पूर्व गृहसचिव तथा सरदारका निकट सहयोगी बिपी मेननले सुरुवातमा सरदार पाकिस्तानलाई काश्मीर दिन राजी थिए भनी उल्लेख गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

मेननले आफ्नो पुस्तक ‘इन्टिग्रेसन अफ इन्डियन स्टेट’मा लेखेका छन्- ३ जुन १९४७ मा राजकुमारलाई यो विकल्प दिइएको थियो कि उनले चाहे पाकिस्तानसँग विलय गराउन सक्छन् या भारतसँग।’

मुस्लिम बहुल प्रान्त काश्मीरमा हिन्दू राजा हरि सिंहको शासन थियो। तर हरि सिंहका लागि कुनै पनि विकल्प छान्न सजिलो थिएन। यो मामिला सुल्झाउन लर्ड माउन्टबेटनले महाराजा हरि सिंहसँग ४ दिन बिताएका थिए। 

सरदार पाकिस्तानसँग जाने काश्मीरको फैसलाको विरोध गर्ने छैनन् भनी माउन्टबेटनलले हरि सिंहसँग भनेका थिए (पृ.३९४, इन्ट्रिग्रेसन अफ इन्डियन स्टेट)। 

रामचन्द्र गुहा पनि सो दाबीमा सहमत
इतिहासकार रामचन्द्र गुहाले पनि सोजको किताबको दाबीमाथि सहमति जनाएका छन्। ट्विटरमा गुहाले लेखेका छन्, 'काश्मीर पाकिस्तानलाई दिन पटेललाई केही कठिनाइ थिएन।’ राजमोहन गान्धीको आत्मकथामा पनि यो विषय उल्लेख भएको गुहाले भनेका छन्।

राजमोहन गान्धीले आफ्नो पुस्तक ‘पटेल : अ लाइफ' मा लेखेका छन्- १३ डिसेम्बर १९४७ सम्म पटेलले काश्मीरका विषयमा अलग विचार राख्थे।’ 

सरदारले भारतका प्रथम रक्षामन्त्री बलदेव सिंहलाई लेखेको पत्रमा पनि यो विषयको संकेत प्राप्त गर्न सकिन्छ। काश्मीरले कुनै दोस्रो राष्ट्रको शासन अपनाए आफूलाई कुनै आपत्ति नहुने सरदारले पत्रमा लेखेका छन्। 

राजमोहन गान्धीको पुस्तकमा लेखिएको छ-‘जब पाकिस्तानले जुनागढका नवाबको निवदेन स्वीकार गर्छ तब मात्र काश्मीरका विषयमा सरदारको विचार परिवर्तन हुनेछ।’

'तपाईं पाकिस्तान जाँदै हुनुहुन्न’
सरदारको परिवर्तित विचारमाथि राजमोहन गान्धीले पनि धारणा राखेका छन्। '२६ अक्टोबर १९४७ मा नेहरुको घरमा एक बैठक भएको थियो। त्यहाँ काश्मीरका राजसभा मेयर चन्द महाजनले भारतीय सेनाको मद्दतका लागि अनुरोध गरेका थिए,’गान्धीको पुस्तकमा उल्लेख छ। महाजनले भनेका थिए- भारत यो मागमा केही प्रतिक्रिया जनाउँदैन भने काश्मीर जिन्नासँग मद्दत माग्ने छ।

यो सुनेर नेहरु आक्रोशमा आए र उनले महाजनलाई त्यहाँबाट जान भने। ‘त्यो बेला सरदारले महाजनलाई रोके र भने- महजान तपाईं पाकिस्तान जाँदै हुनुहुन्न (पृ. ४३९, पटेलः अ लाइफ)। 

गुजराती भाषामा सरदार पटेलमाथि ‘सरदारः साँचो मस्तिष्क, साँचो विचार’ लेख्ने  उर्विश कोठारीका अनुसार सरदार काश्मीरलाई भारतको अंग बनाउन गम्भीर थिएनन्। उनी भन्छन्, ‘यसका मुख्यतया दुई कारण थिए। पहिलो, उक्त राज्यको भूगोल र दोस्रो राज्यको आवादी।’

उर्विश कोठारीले बिस्तारै भने, ‘यो कुराको ध्यानमा राख्न जरुरी छ कि काश्मीर एक सिमान्त राज्य थियो र त्यहाँकोको अधिकतम जनसंख्या मुस्लिम थियो। यसै कारण सरदार काश्मीरलाई भारतमा विलय गराउन ज्यादा हठी थिएनन्। तर नेहरु जो आफैं काश्मीरी थिए। उनी काश्मीर भारतमै रहोस् भन्ने चाहन्थे।’

जुनागढ विवाद
उर्विश कोठारीले भने, ‘ काश्मीरका दुवै प्रतिष्ठित नेता महाराज हरि सिंह र शेख अब्दुल्ला नेहरुका साथी थिए। काश्मीरलाई लिएर नेहरुको नरम अडानको कारण यो पनि थियो। त्यही समयमा, जुनागढ़ विवाद शुरू भयो र सरदार काश्मीर मुद्दामा मुछिए। यसपछि सरदारले स्पष्टसँग कश्मीर भारतसँगै रहन्छ भने।’

 

वरिष्ठ पत्रकार हरि देसाई भन्छन्, ‘शुरुवाती दिनमा काश्मीर पाकिस्तानमा जाने कुराबाट सरदारलाई केही समस्या थिएन। धेरै दस्तावेजमा पनि यही छ। जुन १९४७ मा सरदारले काश्मीरका राजालाई भरोसा दिलाएका थिए कि काश्मीर पाकिस्तानमा विलय हुँदा भारतलाई आपत्ति हुने छैन्। तर महाराजले १५ अगस्टभन्दा पहिले त्यसको फैसला लिनु पर्ने छ।’ 

उर्विश कोठारी भन्छन्, ‘हामीसँग दस्तावेज छ जुन ती ऐतिहासिक घटना र फैसलालाई दर्साउँछन् तर ती फैसला त्यो विशेष परिस्थितिमा लिइएको थियो। राजनेता आफ्ना एजेन्डाका लागि ती ऐतिहासिक घटनालाई केवल आधा  सत्य मात्रै देखाउँछन्। हामी निश्चितै रुपमा नेहरू या सरदारले लिएका फैसलाको विश्लेषण गर्न सक्छौं तर हामीले उनीहरूको मनसायमै शंका गर्न आवश्यक छैन। 

(बिबिसी हिन्दीमा जय मकवानाले तयार पारेको नेपालीमा अनुदित सामग्री)
 

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्