• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मानव अधिकारको दायरा विस्तार गर्नुपर्छ : प्याकुरेल

64x64
नेपाल लाइभ शनिबार, साउन १८, २०७६  १८:१२
1140x725

राजविराज-  प्रदेश-१ का नीति तथा योजनाका आयोगका उपाध्यक्ष तथा अधिकारकर्मी सुबोधराज प्याकुरेलले मानव अधिकारको दायरा फराकिलो पार्नु पर्ने बताएका छन्।

वैद्य–प्रकाश मानव अधिकार कोषले शनिबार राजविराजमा आयोजना गरेको ‘वैद्य–प्रकाश मानव अधिकार पुरस्कार २०७६’ वितरण समारोहमा बोल्दै प्याकुरेलले यस्तो बताएका हुन्। ‘हरेक वर्ष तापमान बढिरहेको छ। हिमताल फुट्ने अवस्थामा छन्। यो अवस्थाबाट जोगिन मानव अधिकारको दायरालाई पराकिलो पार्न र ति विषय पनि समेटिनु जरुरी छ,’उनले भने। 

मानव अधिकारको दायरा विस्तार गरी चुरे श्रृंखला, वातावरण र जलाधार क्षेत्रको संरक्षणलाई पनि समेट्नुपर्ने आवश्यकता औंल्याएका छन्। अनुदार र गैह्रजिम्मेवार मानवीय क्रियाकलापले वातावरणमा परेको असर विश्वले भोगिरहेको बताएका उनले चुरे शृंखला, वातावरण र जलाधार क्षेत्रको संरक्षणमा लाग्ने बेला आएको जिकिर गरे। 

उनले कोशीको जलाधार क्षेत्र संरक्षणका लागि प्रदेश १ र २ को सरकारले साझेदारी गर्नु पर्ने आवश्यकतामा जोड दिए। तेरो–मेरो र वारी–पारी नभनी दुवै प्रदेश सरकारले सहकार्य गर्नु पर्ने उनको भनाइ छ। ‘चुरे विनाशको असर तराईमा प्रत्यक्ष देखिएको छ। तराईका हराभरा जमिन वगर बनिरहेका छन्, विपत्ति बढिरहेको छ,’उनले थपे,‘तर, यसले तराई मात्र होइन, सिङ्गो नेपाललाई क्षति गर्छ।’

प्रदेश २ ले घोत्लिने बेला आयो : बराल
सामाजिक अभियन्ता तथा राजनीतिकर्मी गुरूप्रसाद बरालले गुणस्तरीय शिक्षा र स्वास्थ्यका विषयमा प्रदेश २ को सरकारले घोत्लिने बेला आएको बताए। धेरै बालबालिका गुणस्तरीय शिक्षाबाट बञ्चित रहेको बताएका बरालले सिरहा र सप्तरीका ७० प्रतिशत बालबालिका गुणस्तरीय शिक्षाको खोजीमा विराटनगर पुगेको जिकिर गरे।

‘पछिल्लो नतिजा अनुसार प्रदेश २ बाट एसइई परीक्षामा सहभागी भएका ७१ हजार विद्यार्थीमध्ये १४ हजारले ४० प्रतिशतभन्दा कम नम्बर ल्याएका छन्,’उनले भने,‘यो शैक्षिक गरिबीबाट प्रदेशलाई मुक्त गर्ने विषयमा घोत्लिने बेला आएको छ।’

गुणस्तरीय शिक्षा, सामुदायिक विद्यालयको सुधार, बाल अधिकारको संरक्षणलगायतका विषय चुनौतीका रुपमा रहेको भन्दै उनले अशिक्षा, अन्धकार र गरिवी विरुद्ध एकतावद्ध भएर लडाई लडनुपर्ने बताए। उनले मानव अधिकारको अर्थ राजनितिक अधिकार प्राप्तीमा मात्र सिमित नगरी त्यसको दायरालाई वहुआयामिक र ब्यापक बनाउनु पर्ने बताए।

‘अब शुसासन, गुणस्तरीय निर्माण, वातावरण संरक्षण, उपभोक्ता अधिकारलगायतका विषयलाई पनि मानव अधिकारको दायरामा ल्याउनुपर्छ,’उनले थपे,‘सबैले हातेमालो गर्न सके लोकतन्त्र र समृद्धिको यात्रा सहज रुपमा पुरा गर्न सकिन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

अधिकारकर्मी पोखरेल पुरस्कृत
यस वर्षको ‘वैद्य–प्रकाश मानव अधिकार पुरस्कार २०७६’ बाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का सप्तरी प्रतिनिधि राजविराज नगरपालिका–६ निवासी मनोहर कुमार पोखरेल पुरस्कृत भएका छन्। मानव अधिकार, प्रेस स्वतन्त्रता र सामाजिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याए बापत उनलाई यो पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिए। इन्सेकका ‘संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २७औँ स्मृति दिवसका अवसरमा पोखरेल पुरस्कृत भएका हुन्। 

यसअघि दलित आन्दोलनका अगुवा बलदेव राम, दोस्रोपटक युक्तिलाल मरिक र तेस्रोपटक असर्फी सदालाई सो सम्मान प्रदान गरिएको थियो।

नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते भएको थाइ एयरबसको विमान दुर्घटनामा निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा चार वर्षदेखि सप्तरीमा मानव अधिकार र सामाजिक न्यायमा महत्वपूर्ण योगदान पुर्‍याउनेलाई सम्मान गरिँदै आएको छ।

२५औँ ‘प्रकाश मानव अधिकार पुरस्कार–२०७५’ भने मोरङका सामाजिक अभियन्ता गुरूप्रसाद बराललाई प्रदान गरिएको छ। साउन १६ गते विराटनगरमा आयोजित ‘२७औँ प्रकाश स्मृति दिवस’का अवसरमा बराललाई सम्मान गरिएको हो। पुरस्कारको राशी ५० हजार छ।

Xtrem

Xtrem

इन्सेकले प्रदान गरेको ५० हजार रुपैयाँको पुरस्कार सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लगाउने बरालले बताए। उनले ‘वैद्य प्रकाश पुरस्कार कोष’मा पनि ५० हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
 

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : सभापतिमा गगनकुमार थापा विजयी शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्