काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले वातावरण संरक्षणसम्बन्धीे विधेयकमा सुझाव सुझाव दिएको छ।
हाल व्यवस्थापिका संसदको कृषि, सहकारी तथाप्राकृतिक स्रोतसमितिमा छलफलको क्रममा उक्त विधेयक छलफलमा रहेको छ।
‘वातावरण संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि आयोगले सरोकारवाला निकाय तथा वातावरण विज्ञहरूसँगको छलफलमा सुझाव पेश गरेको हो।
आयोगले समितिमा दफावार सुझाव पठाएको जनाएको छ।
यस्तो छन् आयागेले समिति समक्ष पेश गरेका सुझाव
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।