सुर्खेत- वीरेन्द्रनगरबाट सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार डिलप्रसाद शर्माको उपचारमा सहयोग गरिदिन संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशले आग्रह गरेको छ।
बोनम्यारो रोगबाट ग्रसित शर्माको उपचारमा सहयोग गर्न समाजले आग्रह गरेको हो। उनको भारतको गुजरातमा उपचार चलिरहेको छ।
शर्मालाई बोनम्यारो रोग लागेको तीन महिनाअघि मात्रै पुष्टि भएको थियो। चिकित्सकहरुका अनुसार शर्माको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएको छ।
बैंक- नेपाल इन्भेस्टमेन्ट बैंक, सुर्खेत शाखा
खातावालाको नाम- डिलप्रसाद शर्मा
खाता नम्बर-०२२०५०५०७९३१३६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।