• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्रदेश-५ : सवारी दुर्घटनामा गत वर्ष ६ सय २३ को मृत्यु

64x64
नेपाल लाइभ सोमबार, साउन १३, २०७६  २०:५२
1140x725

भैरहवा- गत आर्थिक वर्ष २०७५/७६ मा प्रदेश ५ मा मात्र सवारी दुर्घटनाका घटनाका कारण ६ सय २३ जनाको मृत्यु भएको छ। प्रदेश ५ मा अघिल्लो आवका तुलनामा गत आवमा सवारी दुर्घटनाका घटनामा वृद्धि भएको ट्राफिक प्रहरीले जनाएको छ।   

प्रदेश ५ का १२ जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा १ हजार २९ वटा सवारी दुर्घटनामा परी ६ सय २३ जनाले ज्यान गुमाएका हुन्। सवारी दुर्घटनामा परी ९ सय ३३ जना गम्भीर घाईते भएका छन्। आर्थिक वर्ष २०७४/०७५ मा प्रदेशमा १ हजार १ सय ८७ वटा सवारी दुर्घटनामा परेकोमा गत आर्थिक वर्षमा १ हजार ४ सय ४० वटा सवारी साधन दुर्घटनामा परेको प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवता प्रहरी नायव उपरीक्षक राम प्रकाश शाहले बताए।   

सवारी दुर्घटनामा परी ४ सय ४२ जना पुरुष १ सय १९ जना महिला, ३२ जना वालक र ३० जना बालिकाको ज्यान गएको हो। जस अनुसार रुपन्देही जिल्लामा सबैभन्दा बढी र रुकुम जिल्लामा सबैभन्दा कम सवारी दुर्घटना भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। प्रहरीका अनुसार रुपन्देही जिल्लामा गत एक वर्षमा ३ सय ६८ वटा सवारी दुर्घटना भएको र १ सय ४३ जनाको ज्यान गएको छ।

त्यस्तै पश्चिम नवलपरासीमा १ सय ५१ वटा दुर्घटनामा ७३ जनाको ज्यान गएको छ भने कपिलवस्तुमा २ सय ४१ बटा दुर्घटनामा ८० जनाको ज्यान गएको छ। पाल्पामा ७५ वटा दुर्घटनामा ४० जनाको ज्यान गएको छ भने गुल्मीमा २९ दुर्घटनामा १९ जनाको ज्यान गएको छ। त्यस्तै अर्घाखाँचीमा २१ दुर्घटनामा १६ जना र दाङमा २ सय ५० वटा दुर्घटनामा परी १ सय ४ जनाले ज्यान गुमाएका छन्।

बाँकेमा १ सय ४२ वटा दुर्घटनामा ७१ जना र बर्दियामा ७६ वटा दुर्घटनामा परी ३३ जनाले ज्यान गुमाएका छन्। त्यस्तै  प्युठानमा ३२ वटा दुर्घटनामा १४ जना तथा रोल्पामा २८ दुर्घटनामा १५ जना र पुर्वि रुकुममा ९ वटा सवारी दुर्घटनामा परी १५ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्क छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेशभरमा भएका दुर्घटनाको तथ्याङ्कअनुसार ६ सय ५५ मोटरसाकल, १ सय ९० जिपकार, १ सय ३० बस, १ सय १८ ट्रक ट्याङकर, १ सय १८ टयाक्टर, ५७ टिप्पर, ५२  टम्पो र १५ वटा माईक्रोबस दुर्घटनामा परेका छन्।

प्रदेशका आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बढ्दो सवारी दुर्घटना तथा अपराध न्यूनीकरणका लागि प्रदेशका ४२ महत्वपुर्ण स्थानमा सिसिटीभी क्यामरा जडानको थालनी गर्न लागिएको बताए। 

त्यस्तै प्रदेश ५ का प्रहरी कार्यालय दाङका प्रहरी नायव महानिरीक्षक सुरेश विक्रम शाहले नेपालका सडक सवारीमार्ग भन्दा पनि मृत्यु मार्गका रुपमा स्थापित हुँदै गएको प्रति चिन्ता व्यक्त गरे। उनले दुर्घटना न्युनीकरणका लागि सरोकारवाला निकाय गम्भिर हुन जरुरी रहेको औंल्याए। 

Xtrem
Xtrem

प्रहरीले सडक सभ्यता अभिवृद्धि, सवारी दुर्घटना न्यूनीकरण, समुदाय प्रहरी साझेदारी कार्यक्रम, ट्राफिक सप्ताह, चालक परिचालकलाई प्रशिक्षण, जनचेतनामुलक कार्यक्रम, विद्याथीलाई प्रशिक्षण लगाएतका कार्यक्रम गरेपनि सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन। 

प्रकाशित मिति: सोमबार, साउन १३, २०७६  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता शनिबार, असोज २४, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान) शनिबार, असोज २४, २०८३
सर्वोच्च अदालत भवन निर्माणको भ्रष्टाचारमाथि छानबिन गर्न माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्