• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बाढीपछि लेदोको त्रास, सप्तरीको तिलाठीमा डुबे ५ सय ट्युब-वेल र ट्वाइलेट

64x64
नेपाल लाइभ आइतबार, साउन १२, २०७६  १५:३९
1140x725

राजविराज- तीन दिनदेखिको अविरल वर्षापछि साउन २ गते आएको बाढीका कारण तिलाठी-कोइलाडी गाउँपालिका-१ मा खाँडो खोलाको बाँध फुट्यो। भारतीय सीमा क्षेत्र दशगजाबाट सहज निकास नपाएर टिलपिल भएको बाढी गाउँतिर सोझियो। गाउँलेहरूको ‘भागाभाग’ भयो। 

पहिलो भंगालो पूर्व वडा सदस्य जानकी मिश्रको घरमा ठोक्कियो। पक्की संरचना भएका कारण घरमा ठूलो क्षति त भएन तर आधा घर बाढीमा डुबे। गाउँपालिकाको कार्यालय, स्वास्थ्य चौकी र प्रहरीसहित करिब ८ सय घर डुबानमा परे। 

बाँध फुटेर गाउँ पसेको बाढीले निकास नपाउँदा दुई दिनसम्म गाउँ डुबानमा पर्‍यो।

दुई दिनपछि गाउँलेले हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन राजविराज–कुनौली सडक भत्काएपछि बाढीले निकास पायो। तर खाँडोको पानी अहिले पनि कतिपयको आँगनबाटै बगिरहेको गाउँपालिका अध्यक्ष शतिस सिंहले बताए। 

लेदोको त्रास 
बाढी आउँदा बालबच्चा र परिवार जोगाउने सुर्ताले कसैको ध्यान अन्य कुरामा पुगेन। लत्ताकपडा, भाँडा र खाद्यान्न सबै डुबायो। पूर्व वडा सदस्य मिश्र भन्छिन्, ‘आँगनमा बाँधेका दुई वटा बाख्रा अहिले पनि भेटिएका छैनन्। भाग्न सक्ने अवस्था थिएन, बगाएको वा पुरेको हुनसक्छ।’ मरेका बाख्रा घरमै कुहीएर हैजा फैलन सक्ने उनलाई चिन्ता छ।

आँगनमा अहिले पनि दुई फिट लेदो माटो जमेका कारण त्यसमा आएका जनावर र किरा फट्यांग्रा कुहिएर रोग फैलन सक्ने उनले आशंका व्यक्त गरिन्। ‘बाढीले लेदोमा धेरै कुरा ल्याएको छ। कुहिन थालेपछि गाउँ नै गनाउन सक्छ,’ उनले थपिन्, ‘हटाउन सक्ने अवस्था छैन, कसैले वास्ता पनि गरेको छैन।’ 

छिमेकी प्रकाश झाको अवस्था पनि उस्तै छ। वयस्कहरू लेदेमै पसेर घरमा आवतजावत गरिरहे पनि प्यारालाइसिस भएका पिता रामनारायण झा र बालवच्चा घरमै थुनिएको उनले बताए। 

खाँडोको पानी अहिले पनि उनको घरको पेटिबाटै बगिरहेको छ। ‘आकाशमा कालो बादल मडारिन थालेपछि मनमा अनेक तर्कना सुरु हुन्छ,’ उनले भने, ‘एउटा समस्या त छँदैछ, फेरि बाढी आयो भने अर्को अनर्थ होला की भन्ने डर छ।’

Ncell 2
Ncell 2
nimb
nimb

घरमा लेदो भरियो, डेराको बास 
आँगन, सुत्ने कोठा र पकाउने ठाउँमा समेत लेदो भरिएपछि तिलाठीका करिब १ सय परिवारले घर छोडेका छन्। गाउँको बीचमा रहेको सडक पूर्वका करिब १ सय परिवार घर छोडेर आफन्त र कतिपय राजविराजमा डेरा गरेर बसेको स्थानीयले बताए।

बाढीपछि पति बालचन्द्र मिश्रसहित आफू घर रुघेर बसेपनि परिवारका अन्य सदस्य घर बाहिरै रहेको पूर्व वडा सदस्य मिश्रले बताइन्। ‘बालबच्चा घरसम्म पुग्नै नसक्ने र पुगीहाले पनि घरमा बस्न सक्ने अवस्था छैन,’ उनी भन्छिन्, ‘खानेबस्नेको समस्या त छँदैछ। शुद्ध पिउने पानी र शौच गर्नेसम्मको समस्या भएपछि घर बस्न सक्ने अवस्था रहेन।’ 

दुई छोरा, बुहारी र नाति नातिना गरी ७ जनालाई डेरा खोजेर सदरमुकाम राजविराजमा राखेको उनले बताइन्। 

Xtrem

Xtrem

खानेपानी र शौचालयका कारण निम्तिन सक्छ खतरा 
बाढीका कारण तिलाठीका अधिकांश ट्युबेल डुबेकाले खानेपानीको समस्या उत्पन्न भएको छ। कतिपय ट्युवेल सञ्चालनमा आएका छैनन् भने सञ्चालनमा आएका ट्युवेलमा पनि धमिलो पानी आइरहेको स्थानी बताउँछन्। अर्को विकल्प नभएका कारण धमिलो पानी संग्ल्याएर पिउने गरिएको उनीहरू बताउँछन्।

अर्कोतर्फ घरबाहिर रहेका अधिकांश शौचालय पानीले भरिएका छन्। शौचालय बाहिरै शौच गर्नु पर्ने बाध्यताले झनै समस्या निम्त्याएको स्थानीय महिनारायण मिश्रले बताए। 

गाउँपालिका अध्यक्ष सिंहले पनि बाढी प्रभावित क्षेत्रमा खानेपानी र शौचको समस्या प्रमुख रुपमा देखिएको बताए। करिब ५ सयभन्दा बढी ट्युवेल डुबेको उनले जानकारी दिए। ट्युवेल सञ्चालन भएका ठाउँमा पानी शुद्ध पार्ने औषधि वितरण र उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरिए।

दीर्घकालीन समस्या समाधानका लागि सेभ द चिल्डे«नलाई आग्रह गरिएको सिंहको भनाइ छ।

‘पानी शुद्ध पार्ने औषधि वितरणदेखि ट्युवेल सफा गर्नेसम्मका लागि आग्रह गरेर हामीले पत्राचार गरेका छौं,’ उनले भने, ‘मौखिक रुपमा सहमति बनेको छ, तर लिखित जानकारी प्राप्त भएको छैन।’ 
सेभ द चिल्ड्रेनले सहयोग गरे खानेपानीको समस्या समाधान हुने उनले बताए।

प्रभावित क्षेत्रमा ४८ स्वास्थ्यकर्मी र ५९ स्वयम्सेविका परिचालन 
बाढीपछिको सम्भावित खतरालाई ध्यानमा राखी प्रभावित क्षेत्रमा करिब १ सय स्वास्थ्यकर्मी र स्वयमसेविकाको टोली परिचालन गरिएको गाउँपालिकाले जनाएको छ। ‘हामीसँग अहेव, अनमी र एचए गरी ४८ जना स्वास्थ्यकर्मी र ५९ जनाको टोली छ,’ अध्यक्ष सिंहले भने।, ‘नियमित स्वास्थ्य सेवालाई निरन्तरता दिन केहीलाई छोडेर बाँकीलाई प्रभावित क्षेत्रमै परिचालन गरेका छौं।’

बाढी पीडितलाई लक्षित गरी सञ्चालन हुने स्वास्थ्य शिविर पनि ‘हाइली इफेक्टेड एरिया’ मा मात्रै केन्द्रित गरिएको उनले जानकारी दिए।

‘अहिलेसम्म तीन वटा अति नै महत्वपूर्ण शिविर भए, ती सवै वडा नं. १, ३, ४ र ५ लाई केन्द्रबिन्दुमा राखेर संचालन गरिएको छ,’ सिंहले भने।

प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  १५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता शनिबार, असोज २४, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान) शनिबार, असोज २४, २०८३
सर्वोच्च अदालत भवन निर्माणको भ्रष्टाचारमाथि छानबिन गर्न माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्