• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सभामुखसँग चिनियाँ जनकंग्रेसको वातावरण समितिका अध्यक्षको भेट

64x64
नेपाल लाइभ सोमबार, साउन ६, २०७६  २०:२५
1140x725

काठमाडौं- सभामुख कृष्णबहादुर महरासँग चिनियाँ राष्ट्रिय जनकंग्रेसको वातावरण तथा स्रोत साधन संरक्षण समितिका अध्यक्ष जियाओ चेङले शिष्टाचार भेटवार्ता गरेका छन्।

सभामुखको कार्यकक्ष सिंहदबारमा सोमबार दिउँसो अध्यक्ष चेङ नेतृत्वको संसदीय समितिको प्रतिनिधि मण्डलले सभामुखसँग शिष्टाचार भेटवार्ता गरेको हो।

भेटका अवसरमा सभामुख महराले नेपाल पर्यावरणीय हिसाबले निकै सम्पन्न र सुन्दर मुलुक भएको चर्चा गर्दै नेपालले प्राकृतिक स्रोत साधनको समुचित प्रयोग तथा वातावरण संरक्षण सम्बर्द्धनमा विशेष ध्यान दिएको बताए।

सभामुख महराले नेपाल भौगोलिक रुपमा सानो भए पनि वनजंगल, हिमाल, पहाड, समथर मैदान, नदीनाला र तालतलैया लगायतका विविध प्राकृतिक सम्पदाले धनी भएको बताए।

नेपालमा जयवायू परिवर्तनको असर तथा पर्यावरण संरक्षणमा भइरहेका प्रयासहरुका बारेमा चर्चा गर्नुहुँदै सभामुख महराले वातावरण संरक्षणका लागि चीनको अनुभव र प्रयोग नेपालले सिक्न इच्छुक रहेको बताए।

‘चीनले प्रविधिको क्षेत्रमा प्राप्त गरेको सफलता र वातावरण संरक्षणका सम्बन्धमा चिनियाँ राष्ट्रपति सि चिनफिङको अवधारणाबाट म प्रभावित छु,' सभामुख महराले भने, ‘राष्ट्रपति सिले अघि सार्नुभएको ‘निलो आकाश, हरियो चौर र सफा पानी’को नीति निकै महत्वपूर्ण छ र यसबाट हामीले पनि सिक्न सक्छौं।’

चीनले वायू प्रदूषण नियन्त्रण, फोहरमैला व्यवस्थापनजस्ता कार्यमा प्रयोग गरेको प्रविधि नेपाललाई पनि निकै फाइदाजनक हुने भन्दै सभामुख महराले त्यसका लागि चीनले नेपाललाई प्राविधिक सहयोग गर्नेमा आशा व्यक्त गरे।

नेपाल र चीनबीचको सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ रहेको चर्चा गर्दै सभामुख महराले आगामी दिनमा आपसी सहयोग र सहकार्य थप घनिष्ट हुनेमा विश्वास व्यक्त गरे।

Ncell 2
Ncell 2
nimb
nimb

संघीय संसदको तर्फबाट आफूहरूले नेपाल-चीन संसदीय मैत्री समूह गठन गरिसकेको भन्दै सभामुख महराले संसदीय मैत्री समूहले दुई देशको संसदीय तथा राजनीतिक अनुभव आदान प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

सो अवसरमा नेपाल भ्रमण टोलीको नेतृत्व गर्नुभएका चिनियाँ राष्ट्रिय जनकंग्रेसको वातावरण तथा स्रोत साधन संरक्षण समितिका अध्यक्ष जियाओ चेङले आफू नेपाल आउन पाउँदा निकै खुसी लागेको बताए।

नेपाल प्राकृतिक तथा पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर देशको भएको चर्चा गर्दै चेङले यहाँको प्राकृतिक स्रोत साधन तथा वातावरणको संरक्षणका लागि भएका कार्य, कानुनी व्यवस्था तथा अभ्यास आफूहरूले सिक्न इच्छुक रहेको बताए।

चीनले अर्थतन्त्र, राजनीति, संस्कृति, समाज र पर्यावरण गरी ५ वटा क्षेत्रलाई मुख्य विषय बनाएर अघि बढिरहेको भन्दै समितिका अध्यक्ष चेङले पर्यावरण संरक्षणमा विशेष महत्व दिइएको बताए।

Xtrem

Xtrem

चिनियाँ राष्ट्रिय जनकंग्रेसले पनि चीन–नेपाल मैत्री समूह गठन गरिसकेको भन्दै अध्यक्ष चेङले मैत्री समूहले दुई देशबीच सहकार्य र सम्बन्धमा थप निकटता ल्याउने बताए।

भेटमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदी, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव भरतराज गौतमलगायतको टोली सहभागी थियो भने चिनियाँ प्रतिनिधि मण्डलको तर्फबाट अध्यक्ष चेङसहित नेपालस्थित चिनियाँ राजदूत हाउ याङ्छी र भ्रमण दलका सदस्यहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्