• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

भारतले सफल प्रक्षेपण गर्‍यो चन्द्रयान-२, करिब १७ दिन लामो यात्रा रहने

64x64
नेपाल लाइभ सोमबार, साउन ६, २०७६  १६:४०
1140x725

काठमाडौं– भारतले चन्द्रमामा चन्द्रयान २ सफल रुपमा प्रक्षेपण गरेको छ।

प्राविधिक कारणले एक हप्ताअघि स्थगित गरिएको चन्द्रयानलाई अन्तररिक्षमा पठाउने प्रयासमा भारतले सोमबार सफलता प्राप्त गरेको हो। 

भारतीय अन्तरिक्ष निकाय आइएसआरओका अनुसार चन्द्रयानलाई स्थानीय समयनुसार २ः४३ मा प्रक्षेपण गरिएको छ। आइएसआरओले उक्त अन्तरिक्षयान ‘एक अर्ब सपनाहरूलाई चन्द्रमा लैजान पहिले भन्दा अझ प्रतिबद्ध’ भएको उल्लेख गरेको छ।


भारतीय अन्तरिक्ष निकायले १५ करोड डलर लागतको उक्त परियोजना अन्तर्गत पहिलोचोटि कुनै अन्तरिक्षयानले चन्द्रमा दक्षिणी धुव्रमा अवतरण गर्ने उल्लेख गरेको छ। यसअघि जुलाई १५ मा उक्त यान प्रक्षेपण गरिने घोषणा भारतले गरेको थियो।

तर निर्धािरित समयभन्दा ५६ मिनेटअघि प्रक्षेपण गर्ने वाहनमा प्राविधिक समस्या देखिएको भन्दै त्यसलाई स्थगित गरिएको थियो। प्राविधिक गडबडीका कारण यानमा इन्जिन चुहावट देखिएको थियो।
बिबिसी हिन्दीका अनुसार तापक्रमसँग सम्बन्धित इन्जिनमा रहेको हिलियम ग्यासको बोटलमा देखिएको चुहावटका कारण समस्या आएपछि स्थगित गरिएको थियो। विलम्ब भए पनि चन्द्र मिसनलाई साथ दिएको भन्दै आइएसआरओले सबैलाई धन्यवाद दिएको छ।

सफल प्रक्षेपणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टिमलाई बधाई दिएका छन्। मोदीले प्रत्येक भारतीयले गर्व गर्ने दिनको रुपमा भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री मोदीले यस्तो टिप्पणी गरेका हुन्। प्रधानमन्त्री मोदीसँगै केन्द्रीय मन्त्री नीतिन कडकरी, पूर्व विदेशमन्त्री शुष्मा स्वराजले पनि बधाई दिँदै सामाजिक सञ्जालमा भारतीय वैज्ञानिकहरुको प्रशंसा गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

भारतको पहिलो चन्द्र अभियान चन्द्रयान एक चन्द्रमा सतहमा अवतरण गरेको थिएन। तर त्यसले रेडारको प्रयोग गरी चन्द्रमा सतहमा पहिलो र एकदमै विस्तृत पानीको खोजी अघि बढाएको थियो।
चन्द्रयान दुईले हालसम्म कम अन्वेषण गरिएको चन्द्रमाको दक्षिणी धुव्रमा अवतरणको प्रयास गर्नेछ। यो अभियान अन्तर्गत चन्द्रमा सतहमा पानी र खनिजको खोज अघि बढाइनेछ भने चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गरिने भनिएको छ।


भारतले आफ्नो सबैभन्दा शक्तिशाली रकेट जीएसएलभी एमकेलाई यो मिसनमा प्रयोग गर्दैछ। यसको तौल ६४० टन छ, जुन पूर्ण भरिएको जम्बोजेटभन्दा डेढ गुणा बढी हो। रकेटको उचाइ ४४ मिटर रहेको छ जुन १४ तले भवन जत्तिकै अग्लो रहेको छ। विक्रम नामक लेण्डरले २७ किलो तौल भएको एउटा चन्द्रमामा हिँड्ने वाहन बोक्नेछ। त्यसले चन्द्रमाको भूसतहको अन्वेषण गर्ने बताइएको छ।


आफ्नो १४ दिनको आयुमा प्रज्ञान नामक उक्त वाहनले करिब आधा किलोमिटरसम्म यात्रा गर्न सक्ने र विश्लेषणका लागि पृथ्वीमा तस्वीर पठाउन सक्ने बताइएको छ।

करिब १७ दिन लामो यात्रा रहने चन्द्रयानको प्रक्षेपण ३ लाख ८४ हजार किलोमिटर यात्राको प्रारम्भ मात्रै हुनेछ। आइएसआरओले अन्तरिक्षयानले चन्द्रमाको सतहलाई सेप्टेम्बर ६ वा ७ तारिखमा छुनेछ।

भूउपग्रहलाई गुरूत्वाकर्षणले चन्द्रमातिर तानोस् भन्नका लागि भारतीय अन्तरिक्ष निकायले पृथ्वीबाट गोलो मार्ग हुँदै अन्तरिक्षयानलाई प्रक्षेपण गर्ने निर्णय लिएका छन्। चन्द्रयानलाई सिधा मार्गबाट प्रक्षेपण गर्न सक्ने सामर्थ्य भएको रकेट भारतसँग छैन।

वैज्ञानिकहरूले ल्यान्डर अलग भएर अन्तरिक्षयान चन्द्रमाको दक्षिणी धुव्रतिर धकेलिएको १५ मिनेट डरलाग्दो हुने आँकलन गरेका छन्। उनीहरूका अनुसार त्यो महत्वपूर्ण घडीमा अन्तरिक्षयान नियन्त्रण गरिरहेका मानिसहरूको कुनै पनि भूमिका हुनेछैन। सबै प्रणालीले योजना गरे अनुसार नै आफ्नो कार्यसम्पादन गरे चाहे जस्तो अवतरण हुनेछ अन्यथा यो चन्द्रमा सतहमा दुर्घटनाग्रस्त हुनेछ। 

यसै वर्षको सुरुमा इजरायलको पहिलो चन्द्रमिसन चन्द्रमाको सतहमा टेक्ने प्रयासमा दुर्घटनाग्रस्त हुन पुगेको थियो।

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्