काठमाडौं– मिर्गौलापीडित २१ वर्षीय हिम बहादुर बाेहरालाको उपचारको निम्ति रु ४ लाख सहयोग जुटेको छ।
उनलाई कोटेश्वरस्थित ' वी सेभ हुम्यानिटी' नामक सामाजिक संस्थाले उक्त सहयोग प्रदान गरेको हो।
सुदूरपश्चिमको घोडाघोडी बस्दै आएका बोहराले दुवै मिर्गौला फेला भएपछि विगत ३ वर्षदेखि डायलोसिस गराइरहेका थिए।
सहयोगपश्चात् बोहराको उपचारमा धेरै रातह पुग्ने आफन्तले बताएका छन्।
चेक हस्ताण्तरण कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष एवम् संरक्षक श्रीराम लम्सालले आफूहरू सधैं मानवको हित तथा उनीहरूको जीवन बचाउमा काम गर्ने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।