• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सिफारिस समितिले द्वन्द्वपीडित भेट्न मानेन, पीडितको प्रस्ताव- समिति नै भंग गरौं

64x64
नेपाल लाइभ शुक्रबार, साउन ३, २०७६  १७:२२
1140x725

फाइल तस्बिर- द्वन्द्वपीडित साझा चौतारीको रणनितिक बैठकमा सहभागीहरु।


काठमाडौं– द्वन्द्वकालीन मुद्दा टुंग्याउन बनाइएका दुई आयोगमा रिक्त पदाधिकारी परिपूर्ति गर्न बनेको सिफारिस समितिले द्वन्द्वपीडित भेट्न नमानेपछि समिति र पीडितबीच मतभेद उत्पन्न भएको छ। 

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा रिक्त रहेका पदाधिकारी सिफारिस बनेका समितिका संयोजकले आफूहरूलाई भेट्न नमानेको पीडितहरूको संस्था द्वन्द्वपीडित साझा चौतारीको गुनासो छ।

गत चैत्रको दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा रिक्त हुने पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय समिति बनाएको थियो।  

सरकारले समिति गरेको झण्डै ३ महिना पुगे पनि समितिले अहिलेसम्म आयोगका लागि पदाधिकारी सिफारिस गर्न सकेको छैन। 

चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले आफूहरूले समिति संयोजक भेट्न मंगलबारदेखि पहल गरेको तर संयोजकले भेट्न नै नमानेको बताए। 

‘हामीले समिति संयोजकलाई भेट्न टाइम मागेका थियौं,’ अधिकारीले भने, ‘त्यसका लागि मंगलबारदेखि हामीले उहाँहरूलाई ‘फ्लोअप’ गरेका थियौं। समितिको शुक्रबारको बैठक बस्नु भन्दाअघि बिहिबार हामी तपाईंहरूलाई भेट्न चाहान्छौं भनेर समय मागेका थियौं। तर, उहाँ (संयोजक)ले अहिले नभेट्ने आवश्यक परे हामी आफैं बोलाउँछौं भन्नुभयो।’

अधिकारका अनुसार समितिको सचिवालयका सहसचिव मानबहादुर आर्यालमार्फत चौतारीले समय मागेका थियो। ‘उहाँ (सहसचिव)ले समिति अध्यक्षसँग कुरा गर्नु भयो रे। अध्यक्षले अहिले नभेट्ने आवश्यक परे हामी आफै बोलाउँछौं भनेर भन्नु भयो  रे।’

Ncell 2
Ncell 2
nimb
nimb

अधिकारीले समितिको बैठक बस्नुअघि नै आफ्ना सरोकार राख्न चाहेको बताए। ‘बैठकअगाडि नै हाम्रो सरोकार राखौं भन्ने हाम्रो चाहना थियो,’ उनले भने, ‘पछि आवश्यक परे समितिले बोलाउने भन्ने औपचारिक जवाफ मिल्यो।’

यसबारे समितिका एकजना सदस्य प्रकाश वस्तीसँग भेट्दा उनले  पनि अध्यक्षले अहिले भेट्न नचाहेको स्वीकार गरे। 

‘उहाँहरूले समय माग्नु भएको रहेछ,’ उनले भने, ‘अध्यक्षले अहिले भेट्दिनँ, तपाईंहरूलाई पछि बोलाउँला भन्दिनुभयो रे। भेट्दै भेट्दिन भन्नुएन् आवश्यक परे बोलाउँला भन्नुभयो।’

वस्तीले शुक्रबार (आज) पनि  समितिको बैठक बस्न लागेको र त्यसमा बाहिरबाट पनि मान्छे ल्याउने मापदण्डबारे छलफल हुने बताए।  ‘हामी प्रक्रियामै गइरहेका छौं,’ समितिको कामबारे उनले भने, ‘आज बाहिरबाट मान्छे थप्ने जुन कुरा छ त्यसको मापदण्डमाथि छलफल हुन्छ। अस्ति सिद्धिएन आज सकिएला सायद।’

Xtrem

Xtrem

समिति नै पुनर्गठन गर्न प्रस्ताव 
समितिले आफ्ना सरोकार सुन्न तयार नभएको भन्दै चौतारी भने आक्रोसित बनेको छ। चौतारीले कानुन मन्त्री र द्वन्द्वकालीन मुद्दा निरुपणका निम्ति सक्रिय मुख्य राजनीतिक दलका नेताहरूलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाउँदै  सिफारिस  समितिको कामलाई तत्काल स्थगित गरी सबै सरोकारवाला पक्षहरूको परामर्शमा नयाँ समिति बनाउन माग गरेको छ। 

‘सिफारिस समितिको सिफारिसको कामलाई तत्काल स्थगित गरी सबै सरोकारवाला पक्षहरूको परामर्शमा संक्रमणकालीन न्यायको समयसीमा सहितको आगामी समग्र कार्ययोजना (ऐन संशोधनका लागि सरोकारवालाहरूसँको अर्थपूर्ण परामर्श, ऐन संशोधन, आयोग गठन एवं आयोग कार्यप्रक्रिया लगायत) तत्काल बनाई योजना अनुसार क्रियाकलाप अगाडि बढाउनुपर्दछ,’ चौतारीको उक्त पत्रमा उल्लेख छ, ‘तदनुरुप ऐन संशोधन गरेपछि सरोकारवालाहरुबीच विश्वास र सहकार्यको वातावरण बनाइ विद्यमान सिफारिस समितिलाई पुनर्गठन गरी विश्वसनीय सिफारिस समिति बनाइयोस्।’

समिति नै भंग गर्ने प्रस्ताव तपाईंहरूको हो भन्ने प्रश्नमा चौतारीका अध्यक्ष अधिकारीले  तोकेरै  त भनेनन् तर त्यसको संकेत भने  गरे। 

‘साढे ३ महिना भइसक्यो, यसले अहिलेसम्म केही पनि काम गरेको छैन र गर्दैन् पनि,’ उनले भने, ‘यसले प्रक्रिया पनि पहिले जे थियो त्यही ‘फ्लो’ गरिरहेको छ। प्रक्रिया पनि ‘रिभ्यू’ गर्नुपर्‍यो।’

यस्तो छ ध्यानाकर्षण पत्र-

प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्